Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

Author: kit

ढोरपाटनबाट पोखरा उडेको हेलिकप्टर बलेवामा आकस्मिक अवतरण

चैत ३, पर्वत – बागलुङको ढोरपाटनबाट पोखराका लागि उडेको हेलिकप्टर मौसम खराबीका कारण बलेवामा आकस्मिक अवतरण गरिएको छ ।

मंगलबार साँझ ६ बजे नेपालको एक मात्र वन्यजन्तु शिकार आरक्ष ढोरपाटनबाट उडेको हेलिकप्टर मौसम अनुकुल नभएपछि बागलुङको बलेवामा अवतरण गरिएको हो ।

प्रभु हेलिकप्टरको नाइन एन ए

सर्लाहीमा बँदेलको आक्रमणबाट ७ जना घाइते

बैशाख ३, सर्लाही | सर्लाहीमा बँदेलको आक्रमणबाट सात जना घाइते भएका छन् ।

सोमबार जंगली बँदेलले आक्रमण गर्दा खेतमा काम गरिरहेका चक्रघट्टा गाउँपालिका -७ का ६० वर्षीय भुईला महतो, ४२ वर्षीय रामनरेश महतो, १५ वर्षीय संजय सहनी ,७ वर्षीय मनिष सहनी र रामनरेश राय घाइते भएका हुन् ।

बँदेलले उनी

राजनीतिज्ञहरुको बिल्ला गरेको भन्दै टिकटकलाई एप स्टोरबाट हटाउन सरकारको आग्रह

बैशाख ३, काठमाडौं | भारत सरकारले गुगल र एप्पललाई आफ्नो एप स्टोरबाट ‘टिक टक’ हटाउन आग्रह गरेको छ । मद्रास उच्च अदालतले यो लोकप्रिय एपमाथि प्रतिबन्ध लगाउन केन्द्रिय सरकारलाई दिएको आदेश सर्वोच्च अदालतले खारेज गरेको भोलीपल्ट सरकारले गुगल र एप्पललाई आग्रह गरेको हो ।

भारतको सुचना तथा प्रविधि

शेयर बजार दोहोरो अङ्कले वृद्धि

चैत ३, काठमाडौं– धितोपत्र बजार आज शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । नयाँ वर्षको पहिलो कारोवारका रुपमा सोमबार उकालो लागेको बजार आज पनि २३.३३ बिन्दुले बढेर एक हजार २१२.०५ बिन्दुमा पुगेको हो । 

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.४८ बिन्दुले बढेर २६०

कपिलवस्तुमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, १७ जना घाइते

बैशाख ३, बुटवल । कपिलवस्तुमा रोकेर राखिएको भारतीय नम्बरको ट्रकमा बस ठोकिँदा एक जनाको मृत्यु भएको छ । 

नेपालगञ्जबाट नारायणगढ जाँदै गरेको ना६ख २४६७ नम्बरको बसमा सवार ४३ जनामध्ये एकजनाको मृत्यु भएको हो । यस्तै १७ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय

सुन भनेर फलाम बिक्री गर्ने नुवाकोटका युवकसहित ४ जना काठमाडौंबाट पक्राउ

वैशाख ३, काठमाडौं । काठमाडौंको सुन्धाराबाट सुन भनेर फलामको टुक्रा बिक्री गर्ने चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका ६ का ३३ वर्षका पूर्णबहादुर तामाङ, काभ्रेको चौंरी देउराली गाउँपालिका ३ का २६ वर्षका चन्द्रबहादुर श्रेष्ठ, वर्ष २१ का प्रवीन श्रेष्ठ र १९ वर्षका सुव

गायक पशुपति शर्मा राष्ट्रपतिद्वारा बितरित पदक थाप्न नगएपछि…

वैशाख ३, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न विधामा योगदान पुर्‍याएका १ सय ४३ जनालाई सोमबार विभिन्न पदकले सुशोभित गरिन् । 

गृह मन्त्रालयले सिफारिस गरेको सुचीका आधारमा राष्ट्रपति भण्डारीले पदक वितरण गरेकी हुन् ।

आइथ्रीएस प्रविधिसहितको स्कूटर नेपालमा भित्रियो, कति पर्छ मुल्य ? हेर्नुहोस्

बैशाख ३, काठमाण्डाै – आइथ्रीएस प्रविधिसहितको स्कूटर ‘डेस्टिनी १२५’ नेपाली बजारमा भित्रिएको छ । 

हिरो मोटाेकर्प लिमिटेडले मंगलबार काठमाण्डाैमा पत्रकार सम्मेलन गरी सो प्रविधिसहितको फेमिली स्कूटर डेस्टिनी १२५ बजारमा ल्याएकाे हो । ग्राहकको चाहनालाई ध्यानमा राखेर आइथ्रीएस प्रविधिजडित डे

गोरखा केन्द्रविन्दु भएर भूकम्प गयो

वैशाख ३, काठमाडौं । मंगलबार गोरखा केन्द्रबिन्दु भएर भूकम्पको पराकम्प गएको छ । बुधबार मध्यान्ह १२ बजेर ३४ मिनेट जाँदा ४.५ रिक्टरस्केलको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएर ०७२ बैशाख ११ गतेकै भूकम्पको पराकम्प भएको जनाएको छ ।&nbs

केही दिनभित्रै पार्टी एकता निष्कर्षमा पुग्छ: आचार्य

वैशाख ३, बेनी । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भीम आचार्यले वैशाख ९ गतेभित्रमा पार्टी एकताले मूर्तरुप लिने बताएका छन् । नेकपा म्याग्दीले आज बेनीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा नेता आचार्यले पार्टीका शीर्ष नेतृत्व एकतालाई छिट्टै निष्कर्षमा पु¥याउने कसरतमा जुटेको ब

चितवनमा करेन्ट लागेर एक जनाको मृत्यु

बैशाख ३, चितवन | भरतपुर महानगरपालिका–२६ मिलनचोकमा करेन्ट लागेर आज बिहान एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ मङ्गलपुरका ४० वर्षीय हेमराज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

मिलनचोकस्थित चितवन केवल टेलिभिजनको पोलमा काम गर्ने क्

काखी गन्हाउने समस्याबाट हैरान हुनुहुन्छ ? अपनाउनुस् यी ७ घरेलु उपाय

काठमाडौं – गर्मी मौसम पनि सुरु भइसकेको छ। यो समयमा अत्यधिक पसिना आउने समस्यासँगै काखी गन्हाउने गर्छ। यो समस्याका कारण कतिपयलाई सार्वजनिक स्थल वा कार्यलयमा बस्दा समेत ठूलो समस्या पर्ने गरेको छ।

तर, काखी गन्हाउँछ भन्दैमा नआत्तिनुहोस्। किनकी यसका समाधान पनि छन्। काखी गन्हाउने समस्याबाट बच्ने उ