Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

Author: kit

कर्णाली प्रदेश समन्वय परिषद्को बैठक सुरु

माघ १३, काठमाडौँ | कर्णाली प्रदेश समन्वय परिषद्को पाँचौँ बैठक वीरेन्द्रनगरमा सुरु भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश सरकार र स्थानीय तहबाट सञ्चालन हुने विकास आयोजना, साझा अधिकारका विषयको कार्यान्वयनमा प्रदेश तथा स्थानीय तहबीच अन्तरसम्बन्ध कायम गर्ने उद्देश्यले परिष

४० क्विन्टल जडिबुटीसहित २ जना पक्राउ

माघ १३, काठमाडौँ | जुम्लामा संकलन पुर्जी र छुट पुर्जीबिना लैजाँदै गरेको जडिबुटी प्रहरीले नियन्त्रणमा लिएको छ। पातारासी गाउँपालिका–३ उर्थुचौतारामा गढीगाउँदेखि सदरमुकाम खलंगातिर आउँदै गरेको जडिबुटी बोकेका दुई ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो। 

चेकजाँचका क्रममा संकलन पुर्

२४ घण्टामा कोरोनाबाट १५ जनाको मृत्यु, ८०१७ संक्रमित थप

माघ १३, काठमाडौँ | पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट १५ जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार यसबारे जानकारी दिँदै मृतकको संख्या १५ जना थपिएसँगै कुल मृतकको संख्या ११ हजार ६८७ जना पुगेको जनाएको छ ।  यस्तै पछिल्लो २४ घण्टामा ८०१७ जनामा कोरोना संक्रमण पुष्टि भए

ओमिक्रोन भेरियन्ट छाला र प्लाष्टिकमा कहिलेसम्म जीवितै रहन्छ ?

माघ १३, काठमाडौँ | एजेन्सी | कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन यसअघिका भेरियन्टभन्दा लामो समयसम्म छाला र प्लाष्टिकमा जीवित रहने एउटा अध्ययनले दाबी गरेको छ । जापानका अनुसन्धानकर्ताहरुले गरेको अध्ययनमा अल्फा, बिटा, डेल्टा र गामाजस्ता यसअघिका भेरियन्टभन्दा ओमिक्रोन बढी समय जीवितै रहने दाबी गरिएक

रुस र यूक्रेनबीच युद्धविराम

एजेन्सी | यूक्रेन र रुसबीच पूर्वी सीमामा जारी तनावका बीच एक राहतको खबर आएको छ । बुधबार पेरिसमा भएको ८ घन्टा लामो बैठकमा सबै पक्षले युद्धविराम गर्नेबारे सहमती गरेका छन् ।

यसबाहेक यूक्रेन र रुस सन् २०१९ पछि पहिलो पटक यूक्रेनी  सुरक्षा गार्ड र पृथकतावादीबीच चलिरहेको संघर्षको बा

राष्ट्रियसभाको बैठक १७ माघमा आह्वान

माघ १३, काठमाडौँ | राष्ट्रिय सभाको बैठक १७ माघ सोमबार बस्ने गरी बोलाइएको छ । संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले बिहीबार सूचना निकालेर १७ माघ सोमबार दिउँसो बजे राष्ट्रिय सभाको बैठक बस्ने गरी निर्धारण गरिएको जानकारी दिएका हुन् । 

यसअघि २ माघमा सूचना निकालेर अर्को सू

बुस्टर डोज खोप फरक फरक लगाउँदा कस्तो असर पर्छ ? विज्ञहरुको यस्तो छ सुझाव

माघ १३, काठमाडौँ | सरकारले फ्रन्टलाइनर, ६० वर्षमाथि र दीर्घरोगीलाई कोरोनाविरुद्धको बुस्टर खोप दिने क्रम जारी छ । काठमाडौँ उपत्यकामा कोरोनाविरुद्धको भेरोसेल खोपको दुवै मात्रा लगाएको ६ महिना पुगेका मध्य केहीले बुस्टर डोज लगाए । तर, काठमाडौं उपत्यकामा भेरोसेल खोप अभावमा बुस्टर जोडको प्राथमिकत

कस्तो होला ओलाको विद्युतीय कार?

