Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

Author: kit

नेपालमा ‘पब्जी’ खेल प्रतिबन्ध

चैत २८, काठमाडौँ । विश्वकै युवाहरुले निकै मनपराएको पब्जी खेल नेपालमा प्रतिबन्ध भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल प्रतिबन्ध लगाएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा प्राधिकरणले पब्जी खेल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्

बालुवाटार जग्गा प्रकरण: सञ्चारमन्त्री बास्कोटाले मुख खोले, गरे यस्तो दावी

चैत २८, काठमाडौं– सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले बालुवाटारको सार्वजनिक जग्गा प्रकरणमा नेकपाका महासचिव विष्णु पौडेल ठगिएको बताएका छन् । बिहीबार मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । मन्त्री बास्कोटाले बालुवाटारको सार्वजनिक जग्गा व्यक्तिको नाममा लगिएक

सल्लीबजारमा जिविकोपार्जन तथा पोषण सुधार कार्यक्रम सम्पन्न

इन्द्र बुढाथोकी, चैत्र २८, सल्यान | जिल्लाका सिमान्तकृत सामुदायका लागी जिविकोपार्जन मूल्यशृंखला तथा पोषण सुधार कार्यक्रम बनगाड कुपिण्डे नगरपालिकाको सल्लीबजारमा एक कार्यक्रमकाबिच समापन गरिएको छ । 

३ वर्ष देखी बनगाड कुपिण्डे नगरपालिका वडा न ८, ९, १०, ११, १२ वडा (साबिको कुपिण्डे दह, म

चिर्पट प्रहार गरी छिमेकीको हत्या, २० वर्षीय युवक पक्राउ

चैत २८, लाहान । चिर्पट प्रहार गरी छिमेकीको हत्या गरेको आरोपमा प्रहरीले सिरहाको गोलबजार नगरपालिका–११ बल्कवाका एक युवकलाई पक्राउ गरेको छ ।

सामान्य भनाभन तथा बादविवादमा चिर्पट प्रहार गरी छिमेकी ५० वर्षीय राम अवतार सदाको हत्या गरेको आरोपमा प्रहरीले स्थानीय २० वर्षीय गोविन्द सदालाई पक्राउ गर

अब जेब्रा क्रसिङमा सवारी नरोक्नेलाई पाँच सय जरिवाना

चैत २८, काठमाडौं । अब सडकको जेब्रा क्रसिङमा पैदलयात्रुलाई प्राथमिकता नदिने सवारी चालकमाथि कारवाही हुने भएको छ । पैदलयात्रुलाई बाटो काट्न जेब्रा क्रसिङ बनाइएको ठाउँमा पनि सवारी चालकले गाडी नरोक्ने प्रवृत्ति मौलाएपछि ऐन नै बनाएर कडाई गर्न लागिएको हो ।

काठमाडौं महानगरपालिकाले जारी गरेको ‘स

गर्मीमा छाला स्वस्थ राख्नको लागि खानुस् यी खानेकुरा

गर्मी होस् वा चिसो, छालाको सफाइ अनिवार्य छ। यदि छाला सफाइ गरेपछि अलि कडा हुन्छ भने छाला क्लिनर सही छैन भन्ने बुझ्नुपर्छ। यो अवस्थामा तेल आधारित क्लिनर प्रयोग गर्नुपर्छ, किनकि यसले छालामा नरम बनाउँछ। यसका साथै फलफूल र हरियो सागपात सेवन गर्दा पनि छाला स्वस्थ रहन मद्दत गर्छ। ब्युटिसियनका अनुसार गर्म

सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिको सिफारिशप्रति असन्तुष्टि

चैत २८, काठमाडौँ– पूर्वन्यायाधीश फोरम नेपालले सर्वोच्च अदालत र उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि भएको सिफारिशले न्यायालयको गरिमामा आँच पुगेको जनाएको छ ।

फोरमका महासचिव शम्भुबहादुर खड्काले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा न्याय परिषद्ले गरेको न्यायाधीश सिफारिशले न्यायिक क्षेत्रसँ

आरोहणका लागि ६१६ जनाले पाए अनुमति

भोजराज कार्की | चैत २८, सोलुखुम्बु | देशका विभिन्न हिमाल आरोहणका लागि ७० समूहका ६१६ आरोहीले आरोहण अनुमति पाएका छन् । सगरमाथासहित २० हिमाल आरोहणका लागि नेपालसहित ४२ राष्ट्रका आरोहीले अनुमति पाएको पर्यटन बोर्डले जनाएको छ ।         

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणक

सबै राजनीतिक परिवर्तन सहमतिबाटै सम्भव भएका हुन्: प्रचण्ड

चैत २८, चितवन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै राजनीतिक परिवर्तन राष्ट्रिय सहमतिबाटै सफल भएको बताएका छन् । भरतपुर महानगरपालिका–४ लङ्कूमा निर्मित जेम्स वल्र्ड फन पार्कको आज उद्घाटन गर्दै उनले राजनीतिक स्थायित्वको स्थिति राष्ट्रिय सह

पूर्व राजा ज्ञानेन्द्रको गाडीको ठक्करबाट एकको मृत्यु, १ जना घाइते

चैत २८, विराटनगर | मोरङमा पूर्व राजा ज्ञानेन्द्र शाहको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।  बुधबार राती शाहले चढ्ने गरेको बा ३ च ७९६२ नम्बरको कारले मोरङ सुन्दर हरैंचा —४ मा को १५ प ९९७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार इटहरी —८ का हेम चौधरीको मृत्यु भएको हो।

स्मार्टले ल्यायो ९० दिनलाई मान्य हुने गज्जबको डाटा तथा भ्वाइस प्याक, कसरी सुचारु गर्ने ? हेर्नुहोस्

चैत २८, काठमाडौं | स्मार्ट टेलिकमले आफ्ना ग्राहकहरूको लागि नयाँ डाटा तथा भ्वाइस प्याकहरूको अफर सार्वजनिक गरेको छ ।

२०० एमबी डाटा मात्र ९ रुपैयाँमा १ दिनको लागि मान्य भएको प्याक खरिद गर्न सकिने छ । साथै स्मार्टको अनलिमिटेड भ्वाइस प्याक अन्तर्गत (स्मार्ट टु स्मार्ट) ९ मा १ दिन र २९ रुपैया

हराएको पाँच महिनापछि पुरुषको कङ्काल फेला

चैत २८, वालिङ । हराएको झण्डै पाँच महीनापछि बुधबार यहाँको सामुदायिक वनमा कङ्काल फेला परेको छ । 

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ चिसापानी बेत्ताल सामुदायिक वनमा कङ्काल फेलापरेको हो । 

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नवीनकृष्ण भण्डारीका अनुसार उक्त कङ्काल पु