ढुंगाले लाग्दा पूर्वमाओवादी कमाण्डर सुदीपको मृत्यु
माघ १२, काठमाडौँ | मोटरसाइकल चलाइरहेको अवस्थामा माथिबाट झरेको ढुंगाले लाग्दा दाङमा पूर्वमाओवादी कमाण्डरको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माका अनुसार मंगलबार राति ७ बजेतिर कपुरकोटबाट तुलसीपुर आउदै गर्दा तुलसीपुर ३ ढक्रेनीमा माथिबाट झरेको ढुं

