Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

Author: kit

काँग्रेसको वरीयतामा विश्वप्रकाशभन्दा गगन अगाडि

पुस १०, काठमाडौँ | नेपाली काँग्रेसको वरीयतामा महामन्त्री विश्वप्रकाश शर्माभन्दा गगन थापा अगाडि भएका छन्। १४ औं महाधिवेशनमा थापा र शर्मा महामन्त्रीमा विजयी भएका थिए। महामन्त्रीको वरियतामा थापा अगाडि भएका हुन्।

सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ पछ

कांग्रेसको पहिलो बैठकमा केके भए निर्णय ?

पुस १०, काठमाडौँ | नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक शनिबार बसेको छ। केन्द्रीय निर्वाचन समितिबाट प्रमाण पत्र लिएलगत्तै सभापति शेरबहादुर देउवाले पहिलो बैठक राखेका हुन्। बैठकले विभिन्न पाँच वटा निर्णयहरू गरेको महामन्त्री गगन थापाले जानकारी दिए।<

नासाले विश्वको सबैभन्दा शक्तिशाली टेलिस्कोप प्रक्षेपण गर्दै

एजेन्सी | अमेरिकी अन्तरिक्ष नियोग (नासा) ले सबैभन्दा शक्तिशाली टेलिस्कोप प्रक्षेपण गर्ने भएको छ। नासा र युरोपेली अन्तरिक्ष नियोग र क्यानडेली स्पेस एजेन्सीले निर्माण गरेको संसारकै शक्तिशाली टेलिस्कोप क्रिसमसको दिन पारेर शनिबार प्रक्षेपण गर्न लागिएको हो।

समाचार संस्था रोयटर्सका अनु

नयाँ जिम्मेवारीबाट उत्साह र डर दुवै छ : गगन थापा

पुस १०, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ जिम्मेवारीबाट आफूलाई उत्साह र डर दुवै रहेको बताएका छन्। १४ औं महाधिवेशनमा महामन्त्रीमा निर्वाचित थापाले जिम्मेवारी फेरिएकोले उत्साह र डर दुवै रहेको बताएका हुन्।

‘केन्द्रीय समितिमा मेरो यो तेस्रो कार्यकाल हो,’ पहिलो क

कांग्रेसमा शेखर कोइरालाको वरियता २० औं नम्बरमा

पुस १०, काठमाडौँ | नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा सभापतिमा पराजित नेता शेखर कोइरालाको वरियता २० औं नम्बरमा तोकेको छ ।

नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकअघि सभापति शेरबहादुर देउवाले तोकेको वरियता अनुसार पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीपछि शेखर कोइरालालाई राखिएको हो ।

उपत्यकासहित देशैभर चिसो अझै बढ्ने सम्भावना उच्च, सतर्क रहन आग्रह

पुस १०, काठमाडौँ | मौसमविद् शान्ति कँडेलले अबका दिनमा मौसम फेरबदल भइरहने बताएकी छन्। अझै चिसो बढ्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन उनले आग्रह गरेकी छन्। पछिल्ला दिनमा राजधानी काठमाडौँ उपत्यकासहित देशैभर चिसो बढेको छ। चिसो अझै बढ्नसक्ने विज्ञले औँल्याएका छन्।

‘अबका दिनमा म

कांग्रेसको नवनिर्वाचित केन्द्रीय सदस्यको पहिलो बैठक शुरु

पुस १०, काठमाडौँ | नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक शुरु भएको छ । पार्टी कार्यालय सानेपामा शुरु शनिबार दिउँसो बैठक शुरु भएको हो ।

बैठकमा नवनिर्वाचित पदाधिकारी र सदस्यहरु निर्वाचित भएका छन् ।  कांग्रेसको १४ औं महाधिवेशनबाट १३  ज

‘किन’ गीत शेयर गर्नेलाई आईफोन १३ उपहार

पुस १०, काठमाडौँ | प्रेम र सस्पेन्स कथामा तयार भएको सर्ट फिल्म ‘किन’ को शीर्ष गीत सार्वजनिक भएको छ। फिल्ममा गणेश उप्रेती, केदार उप्रेती, सन्तोष रमदाम, सिद्धार्थ विश्व र ‘मिस नेपाल नर्थ अमेरिका’ गरिमा ज्ञवालीको अभिनय रहेको छ।

शीर्ष गीतमा स्वप्न सुमनको स्वर, उत्पल कँडेलको संगीत र स

भारत र चीनबीचको उत्तरी क्षेत्रमा तनाव !

पुस १०, काठमाडौँ | भारत र चीनबीचको उत्तरी क्षेत्रमा तनाव भइरहेको छ । यी दुई देशको सीमा विवादका कारण पारस्परिक व्यापार यो वर्ष उच्च बिन्दुमा पुगेको छ। आर्थिक वर्षको १ जनवरीदेखि ३० नोभेम्बरमा दुवै देशले ८.५७ लाख करोड रुपैयाँको कुल व्यापार भएको छ।

जुन अघिल्लो पूर्ण वर्षको तुलनामा ४६

एमाले सत्ता गठबन्धन भत्काउने षडयन्त्रमा छ : प्रचण्ड

पुस १०, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहायता परियोजना एमसीसी परिमार्जन विना पारित नहुने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले परिमार्जन नगरी एमसीसी स्वीकार्न नसकिने स्पष्ट पारे।

‘अनुदानको रक

क्रिसमसमा उपराष्ट्रपतिले दिए शुभकामना

पुस १०, काठमाडौँ | उपराष्ट्रपति नन्दबहादुर पुनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि सु-स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्। इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’का अवसरमा आज शुभकामना

पार्टीमा सबैको भावना समेटेर हिँड्छु : देउवा

पुस १०, काठमाडौँ | नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले सबै मतदानको भावनालाई समेटेर पार्टी सञ्चालन गर्ने बताएका छन्। केन्द्रीय निर्वाचन समितिले आयोजना गरेको प्रमाणपत्र वितरण समारोहमा सभापति देउवाले आफूले निष्पक्ष ढंगले काम गर्ने बताएका हुन्।

उनले महाधिवेशनका सबै तीतामिठा क्षण