Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Author: kit

अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द

सिवी अधिकारी | चैत १७, काठमाडौँ | मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोलि सोमबार रातिदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । 

दैनिक २२ घण्टा सञ्चालनमा रहेको विमानस्थलको धावनमार्ग पूर्णरूपमा मर्मतका लागि चैत १८ देखि तीन महीना दैनिक १० घण्टा

आफ्नै भाईले गरे दाईमाथि खुकुरी प्रहार

चिसाङ शेर्पा । चैत्र १७, खोटाङ । खोटाङमा आफ्नै भाईले दाईमाथि खुकुरी प्रहार गरेका छन् । जिल्लाको केपिलासगढी गाउँपालिका–७ सुङदेल सिमपानी बबुका २५ वर्षीय अष्ट बहादुर राईलाई निजका सहोदर भाई र भाईका ससुरा मिलेर खुकुरी प्रहार गरेका हुन् ।

शनिबार अष्ट बहादुरलाई उनका सहोदर भाई २२ वर्षीय वालजित

ओखलढुंगामा जीप दुर्घटना: ६ जनाको मृत्यु, ३ जना घाइते

चैत १७, काठमाडौं । ओखलढुंगाको डडुवाडाँडामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् ।

मृतक मध्ये चार पुरुष र दुई महिला छन् । उनीहरुको सनाखत हुन सकेको छैन ।

सोलुखुम्वुको सोलुगुम्बाबाट काठमाडौं जाँदै गरेको बा१६च २२०७ नम्वरको स्कारपियो मानेभञ्ज्याङ- ६ स्थित सड

फेरी ६.२ म्याग्नीच्यूडको भूकम्प !

चैत १७, बेइजिङ । इक्वेडरको दक्षिण पश्चिमी शहर सान्ता एलेना नजिक आइतबार ६.२ म्याग्नीच्यूडको भूकम्प गएको छ । 

अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्प स्थानीय समय अनुसार आइतबार बिहान ७ बजे गएको हो । 

भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १९ किलोमिटर मुनि रहेको थियो । भूक

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

माधब बेल्बासे | चैत्र १७, कपिलवस्तु | कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटा राजस्व चेकप्वाइन्टमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवाको ज्यान गएको छ ।

ज्यान जानेमा शिवराज नगरपालिका १, भलुहीका मनिराम थारुका छोरा २२ वर्षीय सनी थारु रहेका छन् । गत राति करीब १ बजे पूर्वबाट पश्चिमतर

खोडपे-बझाङ सडकखण्ड अवरुद्ध, यस्तो छ कारण

कृष्ण बिष्ट । चैत्र १७, बैतडी । शनीबार साँझदेखि खोडपे बझाङ् सडकखण्ड अबरुद्ध भएको छ । जयपृथ्बी राजमार्ग अन्तरगतको पाटन नगरपालिका ९ बिन्राबनमा तेल ट्याङ्र सडकमा फसेपछि सो राजमार्ग अबरुद्ध भएको हो ।  

धनगडी देखि बझाङ जादै गर्दा शुक्रबार साँझ ना ४ ख ९९१३ नं को ट्याङ्कर नालीमा फसेप

अपहरणको नाटक गरी परिवारसँग फिरौती माग्ने पक्राउ

चैत १७, काठमाडौँ | अपहरणको नाटक गरी फिरौती माग्ने एक जनालाई प्रहरीको अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको छ । दार्चुला जिल्लाको नौगाड गाउँपालिका– ६ का २६ वर्षीय जयभानसिंह धामीलाई पक्राउ गरिएको महाशाखाका प्रवक्ता केदार ढकालले जानकारी दिनुभयो । 

महाशाखामा आएको सूचनाको आधारमा खोजी ग

तीन हप्ताकी बालिकाको पोर्न भिडियो बनाएपछि…

काठमाडौं । अमेरिकामा रोड आइल्याण्ड नामको एउटा स्थान छ । यहाँ थोमस गुडम्यान नामका एक व्यक्ति बस्छन् । यी व्यक्तिले तीन हप्ताभन्दा पनि कम उमेरकी बालिकाको थुप्रै पोर्न भिडियो बनाएका थिए । यी भिडियोमा उनी बालिकाको शरिरलाई गलत तरिकाले छोइरहेको देख्न सकिन्छ । बालिका १८ महिना हुञ्जेलसम्म दोषीले लगातार भ

बाबुले दागबत्ती नदिएपछि दुई छोरी बसे आमाको किरियामा

चैत १७, भक्तपुर | चाँगुनारायण नगरपालिका–९ ताथली सौडोलका २३ वर्षीया प्रभा गिरी र १९ वर्षीया प्रमिता गिरीलाई अहिलेसम्म दाहसंस्कारको विधिकाबारेमा समेत पत्तो थिएन । तर गत ७ गते बिहीबार राति आफ्नै आमाको शरीरमा दागबत्ती दिएर समाधिमा माटो दिँदा अविवाहित यी दुई दिदीबहिनीले आफ्नो मनलाई निकै गाँठो पारे, आम

यौनवद्र्धक औषधिसहित चार जना पक्राउ

चैत १७, सुरुङ्गा | भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको १४ कार्टुन औषधिसहित प्रहरीले चार जनालाई दक्षिणी झापाको कचनकवल गाउँपालिकाबाट शनिबार राति नियन्त्रणमा लिएको छ । 

जाँचका क्रममा प्रहरीले कचनकवल गाउँपालिका–१ कुटीबाट यौनवद्र्धक औषधिसहित विभिन्न ब्राण्डका आयुर्वेदिक औषधि नियन्त्रणम

बर्दियामा मोटरसाइकल आपसमा ठोक्किँदा तीनको मृत्यु

चैत १७, राजापुर | बर्दियाको बारबर्दिया नगरपालिकामा शनिबार अपराह्न मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु भएको छ । नगरपालिका–९ स्थित बनगाईमा भएको दुघर्टनामा घाइते भएका मधुवन नगरपालिका–१ का २१ वर्षीय सुरज चौधरी, १४ वर्षीया कृष्णा चौधरी र २३ वर्षीय खगेन्द्र बस्नेतको उपचारका क्रममा कोहलपुर मेडिकल कलेज

कुश्माको बडागाउँमा सडेको अवस्थामा भेटीयो बेबारिसे शव

 पर्वत । कुश्मा नगरपालिका ५ बडागाउँमा सडेगलेको अवस्थामा बेबारिसे शव फेला परेको छ ।

बडागाउँमा रहेको कारगार भन्दा तल पट्टीको भिरमा पूर्ण रुपमा सडेगलेको अवस्थामा  शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

शव पूर्णर