Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

Author: kit

ओलीहरु गाउँ-गाउँमा शिला खोज्दैछन् : ‘प्रचण्ड’

पुस ९, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अवसरवादीहरु अहिले गाउँगाउँमा शिला खोज्दै हिँड्ने गरेको बताएका छन् । अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै पार्टी प्रवेशका नाममा शिला खोज्दै गाउँ-गाउँ हिँडेको बताएका हुन् ।

शुक्र

स्थानीय निर्वाचनको मिति प्रस्ताव गर्ने आयोगको तयारी

पुस ९, काठमाडौँ | स्थानीय तह चुनावको मिति प्रस्तावबारे निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने भएको छ। प्रधानमन्त्रीसमक्ष आयोगका पदाधिकारीले स्थानीय चुनावको मिति प्रस्ताव गर्ने तयारी गरेको हो।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले वैशाख तेस्रो सातासम्म चुनाव स

यी हुन् विश्वका सबैभन्दा लाेकप्रिय १० वेबसाइट, कुन स्थानमा के ?

पुस ९, काठमाडौँ | सन् २०२१ का लोकप्रिय वा सबैभन्दा धेरै प्रयोग भएका वेबसाइटको शीर्षस्थानमा गुगलको नाम नभएर टिकटककाे  रहेको छ।

क्लाउडफ्लेयर नामक कम्पनीका अनुसार यसअघि शीर्षस्थानमा रहँदै आएको गुगलको स्थान टिकटकले लिएको छ । भारतसहित केही मुलुकमा टिकटकमाथि प्रतिबन्ध लगाइएको छ। त

पहिला चाेर आयाे भन्दै कराए, जब मान्छे भेला भए तब आत्महत्या गरे !

पुस ९, काठमाडौँ | शुक्रबार बिहान ५ बजेतिर कपनमा ‘चोर आयो, चोर आयो’ भन्दै एक व्यक्ति कराएपछि छिमेकमा हुनेहरु दौडिएर बाटोतिर निस्किए । मान्छे जम्मा हुन थालेपछि ती व्यक्ति आफैं ‘म चोर होइन’ भन्दै सामुन्नेमा रहेको पक्की घरबाट माथि उक्लिए ।

‘बरण्डामा पुग्ने वित्तिकै उनले आफूलाई बिजुली

देशभर थप २६० जनामा कोरोना संक्रमण पुष्टि

पुस ९, काठमाडौँ | नेपालमा पछिल्लो २४ घण्टामा २६० जना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८९६ नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा ३४९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै निको हुनेको संख्या

गुगललाई पछार्दै टिकटकले कमायो २०२१ मा सर्वाधिक लोकप्रियता !

पुस ९, काठमाडौँ | गुगललाई पछार्दै टिकटकले २०२१ मा सर्वाधिक लोकप्रियता कमाएको छ । कसैलाई ‘विश्वको सबैभन्दा लोकप्रिय वेबसाइट कुन हो ?’ भनेर सोध्नु भयो भने ‘गुगल’ भन्ने उत्तर आउँछ ।  तर, सन् २०२१ का लोकप्रिय वा सबैभन्दा धेरै प्रयोग भएका वेबसाइटको शीर्षस्थानमा गुगलको नाम नभएर टिकटककाे छ।<

पुस अन्तिममा भारत जाँदै प्रधानमन्त्री देउवा

पुस ९, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवा पुस अन्तिममा भारत भ्रमणमा जाने भएका छन् ।

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा भारत जान लागेका हुन् । गत कात्तिकमा बेलायतको ग्लास्गोमा भएको जनवायु परिर्वतनसम्बन्धी सम्मेलन ‘कोप-२६’ का क्रममा भएको भेटमा दुई

२०२२ मा कुन कुन फोन आउँदैछन् ? एप्पल आईफोन एसई थ्री किन ढिलो ?

पुस ९, काठमाडौँ | हामी २०२१ को अन्तिमतिर छौं । यो वर्ष स्मार्टफोनको बजार सामान्य नै रह्यो । केही फोन लोकप्रिय भए । केहीले अपेक्षा गरेअनुसार स्थान जमाउन सकेनन् । त्यस्तै बजारमा चिप अभावका कारण केही फोनको उत्पादनमा असर पर्‍यो ।

अब मोबाइल निर्माताकाे ध्यान नयाँ वर्ष २०२२ तिर माेडिएक

ल्यापटपले कतिसम्म धान्नसक्छ इन्टरनेट स्पिड ?

पुस ९, काठमाडौँ | कम्प्युटरले तपाईंको इन्टरनेट स्पिडलाई कसरी प्रभाव पार्छ भन्ने बुझ्नुअघि कम्प्युटरले इन्टरनेट कसरी प्रयोग गर्छ भन्ने कुरा बुझ्न आवश्यक छ । कम्प्युटरहरू राउटरमा तार (इथरनेट) वा वायरलेस (वाई-फाई) जडानमार्फत इन्टरनेटमा जाेडिन्छन् ।

इन्टरनेट सेवाप्रदायकद्वारा प्रदान

माओवादी केन्द्र र मसाल (सम्पर्क केन्द्र) बीच एकता

पुस ९, काठमाडौँ | नेकपा माओवादी केन्द्र र नेकपा मसाल (सम्पर्क केन्द्र) बीच एकता भएको छ। शुक्रबार त्रिपुरेश्वरमा आयोजित कार्यक्रममा एकता घोषणा गरिएको हो। 

<

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त

पुस ९, काठमाडौँ | सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ।

शुक्रबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै नेपाल सरकार प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम

भाेलि सार्वजनिक बिदा !

पुस ९, काठमाडौँ | सरकारले भाेलि (शनिवार) सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ। क्रिश्चियन धर्मालम्वीहरुकाे चाड क्रिसमस डेको अवसरमा सरकारले भाेलि सार्वजनिक बिदा दिने निर्णय गरेको हाे।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार क्रिसमस डेक