दाङमा जिपको ठक्करबाट एक जनाको मृत्यु
चैत ९, दाङ । शनिवार विहान दाङ्गको तुल्सीपुर उप–महानगर–२ को नन्दगाउँस्थित जिपको ठक्करबाट एक जना मोटरसाईकल चालकको मृत्यु भएको छ ।
तुल्सीपुरबाट पश्चिम तर्फ जाँदै गरेको रा १ च ३४६ नम्वरको पिकपअप जिपले विपरित दिशा तर्फबाट आउँदै गरेको बा ९७ प ५८६२ नम्वरको मोटरसाईललाई ठक्कर दिदा त्यसका च

