Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Author: kit

जातीय भेदभाव गरेको आरोपमा तनहुँबाट २ जना पक्राउ

चैत ८, दमौली | जातीय भेदभाव गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिमाद नगरपालिका–३ माझकोटका चेतबहादुर मल्ल र गीता पौडेल रहेका छन् । 

गत फागुन ३० गते सोही ठाउँमा भएको विवाह भोजमा जातीय भेदभाव गरेको आरोपमा प्रहरीले उनीहरुलाई आज पक्राउ

मलेसियामा अलपत्र परेका १६ नेपालीको उद्धार, दुतावासले गर्यो यस्तो आग्रह

चैत ८, मलेसिया । मलेसियामा अलपत्र परेका १६ जना नेपालीको उद्दार गरिएको छ । हवाई टिकटको खर्च व्यहोर्न नसकी जुरु घरफिर्ती केन्द्र र जोहरवारु घर फिर्ती केन्द्रमा अलपत्र परेका १६ जना नेपाली नागरिकहरुलाई नेपाली दुतावासको सहयोगमा नेपाल फकाएको हो । फाल्गुण ३० गते जुरु घरफिर्ती केन्द्रबाट ६ र चैत्र 

नवलपरासीमा छात्रा र शिक्षिकालाई सेनेटरी प्याड

चैत ८, नवलपरासी | पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा छात्रा र शिक्षिकालाई सेनेटरी प्याडको व्यवस्थापन गरिएको छ । 

विशेष गरी ग्रामीण क्षेत्रका स्कुले छात्रा महिनावारी भएको बेला विद्यालय आउन छाड्ने समस्यालाई मध्यनगर गरी सबै सामुदायिक विद्यालयमा सेनेटरी प्याड

जाजरकोटमा कोदोको उत्पादन घट्यो

हेमन्त केसी | चैत ८, जाजरकोट | आयातित खाद्यान्नमा परपर्दै जान थालेपछि जिल्लामा कोदो खेती लोप हुने स्थितिमा पुगेको छ । प्रशस्त मात्रामा कोदो फल्ने जमीन अहिले वनमाराले ढाकिएका छन् । कृषि योग्य जमीनमा कोदोको उत्पादन राम्रो भए पनि कृषकले हिजो आज खेती गर्न छाडेका

बुटवलमा प्रदेशस्तरीय मेडिकल कलेज बन्ने

चैत ८, बुटवल | प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ५ को रुपन्देहीस्थित तिलोत्तमा नगरपालिकामा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको आज उद्घाटन गर्नुभएको छ । सरकारको एक प्रदेश एक मेडिकल कलेजको अवधारणानुरुप सो कलेज बन्न लागेको हो । 

बुटवलमा प्रदेशस्तरीय मेडिकल कलेज बन्ने

चैत ८, बुटवल | प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ५ को रुपन्देहीस्थित तिलोत्तमा नगरपालिकामा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको आज उद्घाटन गर्नुभएको छ । सरकारको एक प्रदेश एक मेडिकल कलेजको अवधारणानुरुप सो कलेज बन्न लागेको हो । 

चर्चित पोर्नस्टार मिया खलिफाले इंगेजमेन्ट गरिन् !

चैत ८, काठमाडौं । चर्चित पोर्नस्टार मिया खलिफाले इंगेजमेन्ट गरेकी छिन् । उनको इंगेजमेन्टको खबरले धेरैलाई आश्चर्यमा पारेको छ ।

हालै मिया ब्वाइफ्रेण्र रोबर्ट सेण्डबर्गसँग शिकागोमा डिनरका लागि गएकी थिइन् । यही क्रममा उनलाई उनका ब्वाइफ्रेण्डले प्रपोज गरेको र उनले सहमति जनाएको बताइएको छ ।

नारायणघाट–बुटवल सडक चार लेनमा स्तरोन्नति गरिँदै

चैत ८, काठमाडौँ | नारायणघाट–बुटवल ११४ किमी सडक चार लेनमा स्तरोन्नतिको आज शुभारम्भ हुने भएको छ । 

एशियाली विकास बैंकको ऋण सहयोगमा सडक स्तरोन्नति हुन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै बुटवलमा सडक स्तरोन्नतिका लागि शिलान्यास गर्नुहुनेछ । सडक स्तरोन्नतिका लागि गत पुसमा ठेक

दुई चिनियाँ फर्ममाथि प्रतिबन्ध लगाउने अमेरिकी घोषणा

चैत ८, सियोल । संयुक्तराज्य अमेरिकाले दुईवटा चिनियाँ सिपिङ कम्पनीमाथि राष्ट्रसङ्घीय प्रतिबन्धको बेवास्ता गरी उत्तर कोरियालाई सहयोग गरेको आरोपमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । उक्त कदमले अमेरिकाको उत्तर कोरियामाथि थप दबाब सिर्जना गर्ने उद्देश्य यथावत रहेको देखिएको छ । 

अमेरिकी अर्

प्रधानमन्त्रीले विप्लपलाई गरे यस्तो आग्रह

चैत ८, भैरहवा | प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा चन्द समूह आपराधिक गतिविधि छाडेर संवैधानिक दायराभित्र रही सार्वभौमसत्ता रक्षा र स्वाधीनताको पक्षमा लाग्नुपर्ने बताउनुभएको छ । उहाँले सो समूहलाई आपराधिक गतिविधि नगर्न आग्रह गर्दा विरोध गरिनु आश्चर्यको विषय हो भन्नुभयो । उहाँले सिके राउत समूह विखण

शुक्रबार सुनको मूल्य घट्यो !

चैत ८, काठमाण्डौ । शुक्रबार सुनको भाउ प्रतितोलामा २ सयले घटेको छ । छापावाला सुन शुक्रबार प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीबार तोलामा पाँच सय रुपैयाँ बढेर तोलाको ६० हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार २ सय र

समिट एयरद्धारा धनगढीदेखी साँफेबगर उडान सुरु

कमल रावल, चैत्र ८, अछाम । समिट एयरद्धारा पहिलो पटक धनगढी देखी साँफेबगर उडान भर्न सुरु गरेको छ । फागनु २२ गते नेपालगञ्जदेखी साँफेबगर परिक्षण उडान गरेको समिट एयरले आजबाट साँफेबगर धनगढीका लागि नियमित उडान भर्न सुरु गरेको हो ।