राष्ट्रिय सम्मेलन अघि माओवादी केन्द्रले बोलायो केन्द्रीय समिति बैठक

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

<p><b>पुस १०, काठमाडौँ | </b>नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आइतबार बस्ने भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा शनिवार बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलन अघि आइतबार बिहान केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो।<br></p><p>केन्द्रीय कमिटी बैठकले राष्ट्रिय सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहालले पेस गर्ने राजनीतिक प्रतिवेदन पारित गर्ने तयारी छ। त्यस्तै बैठकले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको अन्तिम टुङ्गो लगाएको र छुटेका प्रतिनिधिको नाम पेस गर्न प्रदेश कमिटीलाई जिम्मा दिइएको माओवादी प्रवक्ता महराले जानकारी दिए।</p><p>राष्ट्रिय सम्मेलन आइतबार दिउँसो १ बजे उद्घाटन हुने प्रवक्ता महराको भनाइ छ। माओवादीले पुस ११ र १२ गते काठमाडौंको प्रज्ञा भवनमा राष्ट्रिय सम्मेलन गर्दैछ।</p>

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply