Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Author: kit

दैलेख केन्द्रबिन्दु भएर भूकम्प

चैत १९, काठमाडौं । दैलेख केन्द्रबिन्दु भएर सोमबार राति भूकम्प गएको छ। राति ८ बजेर ४७ मिनेटमा दैलेखको भवानी केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

सोमबार साँझ भूकम्प गएको समयमा नै मेघ गर्जनसहित हावाहुरी पनि चलेकाले जनजीवन त्रसित बनेको थियो । रा

मृतकलाई अस्पतालबाट निकालेर झारफुक

चैत १९, विराटनगर । कोशी अञ्चल अस्पतालको शवगृहबाट सोमबार बिहान एक महिलाको शव बाहिर निकालियो । आफन्तले फोटो र भिडियो खिच्न रोक लगाए । हातमा सेउला लिई अगरबत्ती बालेका चार धामी उफ्रिँदै शवछेउ पुगेर झारफुक गर्न थाले ।

उनीहरु थिए, मोरङ जहदा गाउँपालिका, ४ का ६५ वर्षीय यदयकुमार मण्डल, २८ वर्षीय

दुई सातामा विप्लव समूहका तीन सय नेता कार्यकर्ता पक्राउ

चैत १९, काठमाडौं | सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका गतिविधि प्रतिबन्ध गरेको १५ दिनभित्रै दुई सय ८० नेता कार्यकर्ता पक्राउ गरेको छ । गत फागुन २८ गतेयता नेकपाका शीर्ष नेता हेमन्तप्रकाश ओलीसहित थुप्रै नेता कार्यकर्तालाइृ सरकारले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकामध्ये ३

भीषण हावाहुरीबारे मौसमविद् नै अन्योलमा !

चैत १९, काठमाडौं | बारा र पर्सामा आइतबार आएको भूमरीसहितको भीषण हावाहुरी कस्तो प्राकृतिक विपद् हो भन्नेमा मौसमविद् नै अन्योलमा परेका छन् । ठुलो जनधनको क्षति हुने गरी आएको हावाहुरीको प्रकृति र नामबारे उनीहरु अलमलमा परेका हुन् ।

‘हावाहुरी कस्तो प्रकृतिको थियो यसलाई क नाम दिने भन्नेमा हामी

आजपनि ४० देखि ५० किमि गतिमा हावा चल्ने, यसरी आयो हावाहुरी !

चैत १८, काठमाडौं । आइतवार साँझ आएको हावाहुरीले नेपालको पूर्वी तराईका दुई जिल्लामा धनजनको ठूलो क्षति भयो। सोमवार बिहान बारामा २९ जनाको र पर्सामा एक जनाको मृत्यु भएको पुष्टि भएको छ।

गृह मन्त्रालयको आपत्‌कालीन कार्य सञ्चालक केन्द्रका अनुसार छ सयभन्दा बढी व्यक्तिहरू घाइते भएका छन्। मृतकको स

प्रधानमन्त्री हुरीबतास प्रभावित क्षेत्रमा: राहत तथा उद्धारमा समस्या हुन नदिन निर्देशन

चैत १८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली हुरीबतास प्रभावित क्षेत्रको निरीक्षणका क्रममा आज बारा पुग्नुभएको छ । झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री आज अपराह्न बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा भद्रपुरबाट सिमरा विमानस्थल हुँदै जानुभएको हो । 

निरीक्षणका

प्राधिकरणको रु १५ करोड क्षति, मङ्गलबारसम्म विद्युत् सञ्चालन गरिने

चैत १८, काठमाडौँ | आइतबार साँझ आएको हावाहुरीका कारण नेपाल विद्युत् प्राधिकरणको रु १५ करोड बराबरको क्षति भएको छ । बारा र पर्सा भएर प्रवाहित भएका प्राधिकरणको प्रसारण लाइन तथा अन्य भौतिक संरचनामा ठूलो मात्रामा क्षति भएको प्राधिकरणले जनाएको छ । संरचनामा परेको क्षतिका कारण विद्युत् प्रवाहमा समस्या पैद

दुई महीनासम्म पाठ्यपुस्तक पुगेन

चैत १८, हुम्ला । जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–८ रादेउ गाउँमा रहेको अंशुबर्मा निमावि राहदेवका विद्यार्थीका हातमा अझैसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन । 

शिक्षक कलबहादुर ऐडीले शिक्षा, स्वास्थ्यलगायतका समस्या समाधान गर्ने जिम्मा स्थानीय सरकारलाई दिइए तापनि जिल्ला

म्यानपावरले लागत भन्दा बढी रकम मागेमा ११४१ नम्बरमा तुरुन्त कल गर्नुस्

 मनोज पराजुली, चैत १८, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकका गुनासो सुन्न कल सेन्टर सञ्चालनमा ल्याएको छ । सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा विच कल सेन्टरको श्रम मन्त्री गोकर्ण विष्टले शुभारम्भ गरेका छन् ।

श्रमसम्बन्ध, आन्तरिक तथा वैदेशिक रोजगार

घाइतेको उपचारमा सरकारद्धारा उच्च प्राथमिता

विष्णु नेपाल | चैत १८, काठमाडौँ | आइतबार साँझ तराईको बारा र पर्सामा भएको विनाशकारी हावाहुरीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या आउन नदिन र घाइतेको उपचार गर्न सरकारले उच्च प्राथमिता दिएको छ । 

विशेष गरी ती दुई जिल्लामा हावाहुरीले पुर्याएको क्षतिका बारेमा स्थलगत रुपमा जानकारी लिन

कच्चा तेलको उत्पादन घट्यो, विश्व बजारमा तेलको मूल्यवृद्धि

चैत १८, टोकियो । विश्व बजारमा कच्चा तेलको मूल्य सोमबार थप बृद्धि भएको छ । विश्व अर्थतन्त्रमा मन्दी आउने त्रासका कारण पनि तेलको आपूर्तिमा कटौती भएपछि तेलको मूल्यवृद्धि भएको हो । 

जुन महिनामा ब्रेन्ट कच्चा तेलको मूल्यमा शून्य दशमलब ५ प्रतिशत अर्थात ३४ सेन्टले बृद्धि भई प्रति ब्यारेल

गुडिरहेको बसमा अकस्मात आगलागी, बीस यात्रुको मृत्यु

चैत १८, लिमा । पेरुको राजधानी लिमामा आइतबार अबेर राती एउटा बसमा भएको आगलागीमा परी कम्तीमा २० व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको छ । 

लामो बाटोमा चल्ने यो बस लिमाबाट चिक्लायोतर्फ गइरहेको थियो । उक्त बसमा खचाखच यात्रु रहेका थिए । गुडिरहेको बसमा अकस्मात आगो लाग