पत्रकार महासंघको ६४ औं स्थापना दिवस पर्वतमा विरामीलाई फलफूल वितरण गरि मनाइयो
पर्वत– जिल्ला अस्पताल पर्वतका बिरामीहरुलाई फलफुल वितरण गरिएको छ । नेपाल पत्रकार महासंघको ६४ औँस्थापना दिवसको अवसरमा पर्वत शाखाले जिल्ला अस्पताल पर्वतका विरामीलाई फलफुल वितरण गरिएको हो । बिरामीहरुलाई शिघ्रस्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरिएको नेपालपत्रकार महा

