Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Author: kit

भक्तपुरमा टिपरको ठक्करबाट एकको मृत्यु , २ जना घाइते

चैत २२, काठमाण्डौ । भक्तपुरको जडिबुटीमा टिप्परको ठक्करबाट फेरि एकजनाको मृत्यु भएको छ ।

बिहीबार राति २ बजेतिर जडिबुटीको पेट्रोल पम्प अगाडि बा ४९ प ७४४५ नम्बरको स्कुटरलाई टिप्परले ठक्कर दिँदा सिन्धुलीको भिमानका बालकृष्ण कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ ।

तीनजना चढेको स्कुटरमा र

खोटाङ करातेका उदयीमान महिला खेलाडी मिसडोना

चिसाङ शेर्पा, चैत्र २२ खोटाङ | मिसडोना राई करातेमा एउटा चम्किला तारा हुन् । कराते खेलेर ६ वर्ष ब्यतित गरिसकेकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– दिक्तेल सोल्माकी १७ वर्षीय उनी करातेमा भविष्य खोजेर हिडेकी एकजना उदयीमान महिला खेलाडी हुन् । 

आफ्नै जन्मस्थान सोल्माको सोल्मा विद्धालयम

मुगुमा सुरक्षित गर्भपतन सम्बन्धि सडक नाटक प्रदर्शन

स्वस्तीका शाही | चैत २२, मुगु | यहाँका बिभिन्न गाउँबस्तीमा सुरक्षित गर्भपन सम्बन्धि सडक नाटक ‘पछुतो’ प्रर्दशन गरीएको छ । 

असुरक्षित गर्भपन बढ्दै धेरैको अकालमा ज्यान गहेकाल त्यसको रोगथाम गर्न टेवा पुगोस तथा सुरक्षित गर्भपतनका बारेमा स्थानीय लाई जानकारी होस भन्ने उदेश्यले नाटक प्रर्द

मलेसियन रिंगिटसहित अन्य देशको पैसाको मुल्य बढ्यो (सुचिसहित)

चैत २२, काठमाण्डौ । यो सातभरी घटबढ भइरहेको अमेरिकी डलरसहित अरु विदेशी मुद्राको भाउ साताको अन्तिम दिन आज शुक्रबार केही बढेको छ ।

आज शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ३६ पैसा र बिक्रीदर ११० रुपैयाँ ९६ पैसा तोकेको छ । हिजो डलरको खरिददर १०९ रुपै

काठमाडौंमा आगलागीमा परि एकजनाको मृत्यु, दुई जना घाइते

चैत २२, काठमाण्डौ । काठमाडौंमा आगलागीमा परि एकजनाको मृत्यु भएको छ । त्यस्तै आगलागीमा २ जना घाइते भएका छन् । 

लाजिम्पाटको नील सरस्वति चैत्य मार्गमा धर्म महर्जनको ३ तले घरमा आगो लाग्दा भाडामा बस्ने अन्दाजी ४० वर्षका भेषबहादुर थापाको ज्यान गएको हो ।

आगलागीमा बर्दिया राजापुर ९ का

आमासहित एउटै परिवारका तीन जनाले सलको पासो लगाएर गरे आत्महत्या

चैत २२, चितवन | एउटै परिवारका तीन जनाले एकै ठाउँमा आत्महत्या गरेका छन् । भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित शहरी क्लिनिक टोलका एउटै परिवारका आमा, छोरा र छोरीले आत्महत्या गरेका हुन् ।

घरभित्र एकै स्थानमा तीन सलको पासोमा अन्दाजी ३४ वर्षीया आमा माया आलेमगर, अन्दाजी १३/१४ वर्षीया छोरी विनित

नवलपरासीमा घरको गारोमा च्यापिएर २ जनाको मृत्यु, २ जना घाइते

चैत २२, नवलपरासी । नवलपरासी पश्चिमको सुनवल नगरपालिकामा घर भत्काउने क्रममा गारो खसेर च्याप्दा दुई बालिकाको मृत्यु भएको छ, भने दुईजना घाइते भएका छन् ।

सुनवल नगरपालिका –१० का कर्णबहादुर थापाको घर भत्काउने क्रममा खसेको गारोले च्यापिएर रमाकान्त अधिकारीका ४ वर्षीया छोरी नविना र उमा बस्नेतकी ५

पर्वतमा सडक खाना महोत्सवको तयारी तीब्र, म्याग्दीमा पत्रकार सम्मेलन

पर्वत । ‘सडकमै खाऔँ सडकमै रमाऔँ’ भन्ने मुल नाराका साथ पर्वतको सदरमुकाम कुस्मामा प्रथम सडक खाना महोत्सव आयोजना गरिएको छ । पर्वत जेसीजको आयोजनामा यही चैत ३० गतदेखि २०७६ साल बैशाख २ गते सम्म सडक खानो महोत्सव हुन लागेको हो ।
पर्वत जेसीजको आथिथ्यता र म्याग्दी जेसीजको आयोजनामा विहिबार बेनीमा पत

पर्वतको कुस्मा र म्याग्दीको बेनीमा मुक्तिनाथ बिकास बैंकको नयाँ शाखा खुल्यो

पर्वत/ मुक्तिनाथ बिकास बैंक लिमिटेडको नयाँ शाखा पर्वतको कुस्मामा सञ्चालनमा आएको छ ।
मुक्तिनाथ बिकास बैंकको ११४ औ शाखा पर्वतको कुस्मामा बिहीबार देखि औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

बैंकको कुस्मा शाखाको पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले उद्घाटन गर्नुभयो ।

उहाँले बै

सर्लाहीमा लामखुट्टे धपाउन बालेको घुरबाट आगलागी हुँदा ६० लाख क्षति

चैत २१, सर्लाही | सर्लाहीमा आगलागी हुँदा झण्डै ६० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

मलंगवा नगरपालिका-१०, मा रहेको शंकर गुप्ताको बाख्रा बाँध्ने गोठमा लामखुट्टे धपाउन बालेको घुरबाट आगो सल्किँदा ६ वटा पसलसमेत चलेर नष्ट भएका छन् ।

बुधबार राति भएको आगलागीले पसलहरुमा रहेको सर

इथोपियन एयरलाइन्सको विमान दुर्घटना: बाहिरियो यस्तो रहस्य

चैत २१, काठमाडौं । अघिल्लो महिना इथोपियन एयरलाइन्सको एक जहाजको दुर्घटनाको प्रारम्भिक रिपोर्ट बाहिर आएको छ । रिपोर्टमा जहाज दुर्घटनाअघि धेरै पटक ‘घोप्टो परेर झरेको’ देखिएको छ । 

पाइलटहरुले ‘बारम्बार’ विमान निर्माता बोइङले त्यस्तो बेला अपनाउनु पर्ने भनेर सिफारिस गरेको सावधानी प्रक्रि

साझा यातायातले ल्यायो थप २० नयाँ शहरी बस

चैत २१, काठमाडौँ | साझा यातायातले काठमाडौँ उपत्यकामा २० वटा नयाँ शहरी (सिटी) बस थपेको छ । केही महिना पहिले बस खरीदका लागि भएको ठेक्का सम्झौताबमोजिम छिमेकी भारतबाट ती बस मगाइएको हो । 

साझाका प्रबन्धक महेन्द्रराज पाण्डेयले काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकाले संस्थाको शेयर