Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

थप १६७ जनामा कोरोना संक्रमण पुष्टि

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस १०, काठमाडौँ |</b>&nbsp; पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार ४४७ नमुना परीक्षणमा १६७ जनामा संक्रमण पुष्टि भएको हो।<br></p><p>यस्तै सोही समयमा २२६ संक्रमित संक्रमणमुक्त भएका छन् भने १ जना संक्रमितको मृत्यु भएको छ।</p>