एसईई परीक्षाको प्रश्नपत्र लिक गराउने ६ जना सार्वजनिक, शिक्षकको पनि मिलेमतो
चैत २१, काठमाडौं । प्रदेश २ मा १४ र १५ चैतको एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएपछि पक्राउ परेका ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । बिहीबार पत्रकार सप्तरीमा पत्रकार सम्मेलन गरेर प्रहरीले दुई प्रहरी अधिकारीसहित ६ जनालाई सार्वजनिक गरेको हो ।
लोकप्रिय हास्य टेलिश्रृंखला भद्रगोलको यूट्यूव भ्यूज चोरी, पाँडेले गरे यस्तो दाबी
चैत २१, काठमाडौं | नेपाल टेलिभिजनबाट हरेक शुक्रबार प्रशारण हुने लोकप्रिय हास्य टेलिश्रृंखला ‘भद्रगोल’ को भ्युज चोरी हुन् थालेको भद्रगोल टिमले दावी गरेका छन् । यसका हरेकजसो एपिसोड यूट्यूवमा १ नम्बर ट्रेन्डिङमा आउने गरेका थिए । तर, विगत तीन एपिसोड ट्रेन्डिङ नम्बर १ मा नआएपछि भद्रगोल टिमले आफ्नो भ्य
अनशनको तयारीमा रहेका अस्थायी शिक्षक पक्राउ
चैत २१, काठमाडौँ | माइतीघर मण्डलामा अनशनको तयारी गरेका आन्तरिक परीक्षामा छुट भएका अस्थायी शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सो क्षेत्र निषेधित भएकाले प्रहरीले अनशनको तयारीमा रहेका करीब १५ शिक्षकलाई नियन्त्रण गरेको हो ।
शिक्षक सेवा आयोगले गत असारमा लिएको आन्तरिक प्रतिस्पर्धामा छुट
आमा ड्राइभरसँग फरार, दुई छोरी हत्या गरि बाबुले गरे आत्महत्या
चैत २१, काठमाडौं । श्रीमतीको रिसले अबोध बालिकाको ज्यान गएको छ । आफ्नो प्रेमीसँग भागेकी श्रीमतीको रिसले एक पतिले दुई बालिकाको हत्या गरेर वाट्सपमा श्रीमतीलाई नै फोटो पठाएको रहस्य खुलेको छ । श्रीमानले अन्तिममा आफैले समेत आत्महत्या गरेका छन् ।
यो घटना भारतस्थित महाराष्ट्रको चन्द्रपुर जिल्ला
डिउटीमा खटिएको २ जना प्रहरी जवानलाई रड प्रहार गर्ने एक पक्राउ
चैत २१, काठमाडौं | डिउटीमा खटिएको २ जना प्रहरी जवानलाई रड प्रहार गरेको अभियोगमा सिन्धुली दुधौली नगरपालिका-७ भएका ४२ वर्षीय पदमबहादुर कार्कीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
नागार्जुन नगरपालिका-९ स्युचाटार कमलपोखरी डाँडास्थित वाँसको झ्याङमा मादक पदार्थ सेवन गरी लुकेर बसेक
विप्लव समूहका सचिवालय सदस्यद्वारा राजीनामा
चैत २१, अर्घाखाँची – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको अर्घाखाँची जिल्ला सचिवालय सदस्य तथा दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष भक्तबहादुर परियारले राजीनामा दिएका छन्।
अर्घाखाँचीको शितगङ्गा नगरपालिका वडा नम्बर-१, सुवर्णखाल निवासी परियारले प्रेस विज्ञप्ति जारी गर्दै व
बाटोमा दिसा गर्ने १७ जना महोत्तरीबाट पक्राउ
चैत २१, काठमाडौं | खुल्ला दिसामुक्त अभियानलाई चुनौती दिँदै बाटोमा दिशा गर्ने १७ लाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी नायब उपरीक्षक खड्काका अनुसार प्रहरी र खुल्ला दिसामुक्त अभियानकर्मीले आज बिहान जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाका विभिन्न वडाबाट १७ लाई बाटोमा दिसा गर्नेलाई पक्राउ गरी ल
महोत्तरीमा छुट्टाछुट्टै घटनामा परि दुइ बालकको मृत्यु
चैत २१, गौशाला | महोत्तरीको लोहारपट्टि नगरपालिकामा आज बिहान छुट्टाछुट्टै घटनामा दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान लोहारपट्टि–३ महदैया बस्ने अख्तर कवाडीका छोरा ६ महिनाका दिलमहमद खाटबाट लड्दा मृत्यु भएको हो ।
मोबाइलको पासवर्ड नदिएको भन्दै श्रीमतीले श्रीमानलाई जिउँदैं जलाइन !
चैत २१, काठमाडौं | मोबाइलको पासवर्ड निदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै जलाएको घटना सार्वजनिक छ ।
यो घटना इन्डोनेसियाको पश्चिम नुसा टेङ्गोरा प्रदेशको पूर्वी लम्बोर्क रिजेन्सीको हो । सोही ठाउँमा बस्ने २६ वर्षीय डेडी पुरनामा घरको छत मर्मत गरिरहेका थिए । त्यही बेला उनकी श्रीमती इल्हाम चहया
सुनको मूल्य घट्यो
चैत २१, काठमाडौं | नेपाली बजारमा आज एक सय रुपैयाले घटेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सुन ५९ हजार ५ सयमा कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजावी सुन भने प्रतितोला ५९ हजार एक सय रुपैयाँमा कार
चर्चित फुटबल खेलाडी पेले अस्पताल भर्ना
चैत २१, काठमाडौं | ब्राजिलका फुटबल लिजेन्ड पेले पिसाबसम्बन्धि समस्याका कारण बुधबार पेरिसस्थित अस्पतालमा भर्ना भएका छन् ।
७८ वर्षीय पेलेको युरिनरी ट्रयाकमा इन्फेक्सन देखिएपछि अस्पताल भर्ना भएका उनको प्रवक्ताले जानकारी दिएका छन् ।
शिव परियारको सुमधुर आवाजमा ‘आँशुको अर्थ २’ सार्वजनिक (भिडियोसहित)
चैत २१, काठमाडौं | नेपाली आधुनिक सुगम संगीतका बादशाह चर्चित गायक तथा संगीतकार शिव परियारको स्वर रहेको सुपरहिट गीत ‘आँशुको अर्थ’को भाग २ ‘आँशुको अर्थ २ – ‘मेरो भागको खुशी तिमीलाई मिलोस’को भिडियो सार्वजनिक गरिएको छ ।
‘आँशुको अर्थ’लाई युट्युबमा करिब एक करोड १६ लाख पटक हेरी सकिएको छ ।

