Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

Author: kit

कोरियामा एक नेपाली कामदारलाई ओमिक्रोन

पुस ११, काठमाडौँ | रोजगारीका लागि दक्षिण कोरिया गएका नेपाली कामदारमध्ये एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण फेला परेको छ ।

गतहप्ता नेपालबाट ८९ जना नियमित र ४९ जना कमिटेड गरी १ सय ३८ जना इपिएस कामदार उडेका थिए । कोरोना संक्रमणको जोखिम भएका कारण कामदार उच्चस्तरीय

नेपाली ध्वजाबाहक उडान नहुँदा इजरायलमा अझै ढिलाइ, १ हजार १ सय जना फेब्रुअरीमा उड्ने !

पुस ११, काठमाडौँ | इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा जाने नेपाली कामदार उड्न अझै एक महिनाभन्दा बढी समय लाग्ने भएको छ । वैदेशिक रोजगार विभागले छनोट भएका व्यक्तिको स्वास्थ्य परीक्षण लगायतका काम सकेपनि उडानको मिति एकिन हुन सकेको छैन । 

विभागले गत साउन १२ गते सूचना प्रकाशित

एकीकृत समाजवादीले विभिन्न वामपन्थी पार्टीसँग एकता गर्ने

पुस ११, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विभिन्न वामपन्थी पार्टीसँग एकता हुन लागेको बताएका छन्। दाङमा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलामा नेपालले साना वामपन्थी दलहरूसँग एकताको घोषणा गर्ने तयारी रहेको जानकारी दिए।

अहिले तत्काल ठुला पार्टीसँग एकताको सम

एमसीसी पारित भए समानान्तर सरकार बन्ने खतरा !

पुस ११, काठमाडौँ | नेकपा (एमाले)का नेता डा. भीम रावलले एमसीसीमा रहेका देश हितविपरीतका प्रावधान नसच्याइ अनुमोदन गरिए राष्ट्रघात हुने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रावलले एमसीसी इन्डो प्यासिफिक रणनीतिअन्तर्गतको रहेको पुष्टि भइसकेकोले देश हितविपरीतका प्रावधान नसच्याइ अनु

नेकपा माओवादी केन्द्रको महाधिवेशन आजदेखि

पुस ११, काठमाडौँ | माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन आजबाट राजधानीमा सुरु हुँदैछ। नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत भएको छ।

शनिबार बसेको पार्टी स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनप्रति आकर्षण बढेकाले यसलाई महाधिवेशनमा परिणत गर्ने निर्णय

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु

पुस ११, काठमाडौँ | नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक पार्टी कार्यालय पेरिस डाडामा सुरु भएको छ। राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने स्थायी कमिटीको निर्णयलाई अनुमोदन गर्न बैठक बसेको हो।

राष्ट्रिय सम्मेलनको अघिल्लो दिन शनिबार बसेको स्थायी समितिको बैठकले राष्ट्

नेपालका दललाई गलाको पासो बन्दै एमसिसी !

पुस १०, काठमाडौँ | नेपालमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्स कर्पोरेशन परियोजना (एमसिसी) गलपासो बन्दै गएको छ । सत्तामा रहेका बेलामा पास गर्छुभन्ने दलले बाहिर बसेर विरोध गर्ने गरेका छन् भने सत्तामा रहेका दलहरुबीचमा पनि एक मत नहुँदा एमसीसी अहिले नेपालक लागि नै गलपासो बन्ने सम्भावना देखिए

थप १६७ जनामा कोरोना संक्रमण पुष्टि

पुस १०, काठमाडौँ |  पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार ४४७ नमुना परीक्षणमा १६७ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै सोही समयमा २२६ संक्रमित संक्रमणमुक्त भएका छन् भने १ जना संक्रमितको मृत

एकीकृत समाजवादी र माओवादी केन्द्रबीच चाँडै एकता हुने

पुस १०, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादी र माओवादी केन्द्रबीच चाँडै एकता हुने सम्भावना व्यक्त गरेका छन्। शनिवार ललितपुरमा आयोजित सम्पादकहरूसँगको अन्तर्क्रिया कार्यक्रममा प्रचण्डले माधव नेपाल र आफूहरू ढिलो-चाँडो एक ठाउँमा हुने बताए।

हामी अमेरिकाको दबाब र प्रभावमा पर्नुहुँदैन : प्रचण्ड

पुस १०, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकाले प्रस्ताव गरेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना फर्काउने पक्षमा आफूहरू नरहेको स्पष्ट पारेका छन्। तर, त्यसका लागि एमसीसी परियोजनामा रहेका बुँदाहरू बिना परिमार्जन अगाडि नजाने पनि उनले बताए

एमसीसी संसदबाट पास हुन्छ : गृहमन्त्री खाँण

पुस १०, काठमाडौँ | गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोग मिलेनियम च्यालेन्स कर्पोरेशन परियोजना (एमसीसी) लाई टुंगोमा पुर्‍याउन गठबन्धनमा रहेका दलबीच छलफल भइरहेको बताएका छन्। गोरखामा पत्रकारसँगको भेटमा एमसीसी नेपालले नै प्रस्ताव गरेको विकास परियोजना भएकाले यसबारेमा सबै सकारात्मक हुनुपर्ने

राष्ट्रिय सम्मेलन अघि माओवादी केन्द्रले बोलायो केन्द्रीय समिति बैठक

पुस १०, काठमाडौँ | नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आइतबार बस्ने भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा शनिवार बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलन अघि आइतबार बिहान केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो।

केन्द्रीय कमिटी बैठकले राष्ट्रिय सम्मेलनमा अध्यक्ष प