Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

Author: kit

पश्चिमी वायुको प्रभाव : देशभर ह्वात्तै बढ्यो चिसो, शुक्रबारदेखि हिमपातको सम्भावना !

पुस १, काठमाडौँ | पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणाली (पश्चिमी खाडल)का कारण शुक्रबारदेखि हिमपातको सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबारदेखि सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादल सर्ने क्रममा स

December 16, 2021 चितवन - CTW, समाज

बुद्ध एयरको जहाज भरतपुरमा आपत्कालीन अवतरण !

पुस १, काठमाडौँ | बुद्ध एयरको जहाज भरतपुरमा आपत्कालीन अवतरण गरेको छ। भरतपुरबाट उडान भरेको केहीबेरमै यान्त्रिक गडबडी आएपछि पुनःभरतपुरमै अवतरण गरेको हो।

नागरिक उड्डयन प्राधिकरण भरतपुरका सूचना अधिकारी दिपक विकका अनुसार दिउँसो १ः१६ बजे आकाशमा उड्नेवित्तिकै प्राविधिक समस्या देखिएको क्

महामन्त्रीमा निर्वाचित गगन थापा सानेपा नजाने

पुस १, काठमाडौँ | काँग्रेस महामन्त्रीमा विजयी भएका विश्वप्रकाश शर्मा जित नजिक पुगेसँगै सानेपा गएका छन्। अर्का नेता गगन कुमार थापा बिहीबार पार्टी कार्यालय सानेपामा नजाने भएका छन्।

गगन पार्टी कार्यालय सानेपा नगएर राजधानीको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा दिउँसो ४ बजे पुग्नेछन्।

‘सुन्दरीजल जेलको माटो ढोगेर अघि बढ्छुु’विश्वप्रकाश !

पुस १, काठमाडौँ | नेपाली कांग्रेसको महामन्त्रीको जीत सुनिश्चित भएपछि विश्वप्रकाश शर्माले यो विजय व्यक्ति र गुटको नभएको बताएका छन्।

उनले भने, ‘सुन्दरीजल जेलको माटोमा ढोगेर राजनीतिक यात्रा शुरू गर्छु। ‘व्यक्ति र गुटको विजय बिलकुलै होइन, फरक–फरक विचार समूहको मत पाएको छु।’

कांग

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी !

पुस १, काठमाडौँ | नेपाली कांग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा र गगन थापा निर्वाचित भएका छन्। यद्यपि निर्वाचन समितिले मतपरिणाम घोषणा गर्न बाँकी छ। गगन थापा शेखर कोइराला प्यानलबाट र विश्वप्रकाश शर्मा प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा विजयी भएका हुन्।

कांग्रेस केन्द्री निर्वा

सर्लाहीमा आगलागी हुँदा तीनको मृत्यु !

पुस १, काठमाडौँ | सर्लाहीका दुई छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा दुई बालिकासहित ३ जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

कबिलासी नगरपालिका–७ सिरसिया बस्ने जोगी महरा चमारको कच्ची घरमा विद्युत सर्ट भई आगलागी हुँदा उनकी दुई छोरीको मृत्यु भएको छ।

आगलागीमा जलेर उनका ८ वर्षी

मीनेन्द्र रिजालले राखे आकस्मिक पत्रकार सम्मेलन !

पुस १, काठमाडौँ | रक्षामन्त्रीको पदबाट राजीनामा दिने घोषणा गरेका मीनेन्द्र रिजालले आज अपरान्ह ४ बजे पत्रकार भेटघाट गर्ने भएका छन्।

कांग्रेस महामन्त्रीका उम्मेदवारसमेत रहेका रिजालले मन्त्रालयमा पत्रकार सम्मेलनको कार्यक्रम राखेका हुन्। महाधिवेशनमा अपेक्षित मत परिणाम नआएपछि सामाजिक

काँग्रेस महामन्त्रीमा गगन थापाको जित नजिक !

पुस १, काठमाडौँ | नेपाली काँग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्रीमा गगन थापाले जित सुनिश्चित गरेका छन्। ३६२० मत गणना हुँदा गगनकुमार थापाले साढे ८ सय भन्दा धेरै मतले अग्रता लिएका छन्। थापाले महामन्त्रीका लागि भएको निर्वाचनबाट २३४८ मत प्राप्त गरेका छन्। उनी सभापतिमा पराजित शेखर कोइराला प

उपसभापति जितेपछि गुरूङ पुगे पौडेल निवास बोहोराटार

पुस १, काठमाडौँ | नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरूङ पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न उनको निवास बोहोराटार गएका छन्। बिहिबार मतपरिणाम सार्वजानिक भएर निर्वाचित भएपछि गुरूङ पौडेललाई भेट्न बोहोराटार पुगेका हुन्।

पौडेलले गुरूङलाई बधाई दिँदै पार्टीलाई एकता

मीनेन्द्र रिजालद्वारा रक्षामन्त्रीबाट राजीनामा दिने घोषणा !

पुस १, काठमाडौँ | नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा पराजित हुने संकेत देखिएपछि मीनेन्द्र रिजालले मन्त्री पदबाट राजीनामा गर्ने घोषणा गरेका छन्। रिजाल अहिले रक्षामन्त्री छन्।

बिहिबार उनले ट्विटमार्फत् राजीनामा घोषणा गर्दै भनेका लेखेका छन्, नेपाली काङ्ग्रेसको चौधौं

२९२० मत गणना हुँदा कसले कति मत पाए ?

पुस १, काठमाडौँ | नेपाली काँग्रेसको महामन्त्रीका लागि भएको मतदानको मत परिणाम आउनेक्रम जारी छ। निर्वाचन समिति स्रोतका अनुसार २९२० मत गणना हुँदा गगन थापा र विश्वप्रकाश शर्मा जिततर्फ अग्रसर भएका छन्। गगन थापाले १९१२ मत पाएका छन् भने विश्वप्रकाश शर्माले ११८३ मत ल्याएका छन्। त्यस्तै प्रकाशशरण म

दार्चुलामा भिरबाट एक जनाको लडेर मृत्यु !

पुस १, काठमाडौँ | दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ खालिडाँडा का गजेन्द्र सिंह धामीको भिरबाट लडेर मृत्यु भएको हो । खर फगला फडानी गर्ने क्रममा  बुधबार भिरबाट लडेर धामीको घटनास्थलमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

धामी ब