नेपाल टेलिकमको नयाँ वर्ष अफर सार्वजनिक, के-के छन् सुविधा ? हेर्नुहोस्
चैत २९, काठमाडौं | नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि नयाँ वर्ष अफर २०७६ (New Year Offer 2076) ल्याएको छ ।
सो अफरको रुपमा कम्पनीले २ सय रुपैयाँमा प्याक उपलब्ध गराउने छ । सो प्याकमार्फत ३ जीबी डाटा चलाउन तथा कम्पनीकै नेटवर्क भित्र २ सय मिनेट भ्वाइस कल गर्न र २ सय वटा एसएमएस पठाउन सकिने