एजेन्सी | भारतको ट्याक्सी कम्पनी ‘ओला’ले सन् २०२१ मा ओला विद्युतीय स्कुटर सार्वजनिक गर्‍यो। यसले छोटो समयमा निकै राम्रो बजार लिएको कम्पनीले बताएको छ। स्कुटर सार्वजनिक हुनु अघिदेखि नै यो धेरैको चासोको विषय बनेको भारतीय अखबार अटो हिन्दुस्तानले जनाएको थियो। 

अब भने कम्पनी विद्य

यी हुन् कोरोना संक्रमित संख्या धेरै भएका नाै देश

माघ १३, काठमाडौँ | पछिल्लो समय विश्व नै कोरोना भाइरसको चपेटामा परेको छ । चीनबाट सुरु भएको कोरोना महामारीे विश्वभर नै फैलिएको छ । विश्वका ३६ करोड २१ लाख ३० हजार ४२३ मानिसमा कोरोना संक्रमण भइसकेको छ ।

जोन्स हप्किन्स युनिभर्सिटीको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले जनवरी २

दक्षिण अफ्रिकाबाट विमानको पांग्रामा लुकेर नेदरल्याण्ड पुगेका व्यक्ति केन्याका युवक

एजेन्सी | दक्षिण अफ्रिकाको जोहानेसबर्गबाट उडेको कार्गो विमानको अगाडिको पाङ्ग्रा भएको भागमा लुकेर नेदरल्याण्ड पुगेका व्यक्ति केन्याका युवक भएको खुलेको छ ।

डच प्रहरीले ती युवक केन्याका २२ वर्षीय व्यक्ति रहेको पुष्टि गरेको बीबीसीले जनाएको छ ।

गत आइतबार दक्षिण अफ्रिकाको जोहानेस

घरभित्रै निस्सासिएर एक दम्पत्तिको मृत्यु

माघ १३, काठमाडौँ | काठमाडौँमा घरभित्रै निस्सासिएर एक दम्पत्तिको मृत्यु भएको छ। शंखरापुर नगरपालिका–३ बोझेनीमा ५२ वर्षीय पदमबहादुर थिङ र उनका श्रीमती ४५ वर्षीया फुलमाया थिङको मृत्यु भएको प्रहरीले जनाएको छ।

दम्पत्ति गएराति आफ्नै घरमा आगो बालेर सुतेका उनीहरू बिहान मृत भेटिएका थिए। प्

January 27, 2022 अछाम - ACM, अर्घाखाँची - AGK, इलाम - ILM, उदयपुर - UDP, ओखलढुङ्गा - OKL, कन्चनपुर - KNC, कपिलवस्तु - KPL, काठमाडौँ - KTM, काभ्रेपलान्चोक - KVP, कालिकोट - KLK, कास्की - KSK, कैलाली - KLL, खोटाङ्ग - KTG, गुल्मी - GLM, गोरखा - GRK, चितवन - CTW, जाजरकोट - JKT, जुम्ला - JML, झापा - JP, डडेलधुरा - DDL, डोटी - DT, डोल्पा - DLP, तनहुँ - TNH, ताप्लेजुङ्ग - TPL, तेह्रथुम - TRT, दाङ्ग - DNG, दार्चुला - DCL, दैलेख - DLK, दोलखा - DLKH, धनकुटा - DNK, धनुषा - DNS, धादिङ्ग - DHG, नवलपुर - NWL, नुवाकोट - NWK, पर्बत - PBT, पर्सा - PRS, पश्चिमी रुकुम - RKM, पाँचथर - PCT, पाल्पा - PLP, प्युठान - PTN, बझाङ्ग - BJN, बर्दिया - BRD, बाँके - BNK, बाग्लुङ्ग - BGL, बाजुरा - BJR, बारा - BR, बैतडी - BTD, भक्तपुर - BKT, भोजपुर - BJP, मकवानपुर - MKW, मनाङ्ग - MNG, महोत्तरी - MHT, मुगु - MG, मुस्ताङ्ग - MST, मोरङ्ग - MRG, म्याग्दी - MGD, रसुवा - RSW, रामेछाप - RMC, रुपन्देही - RPD, रोल्पा - RLP, रौतहट - RTH, लम्जुङ्ग - LMG, ललितपुर - LLT, सङ्खुवासभा - SKW, सप्तरी - SPT, समाज, सर्लाही - SLH, सल्यान - SLN, सिन्धुपाल्चोक - SDP, सिन्धुली - SDL, सिराहा - SRH, सुनसरी - SNS, सुर्खेत - SKT, सोलुखुम्बु - SLK, स्याङ्गजा - SNJ, हुम्ला - HML

सवारी दुर्घटनामा दाजुभाइको मृत्यु

माघ १३, काठमाडौँ | कलैयामा जिपले मोटरसाइकललाई ठक्कर दिँदा बुधबार राति २ जनाको मृत्यु भएको छ। प्रहरी नायव उपरीक्षक राजेश थापाकाअनुसार कलैया-५ का ५५ वर्षीय सितल साह कानु र ४० वर्षीय नरेश साह कानुको मृत्यु भएको हो। दुवै जनाको उपचारको लागि वीरगन्ज अस्पताल लगिएको थियो।

त्यहाँबाट थप उप