Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

Author: kit

एउटै सचिवलाई तीन मन्त्रालयको जिम्मेवारी !

पुस २, काठमाडौँ | बागमती प्रदेशको सरकारले सत्ता साझेदार गठबन्धनमा रहेका दललाई भागबण्डाका लागि मन्त्रालय फुटाएपछि कर्मचारी अभाव भएको छ।

काम प्रभावकारी नभएको भन्दै आठ मन्त्रालय फुटाएर १४ पु¥याएपछि मन्त्रालयमा सचिवदेखि कार्यालय सहयोगीसम्मका कर्मचारीको अभाव भएको हो।

एउटा सचिवले

सुनको भाउ बढ्यो : तोलाको कति ?

पुस २, काठमाडौँ | सुनको भाउ आज एकैदिन हजार रुपैयाँले बढेको छ। यो महिना लागे पछि सुनको भाउ लगातार बढेको छ। मंसिर अन्तिम हप्ता केही घटेको सुनको भाउ फेरि बढ्न थालेको हो।

आज तोलामा सुनको भाउ एक हजार रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा पुगेको छ। हिजो पनि तोलामा सात सय रुपैयाँले सुनको भाउ

पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी

पुस २, काठमाडौँ | नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरेको छ। भारतले पेट्रोलियम पदार्थको मूल्यसूची पठाउँदा पहिलेको तुलनामा मूल्य कम खरीद मूल्य पठाएपछि नेपालले पनि सोहि अनुसार मूल्य समायोजन गर्न लागेको हो।

भारतीय आयल निगमले नेपाललाई हरेक अंग्रेजी महिनाको १ तार

‘ए’ डिभिजन लिग : आज दुई खेल हुँदै !

पुस २, काठमाडौँ | सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको पाँचौं चरणअन्तर्गत आज दुई खेलहरु हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा सातदोबाटो युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। सातदोबाटो र आर्मीबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ। आज दुवै टिम तीन अंक जोड्ने य

अबदेखि सीसीटीभीबाट फोहोर फाल्नेको निगरानी !

पुस २, काठमाडौँ | बागमती नदी सफाइ अभियानको ४४८ हप्ता पूरा भयो। यस अभियानमा १६ हजार मेट्रिकटन फोहोर नदीबाट निकालेर व्यवस्थापन गरिएको छ तर पनि नदीमा फोहोर फ्याँक्ने क्रम रोकिएको छैन।

बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारिणी सदस्य डा. माला खरेलले १६ हजार मेट्रिक टन फोहोर नदीबा

कांग्रेस सहमहामन्त्री पाँच पदको मतगणना आज

पुस २, काठमाडौँ | नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको आठ सह-महामन्त्री पदको निर्वाचनमध्ये पाँच पदको मतगणना केहीबेरमा सुरु हुँदैछ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मधेसी, खसआर्य, थारू, मुस्लिम र पिछडिएको क्षेत्र समूहका सह-महामन्त्रीको मतगणना केही बेरपछि सुरु

विकासका काम तीव्र गतिमा अघि बढाउँछौं : मन्त्री झाँक्री

पुस १, काठमाडौँ | सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा विकास निर्माणका कामहरू हुनुपर्ने बताएकी छन्। जनकपुरमा प्रदेश मेडिकल स्टोर र कोभिड १९ विरुद्धको खोप भण्डारण गृहको शिलान्यास तथा समुद्घाटन कार्यक्रममा उनले तीनै तहको सहकार्यबाट मात्रै विकास निर्माणका

रक्षामन्त्री डा. रिजालले बुझाए राजीनामा पत्र

पुस १, काठमाडौँ | रक्षामन्त्री डा. मीनेन्द्र रिजालले आफ्नो पदबाट राजिनामा दिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवालाई आज भेट गरी मन्त्री रिजालले राजिनामा पेश गरेका हुन्। यसअघि उनले सामाजिक सञ्जालमार्फत रक्षामन्त्रीबाट राजिनामा दिने घोषणा गरेका थिए।

कांग्रेसको महाधिवेशनअन्तर्गत मह

सभापतिलाई बल पुग्नेगरि काम गर्छु : गगन थापा

पुस १, काठमाडौँ | नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट महामन्त्री पदमा निर्वाचित नेता गगन थापाले पार्टीलाई एकताबद्ध गर्ने र सुदृढ गराउनु आफ्नो कर्तव्य रहेको बताएका छन्। महामन्त्रीमा विजयी भएपछि सानेपामा संक्षिप्त प्रतिक्रिया दिँदै थापाले आफूले इमानदारिता र परिपक्व ढंगले जिम्मेवारी निर्वाह ग

दोहोरो अंकले ओरालो लाग्यो नेप्से परिसूचक !

पुस १, काठमाडौँ | साताको अन्तिम कारोबार दिन बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । दिनभरको तीव्र उतार चढावपछि नेप्से परिसूचक ३७ दशमलव ८७ अंकले घटेर २ हजार ३ सय ७६ दशमलव ७४ अंकमा झरेको छ ।

कारोबार रकम पनि घटेको छ । बुधबार ४ अर्बको शेयर कारोबार भएकोमा बिहीब

सुरु भयो कांग्रेस सहमहामन्त्रीको मतगणना !

पुस १, काठमाडौँ | नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदको पनि आजै मतगणना हुने भएको छ। सहमहामन्त्रीका उम्मेदवारको केहीबेरपछि मतगणना सुरु हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए।

उनका अनुसार सहमहामन्त्री उम्मेदवारका आठ क्

पार्टी कार्यालय सानेपा जाने भए नवनिर्वाचित महामन्त्री थापा

पुस १, काठमाडौँ | काँग्रेस महामन्त्री गगन थापा पार्टी कार्यालयमा पनि जाने भएका छन्। काठमाडौंको एक पार्टी प्यालेसको विजयसभामा सहभागी हुने तय गरेका नवनिर्वाचित थापा कार्यकर्ताहरूले आग्रह गरेपछि उनीहरुको भावनाको कदर गर्दै थापा पार्टी कार्यालय जान लागेका हुन्।

उनले अत्यधिक मत ल्याएर