Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

Author: kit

गुगलका सीइओ सुन्दर पिचाईविरुद्ध एफआईआर

एजेन्सी | फिल्म निर्माता सुनिल दर्शनले युट्युबमा आफ्नो फिल्म ‘एक हसिना थी एक दिवाना था’ को कपिराइट उल्लंघनको विषयमा गुगल सीइओ सुन्दर पिचाई, गुगल र यसका केही अधिकारीविरुद्ध एफआईआर दर्ता गरेका छन् । जसमा उनले युट्युबमा थुपै प्रयोगकर्ताद्वारा उनको एक्सक्लुसिभ कन्टेन्ट प्रयोग गरिरहेको र यसले आ

गेटा विमानस्थलको जग्गा अधिग्रहणका लागि सात बुँदे सहमती

माघ १३, काठमाडौँ | कैलालीको गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नती गर्नका लागि सात बुँदे सहमती भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, विमानस्थल प्रमुख रामकृष्ण भट्ट तथा गेटा विमानस्थल निर्माण तथा बस्ती व्यवस्थापन समन्वय समितिका संयोजक लोकराज भट

फिदिमको खेल मैदानको पुन निर्माणको काम स्थगित

  कमल घिमिरे । माघ १२ । पाँचथर, पाँचथरको फिदिम बजार भित्र रहेको खेल मैदानको पुन निर्माणको काम रोकिएपछी खेलकुदको गतिविधीमा प्रभाव परेको छ । 

मैदानको पर्खाल भत्किएपछी लथालिङ्ग बनेको खेल मेदानको पुन निर्माण कार्य राष्ट्रिय खेलकुद परिषदको १० करोड ६३ लाख लागतमा २०७७ माघ देखि सुर

फ्रान्स र इटालीले प्रदान गरेका १३ लाख मात्रा खोप नेपाल आइपुग्यो

माघ १२, काठमाडौँ | कोभिडविरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन फ्रान्स र इटालीले कोभ्याक्समार्फत् प्रदान गरेका १३ लाख मात्रा खोप आज नेपाल आइपुगेको छ ।

यहाँस्थित फ्रान्स र जर्मनीका उच्च कूटनीतिक अधिकारीसहित नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डेप्रेज नेतृत्वको टोलीले आजै

लुम्बिनीबाट विजयी राष्ट्रिय सभा सदस्यहरू : नेविसंघमा देउवाका समकक्षीदेखि कलाकारसम्म

माघ १२, काठमाडौँ | लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट काँग्रेसका युवराज शर्मा,  नेकपा एकीकृत समाजवादीका राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश)  विजयी भएका हुन् । उनीहरूले एमालेको

एकैदिन ८ हजार ४५४ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ९० हजार नाघे

माघ १२, काठमाडौँ | पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४५४ जनामा कोरोना कोरोना पुष्टि भएको छ । सोही अवधिमा ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  पछिल्लो २४ घण्टामा देशभर २० हजार ३५९ जनाको नमुना परीक्षण भएकामा ८ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको हो । यससँगै द

रुस – युक्रेन संकट : रुसबाट ग्यास नआए चिसोले जम्नेछ युरोप

एजेन्सी | यूरोपको उर्जा संकट अब एक आर्थिक समस्याबाट राजनीतिक चुनौतीमा बदलिने भएको छ । पश्चिमा देशले रुसमाथि खुलम खुल्ला ग्यास युद्ध सुरु गर्न लागेको आरोप लागाएका छन् । तर उनीहरुको यो आरोप क्रेमलिनले अस्वीकार गर्दै आएको छ । युरोपलाई फरक–फरक प्रभाव क्षेत्रवाला आवश्यकतामा बाँड्न र ग्यास बजारक

रेलवेको परीक्षामा धाँधली भएको भन्दै रेलमा आगो लगाइयो

एजेन्सी | रेलवे रोजगारीमा कर्मचारी भर्नाको विषयलाई लिएर बिहारमा एक रेलमा आगो लगाइएको छ । आक्रोशित प्रदर्शनकारीहरूले रेल तोडफोड गर्नुका साथै ढुङ्गा प्रहार पनि गरेका थिए । रेलवे स्टेसनमा प्लेटफर्मभर ढुङ्गा देख्न सकिन्थ्यो भने रेलका झ्यालहरू फुटेको समेत देख्न सकिन्थ्यो ।

जागिरका उम्

१९ वर्षको उमेरमा विमानबाट एक्लै विश्व घुमेर कीर्तिमान राख्ने यी पाइलट

एजेन्सी | १९ वर्षकी एक महिला पाइलटले पाँच महिनाको चुनौतीपूर्ण यात्रा गर्दै एक्लै विमान उडाएर पुरै विश्व घुमेकी छिन् । यसरी विश्वको यात्रा गर्ने उनी सबैभन्दा कान्छी महिला बनेकी छिन् ।

जारा रदरफोर्डले खराब मौसमका कारण निर्धारित समय भन्दा दुई महिना पछि आफ्नो यात्रा पुरा गरेकी हुन् ।

यी हुन् मन्त्रिपरिषद् बैठकका ९ निर्णय

माघ १२, काठमाडौँ | सरकारले यही माघ १० गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न निर्णयहरु सार्वजनिक गरेको छ। आज (बुधबार) सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रममार्फत सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ९ निर्णय सार्वजनिक गरेका हुन्।

यी हुन् मन्त्रि

वैज्ञानिकहरु भन्छन् : ‘सहारा मरुभूमिमा हिमपात हुनु खतराको संकेत’

एजेन्सी | सहारा मरुभूमिमा विगत ३ दिन देखि हिमपात जारी छ। यो मरुभूमिमा भएको हिमपातले विश्व जगत चकित बनेको छ। वैज्ञानिकहरुले यस घटनालाई खतराको संकेत भनी औल्याएका छन्। ४२ वर्षको इतिहासमा सहारा मरुभूमिमा हिमपात भएको यो पाँचौं पटक हो।

यहाँको अधिकतम तापक्रम औंसतमा ५८ देखि १०० डिग्री सम

स्वर्गीय पत्रकार विश्वकर्माको परिवारलाई मन्त्री झाँक्रीले दिइन् आधा महिनाको तलब

माघ १२, काठमाडौँ | शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफ्नो एक महिनाको तलबको आधा रकम पत्रकार लालबहादुर विश्वकर्माको परिवारलाई दिएकी छन् । गत बिहीवार पैसाको अभावमै ज्यान गुमाएका विश्वकर्माकी श्रीमतीको अछाममा रहेको नबिल बैँकको खातामा ट्रान्सफर गरिदिइएकी छन् ।

विश्वकर्माको निधनप