सहमहामन्त्रीको लागि मतगणना जारी : कसको अग्रता ?
पुस २, काठमाडौँ | नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अहिले सहमहामन्त्रीरुको गणना भइरहेको छ। सोही क्रममा पिछडिएको क्षेत्रको मतगणनामा बद्री पाण्डेले अग्रता लिएका छन्।
१५१३ मत गणना हुँदा पाण्डेले ७३८ मत ल्याएका छन्। त्यस्तै जीवनबहादुर शाहीले ६८९ मत ल्याएका छन्। अर्का प्रतिस्

