Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

Author: kit

जनमत पार्टी: विशाल जनसभाको तयारी पुरा

राम नारायण पंडित, चैत २९, सिरहा । जनमत पार्टीले सिरहामा गर्न लागिएको बिशाल जनसभाको सम्पुर्ण तयारी पुरा भएको छ । डा. सिके राउत नेतृत्वको नवगठित जनमत पार्टीले मिर्चैया नगरपालिका ५ स्थित मोहन माविमा भोली (शनिवार) गर्न लागेको जनसभाको सम्पुर्ण तयारी पुरा भएको मन्च व्यवस्थापन समितिका संयोजक निर्मल मण्ड

बझाङमा ४० औ शिक्षक दिवस भव्यताका साथ मनाइयो

टेकेन्द्र बोहरा | चैत २९, बझाङ | बझाङमा ४० औ शिक्षक दिवस भव्यताका साथ मनाईएको  छ । 

बझाङ जिल्लाको जयपृथ्वी नगरपालिकामा नेपाल शिक्षक सँगठनले गौरवशाली  विगत, चुनौतिपुर्ण वर्तमान, गुणस्तरीय शिक्षाका लागि शैक्षिक सुशासन भन्ने मुल नाराका साथ ४० औ शिक्षक दिवश भव्यतासाथ मनाएका छ

हावाहुरी प्रभावित १ सय ७० विद्यार्थिलाई सहयोग

चैत २९, मकवानपुर | बारामा आएको हावाहुरी प्रभावित विद्यालयका विद्यार्थिलाई पर्बतबाट सहयोग गरिएको छ । 

बाराको फेटा गााँउपालिका स्थित नेपाल राष्टिय प्राविका १ सय ७० विद्यार्थिलाई पर्बतबाट संकलित सहयोग हस्तानान्तरण गरिएको हो । पर्बतको पैयू गाँउपालिका ,हुबास बाट संकलन भएको १ लाख १० हजार

नेपालीको थाप्लोमा ऋणको भार बढ्यो, प्रतिव्यक्ति कति पुग्यो ? हेर्नुहोस्

चैत २९, काठमाडौँ | नेपालीको थाप्लोमा ऋणको भार बढेको छ । यो बर्षबाट एक नेपालीको थाप्लोमा ३१ हजार सात सय ५० रुपैयाँ ऋण पुगेको छ । 

महालेखा प्रतिवेदनले नेपालीहरुको ऋणको भार बढेको देखाएको हो ।  यो गतबर्षभन्दा सात हजारले बढी हो ।

महालेखाले शुक्रबार २०७५ / ७६को आर्थिक प्रतिवेद

सुदुरपश्चिमका ३ जिल्लाबाट रोजगारीका लागि भारत गएका १ सय ६५ मजदुर बेपत्ता

चैत २९, डोटी । मजदूरीका लागि भारत गएका सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका १६५ जना बेपत्ता भएको एक संस्थाको तत्थ्याङ्कले देखाएको छ । सुदूरपश्चिम प्रदेशका अछाम, कञ्चनपुर तथा डोटीका नेपाली मजदूर बेपत्ता भएको तथ्याङ्क निड्स नेपाल नामक गैरसरकारी संस्थाले सार्वजनिक गरेको हो ।

उक्त संस्थाले ती जिल्

चलचित्र ‘दाल भात तरकारी’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

चैत २९, काठमाडौं । मह संचारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेको चलचित्र ‘दाल भात तरकारी’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् ।

चलचित्र ‘दाल भात तरकारी’को ट्रेलरमा विशेषगरि मुख्य दुई कलाकार हरिवंश आचार्य र निरुता सिंहलाई जोड दिएको छ ।  

चीनमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु

चैत २९, बेइजिङ | मध्य चीनमा भएको मालबाहक रेल दुर्घटनामा छ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

आलुमिनियमको कच्चा धातु बोकेको रेल पल्टिएर नजिकको घरभित्र पसेको थियो । दुर्घटनामा रेलका २५ वटा डब्बा रेलमार्गबाट बाहिर उछिट्टिएका थिए । 

हेनान प्रान्तको गोन्यीमा भएको

हुरीपीडितको मनोभावनामा केन्द्रीत गित ‘उडायो हुरीले’ सार्वजनिक (भिडियो)

चैत २९, काठमाडौं । केहि साता अघि बारा र पर्सामा आएको हुरीपीडितहरुको मनोभावनामा केन्द्रीत गीत सार्वजनिक भएको छ । गीतका शब्द–शब्दमा हुरीपीडितहरुको भावलाई समेटिएको छ ।

भुषण खतिवडाको संगीत र पदम बहादुर निरौलाको शब्द रहेको मर्मस्पर्शी गीतमा संगीतकार खतिवडा र गायिका दीपा पन्तको स्वर छ ।

दाङमा माटोको ढिस्कोले पुरिएर एक किशोरको मृत्यु

चैत २९, दाङ । दाङमा माटोको ढिस्कोले पुरिएर एकजना किशोरको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ बबई नदीमा रा १ त ३६३५ नम्बरको ट्रेक्टरमा बालुवा लोड गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर १४ वर्षीय किशोर निरज परियारको मृत्यु भएको हो । बालुवाको ढिस्को खसि पुरिएर गम्भीर घाइते भएका परियारक

अनुदान पाउनबाट छुट भएका भूकम्प पिडितहरुलाई अन्तिम मौका

चैत २९, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सरकारी अनुदान पाउनबाट छुट भएका भूकम्प पिडितहरुलाई अन्तिम मौका दिने भएको छ । 

भूकम्पपछि घर भत्किएका प्रभावितले वैशाख मसान्तसम्म आफ्नो घरको सर्वे गराउन पाउने समयसिमा तोकिएको छ ।

गत चैत १५ देखि वैशाख मसान्तसम्म भूकम्प प्रभावि

शाहरुख खानलाई ‘ब्रेक’ दिने चर्चित निर्देशक कपुरको निधन

चैत २९, काठमाडौं | शाहरुख खानलाई ब्रेक दिने एवं सन् १९८८ को चर्चित कार्यक्रम फौजीका निर्देशक राज कुमार कपुरको ८७ वर्षको उमेरमा निधन भएको छ ।  उनको बुधबार एक नीजि अस्पतालमा मृत्यु भएको हो ।

बैज्ञानिकले मानव प्रजातिको अर्को अवशेष भेटे

चैत २९, काठमाडौं | फिलिपिन्समा मानव प्रजातिको अर्को अवशेष भेटिएको छ । लोप भइसकेको यो नयाँ प्रजातिको अवशेष फिलिपिन्समा भेटिएको बीबीसीले उल्लेख गरेको छ । यो प्रजातिको नाम ‘होमो लूजोनेसिस’ राखिएको छ । यो भेटीएसंगै मानिस प्रजातिको सूचीमा अर्को एउटा नाम थपिएको छ ।