Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Author: kit

भारतीय सीमा सुरक्षाबलद्वारा मुक्तहलियाका घर निर्माणमा रोक

चैत ९, कञ्चनपुर | भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रम्हदेवका चार मुक्तहलिया परिवारका घर निर्माणमा रोक लगाएको छ । 

दुई दशकदेखि भोगचलन गर्दै आएको जग्गामा मुक्तहलिया परिवारले घर निर्माण गर्न खोज्दा एसएसबीका जवानले निमार्णकार्य रोक्न लगाएको राष्ट्रिय म

काठमाडौँबाट लागुऔषधसहित ३ जना पक्राउ

चैत ९, काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट लागुऔषधसहित प्रहरीले तीनलाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गास्थित सडकमा जाँचका क्रममा लागुऔषधसहित आज एक जनालाई पक्राउ गरेको छ । 

महोत्तरीबाट काठमाडौँ

तनहुँमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

चैत ९, दमौली | पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली–डुम्रे सडक खण्डमा आज बिहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ८ ख ३५२७ नं को ट्रकको ठक्करबाट ब्यास नगरपालिका–१२ घाँसी कुवामा बिग्रिएर बनाउन राखेको ट्रकलाई ठक्कर दिँदा चितवन टाँडीका सन्तोष राईको घटनास्थलम

दम्पतीबीचको उमेर कति वर्षले अन्तर हुनुपर्छ ? जानी राखौं

काठमाडौं | हाम्रो समाजमा श्रीमान् भन्दा श्रीमतीको उमेर कम हुन्छ । हामीकहाँ कुनै नव दुलाहका लागि दुलही खोज्दा तुलनात्मक रुपले कम उमेरकै खोजिन्छ । अर्थात दुलाहभन्दा दुलहीको उमेर कम हुनुपर्छ । पितृसतात्मक सोंच-चिन्तनले पनि यसमा काम गरेको हुनुपर्छ ।

अर्कोतिर युवतीहरु पनि आफुभन्दा बढी उमेरका

एसइई परीक्षाको तयारी पूरा, चार लाख ७५ परीक्षार्थी सहभागी हुँदै

चैत ९, भक्तपुर | यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । आइतबार बिहान ८ बजेबाट शुरु हुने परीक्षामा सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ । 

परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परी

सिरहामा आगलागीमा परि एक महिलाको मृत्यु

चैत ९, लहान । सिरहाको कल्याणपुर नगरपालिका–७ मा आज बिहान भएको आगलागीमा परेर एक महिलाको मृत्यु भएको छ । बिहान अचानक घरमा सल्केको आगोमा परी ६५ वर्षीया बनारसीदेवी सदाको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । 

घरभित्रै सुतिरहेकी बनारसीदेवीको जलेर मृत्यु भएको प्रहरी

जहाज दुर्घटनामा एक सय जनाको मृत्यु

चैत ९, बग्दाद | इराकको मोसुल शहरको टिग्रिस नदीमा एउटा जहाज डुब्दा झण्डै १ सय व्यक्तिको ज्यान गएको सरकारी अधिकारीहरूले जनाएका छन्। आन्तरिक मन्त्रालयले मारिनेमध्ये अधिकांश महिला र बालबालिका रहेको जनाएको छ। सो जहाजमा करिब २ सयजना सवार रहेको अनुमान गरिएको छ।

नयाँ वर्षको उत्सव मनाउन तिनीहरू

वडा अध्यक्षद्धारा गाउँपालिकाका अध्यक्षका ड्राइभरलाई कुटपिट

विमल धामी | चैत ९, कञ्चनपुर | कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष प्रेमराज खातीले बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापाका ड्राइभर कर्ण बहादुर धामीलाई निर्घात कुटपिट गरेको छ ।

विप्लवका नेता पक्राउ प्रकरणः काभ्रेबाट कहाँ जाँदै थिए हेमन्तप्रकाश ओली ?

चैत ९, काठमाडौं | प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मध्य कमाण्ड इञ्चार्ज सुदर्शन भनिने हेमन्तप्रकाश वलीसहित नौ जना नेता कार्यकर्ता शनिबार बिहान काभ्रेबाट पक्राउ परेका छन् । 

प्रहरी स्रोतका अनुसार वलीसहितको टोली काभ्रेपलाञ्चोकबाट बिहान

दैलेखको आकाशमा प्याराग्लाइडिङ

चैत ९, दैलेख । दैलेखको आकाशमा प्याराग्लाइडिङ उडेको देखेपछि ६५ वर्षे जैमल नेपालीले भन्नुभयो, ‘‘मान्छे पनि चिल जस्ता भएर उड्न थाले ।’’ आफूहरुले सुर्खेतबाट नूनको डोको बोकेर १५ दिन लगाएर दैलेख आएको सम्झना गर्दै उहाँले भनुभयो, “मुलुक धेरै परिवर्तन भएको छ । हाम्रो पालाजस्तो छैन ।” 

दैलेख

१७ वर्षमा ९ गोल्ड मेडल जितेका ईश्वरधन

चिसाङ शेपा | चैत्र ९, खोटाङ | झट्ट हेर्दा हलक्क बढेको तर, उमेर भने सानै भएका कराते खेलाडी ईश्वरधन राई खोटाङ करातेको होनाहार खेलाडी हुन् । उमेरले सानै तर, करातेमा ठूलो संम्भावना बोकेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ईश्वरधन करातेमा सधै अगाडी छन् ।

गुँडिरहेको बसमा एकाएक आगलागी: २६ जनाको मृत्यु, २८ जना घाइते

काठमाडौं । चीनको हुनान प्रान्तको एक राजमार्गमा गुँडिरहेको बसमा एकाएक आगलागी हुँदा २६ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा अरु २८ जना घाइते भएका छन् । 

प्रत्यक्षदर्शीका अनु्सार बसमा एकाएक आगलागी हुन पुगेको थियो । पर्यटक सवार बसमा दुई चालक र एक दुर गाइडसहित बसमा ५६ जना थिए ।