Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Author: kit

नेपाल आइडल सिजन २ का बिजेता रबि ओडको पहिलो गीत सार्वजनिक (हेर्नुहोस् भिडियो)

चैत २२, काठमाडौं | नेपाल आइडल सिजन २ का बिजेता रबि ओडको पहिलो गित सार्वजनिक भएको छ । रबि ओडको पहिलो गित ‘तान्यो मलाइ तान्यो’ आज चैत्र २२ गते युटुब च्यानल “आफ्नो मन” बाट सार्वजनिक भएको हो । गीतमा रवी ओडको स्वरलाई सुन्न सकिन्छ |

रवी ओड र अलिशाको फिचारीङ रहेको छ । यस गितमा कृष्ण केसिको शब्

प्रधानमन्त्री ओलीको आलोचना गर्ने दुई पूर्वसैनिकलाई कारबाही

चैत २२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्ने दुई पूर्वसैनिक अधिकारीलाई नेपाली सेनाले कारबाही गरेको छ । पूर्वसहायक रथी धर्म बानियाँ र प्रेमसिंह बस्न्यातलाई नेपाली सेनाको जंगी अड्डाले सचेत गराएको हो ।

सञ्चारमाध्यममा अनावश्यक टिप्पणी गरेको आरोपमा उनीहरुलाई शुक्रबार सचेत ग

बसमा यात्रा गर्दा वान्ता हुन्छ ? अपनाउनुहोस् यस्ता छन् घरेलु उपाय

मलाई बसमा यात्रा गर्दा वान्ता हुने समस्या छ। यो समस्याबाट छुटकारा पाउने कुनै घरेलु उपाय छैन ? 

यात्रा गर्दा शरीरका इन्द्रीयहरु आँखा, कान आदिल

प्रदेश नं ५ ले हावाहुरीका पीडितलाई १ करोड सहयोग गर्ने

चैत २२, बुटवल । पाँच नम्बर प्रदेश सरकारले हावाहुरीका पीडितलाई १ करोड सहयोग गर्ने भएको छ ।

गत आइतबारको हावाहुरीबाट घाइते तथा घरबिहीन बनेका बारा र पर्साका पीडितहरुका लागि प्रदेश नं. ५ को सरकारले एक करोड रुपैयाँ राहतस्वरूप प्रदान गर्ने निणर्य  गरेको हो । सरकारका प्रवक्ता तथा भौतिक पू्

सबिन सिलवालको मार्मिक गीत ‘टुक्रेको मुटु’ (भिडियोसहित)

चैत २२, काठमाडौं | नव गायक सबिन सिलवालको आवाजमा निकै मार्मिक आधुनिक गीत “टुक्रेको मुटु“ को भिडियो सार्बजनिक भएको छ । सो गीतमा गीतमा चोखो माया गर्नेको भिडमा धोका दिनेको कमी छैन भन्ने कुरा प्रष्ट देखीएको छ ।

गीतमा निकै मार्मिक भावहरु समेटिएको छ । गीतको मर्म अनुसारको सोही अनुरुपको प्रस्तुत

स्वरुपराज आचार्य र बिन्दु परियारले ल्याए वियोगान्त गीत ‘नदेखेको धेरै भयो’ (भिडियो)

चैत २२, काठमाडौँ । चर्चित गायक तथा संगीतकार स्वरुपराज आचार्य र गायिका बिन्दु परियारको स्वर रहेको नयाँ गीत नदेखेको धेरै भयो बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रेममा चुर्लम्म डुबेको जोडीले एक अर्कालाई केही समय नदेखे के हुन्छ भन्ने मर्मलाई देखाइएको भिडियोमा महेश खड्का र इस्तु कार्कीको जीवन्त अभ

महोत्तरीमा २१ वर्षीया युवती मृत अवस्थामा फेला

चैत २२, महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिका वडा नम्बर २ स्थित मरहा खोला किनारमा एक युवतीको शव फेला परेको छ ।

आन्दाजी २१ वर्षीया युवती खोला किनारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

शुक्रवार फेला परेको युवतीको शवको पहिचान हुन सकेको छैन । कसैले दुई दिन प

सिरहामा एसईईका ३ परीक्षार्थी निष्काशित, यस्तो छ कारण

चैत २२, सिरहा । सिरहाको चन्द्र माध्यमिक विद्यालय सेन्टरमा चिट चोर्ने तीन विद्यार्थी निस्कासनमा परेका छन् ।

विज्ञान विषयको परीक्षामा सहभागी तीन विद्यार्थी चिट चोरेपछि उनीहरको परीक्षा समेत रद्ध गरिएको हो । परीक्षाकेन्द्रमा परीक्षा दिईरहेको विद्यार्थीबाट चिठ र गेसपेपरहरु फेला परेकाले उनीहर

एलन मस्कको १ अर्ब डलर दुई मिनेटमै डुब्यो !

चैत २२, काठमाडौं | इलेक्ट्रिक कार कम्पनी टेस्लाको सेयरमा बिहिबार ८.१८ प्रतिशतले गिरावट भएको छ । यसले कम्पनीको मार्केट क्याप ४.१२ अर्ब डलर घटेको छ । सेयर यसकारण खस्कियो किनभने जनवरी–मार्च त्रैमासिकमा टेस्लाको वाहन बिक्रि ३१ घटेको छ । कम्पनीको इतिहासमा यो सबैभन्दा ठूलो त्रैमासिक गिरावट हो । टेस्लाल

सानेपामा ट्रक्रले भ्यानलाई किच्दा दुईजनाको मृत्यु, एक जना घाइते

चैत २२, ललितपुर | ललितपुरमा ट्रक्र पल्टिएर भ्यानलाई किच्दा २ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

शुक्रबार बिहान दुर्घटना हुँदा घाइते भएका दोलखा ठूलोपाखरका भ्यान चालक ४० वर्षका इन्द्रबहादुर सुनार र धनुषाकी ४० वर्षकी डोल्मा शेर्पाको उपचारको क्रममा जावलाखेलमा रहेको अल्का अस्पतालम

प्रेम सम्बन्ध बिग्रिन लागेको कसरी थाहा पाउने ? जानी राखौं

तपाईको प्रेमीका तपाईबाट टाढा भइरहेको कहिले काही तपाईलाई लाग्न सक्छ र तपाईले तपाईको प्रेमिका टाढा भएको र आफूलाई उनले छोड्न चाहेको हो की भन्ने अनुमान पनि गर्न सक्नुहुन्छ । तरपनि तपाईले वास्तविक रूपमा प्रेमीकाबाट आफु टाढा नै भएको हो र उनले आफूलाई छाड्न नै खोजेको हो भन्ने कुरा भने थाहा पाउन नसक्नु भए

हिमपहिरोमा परेका तीनजनाको अवस्था अझै बेखबर

चैत २२, डोल्पा । डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका वडा नम्बर ३ मा हिमपहिरोमा परेका तीनजनाको अवस्था अझै थाहा हुन सकेको छैन । 

गत चैत १७ गते माथिल्लो डोल्पामा गएको हिउँपहिरोमा परी ३ जना बेपत्ता भएका उनीहरूको अझैसम्म खोजी कार्य सुरू भएको छैन ।

गएको आइतबार क्रिस्टल माउण्टेनमा रहे