विषाक्त रक्सी सेवनबाट ५ जनाको मृत्यु, चारको अवस्था गम्भीर
एजेन्सी | भारत बिहारस्थित बक्सर जिल्लामा विषाक्त रक्सी सेवनबाट पाँच जनाको मृत्यु भएको छ। भने अन्य चार जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर ४ जनालाई अस्पतालमा भर्ना गरिएको छ।
बक्सर जिल्लाको डुमराव विधानसभा अन्तर्गत पर्ने अन्सारी नाम गाउँमा यो घटना भएको हो। बक्सरका प्रहरी अधिकारी नी

