झापामा चट्याङ लागेर एक जनाको मृत्यु
चैत २३, झापा | झापामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ | चट्याङ लागेर मेचीनगर नगरपालिका वडा नम्बर १५ का ४० वर्षीय प्रकाश राउतको मृत्यु भएको छ ।
उहाँकी श्रीमती सुनिता राउत र मञ्जु राउत भने घाइते भएका प्रहरीले जनाएको छ । बिहान ८ बजेतिर खेतमा काम गरिरहेका बेला परेको चट्याङ लागेर र

