Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

Author: kit

थप २७४ जनामा कोरोना संक्रमण, २७० जना निको !

पुस २, काठमाडौँ | पछिल्लो २४ घण्टामा नेपालमा २७४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २६९ जना र एन्टिजन परिक्षण गर्दा ५ जना गरि जम्मा २७४ जना नयाँ संक्रमित थपिएका हुन् ।    

त्यस्तै, पछिल

कर्णालीका मुख्यमन्त्री कांग्रेस सहमहामन्त्रीमा पराजित !

पुस २, काठमाडौँ | नेपाली कांग्रेसको सहमहान्त्रीमा पीछडिएका क्षेत्र तर्फबाट बद्री पाण्डे निर्वाचित भएका छन् ।

शुक्रबार सकिएको मतगणनामा जीवनबहादुर शाहीलाई पराजित गर्दै पाण्डे निर्वाचित भएका हुन् । पराजित भएका शाही कर्णालीका मुख्यमन्त्री हुन् ।

थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित !

पुस २, काठमाडौँ | नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहमहामन्त्री पदमा उमाकान्त चौधरीको निर्वाचित भएका छन् ।

पछिल्लो मत परिणाम अनुसार ४३६८ मत गन्दा उमाकान्त चौधरीले २५४५ र तेजुलाल चौधरीले १७७२ मत पाएका छन् ।

उमाकान्त चौधरी देउवा पक्षका हुन् भने तेजुलाल चौधरी डा. शेखर कोइराल

खस-आर्य तर्फको सहमहामन्त्रीमा राठौर निर्वाचित

पुस २, काठमाडौँ | नेपाली काँग्रेसको खस-आर्यतर्फको सहमहामन्त्रीमा शेरबहादुर देउवा पक्षका किशोरसिह राठौर निर्वाचित भएका छन्।

शुक्रबार आएको सहमहामन्त्रीको मत परिणाम अनुसार राठौरले शेखर कोइराला समूहका देवराज चालिसेलाई पराजित गरेका हुन्। राठौर २५७६ मत ल्याएका छन् भने देवराज चालिसे २०५

मुस्लिमतर्फको सहमहामन्त्रीमा मन्सुर विजयी !

पुस २, काठमाडौँ | नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट फर्मुल्लाह मन्सुर सहमहामन्त्रीमा निर्वाचित भएका छन्।

शुक्रबार भएको मतगणनामा सभापति शेरबहादुर देउवा समूहका मन्सुरले शेखर कोइराला समूहका शेख वकिललाई पराजित गर्दै मुस्लिमतर्फको सहमहामन्त्रीमा निर्वाचित भएका हुन्। मन्सुरले २७७६ म

आइतबार सार्वजनिक विदा !

पुस २, काठमाडौँ |  सरकारले आगामी आइतबार पुस ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सरकारले पुस ४ गते आइतबार पर्ने उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवश (धान्यपूर्णिमा) को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

गृहमन्त्रालयका उपसचिव बसन्त भट्टराईले सूचना जारी गरी बिदाब

विवाह दर्ता गर्दा घुस लिने वडा सचिव पक्राउ !

पुस २, काठमाडौँ | विवाह दर्ता गराउन आएका सेवाग्राहीसँग घुस लिने वडा सचिव (नायव सुब्बा) पक्राउ परेका छन्। पक्राउ पर्नेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ को वडा कार्यालयका सचिव (नायव सुब्बा) मोहम्मद सिद्धिक रहेका छन्।

विवाह दर्ता गराउन आएका सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना

विकास खर्च गर्ने मन्त्रालयहरूलाई चाँडो खर्च गर्न मन्त्री शर्माको आग्रह !

पुस २, काठमाडौँ | अर्थ मन्त्रालयमा पूँजीगत खर्च सम्बन्धी अन्तर मन्त्रालयगत छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र आ–आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न विभिन्न मन्त्रालयलाई आग्रह गरे।

समयमा पुँजीगत खर

युएईमा लागू हुने नयाँ श्रम कानुनमा ओभर टाइम कसरी गणना गरिन्छ ?

एजेन्सी | दुबईमा काम गर्दैहुनुहुन्छ र ओभरटाइममा काम गर्न भनिएको छ भने अब नयाँ श्रम कानूनका आधारमा तपाईको ओभरटाइम यसरी गणना गरिनेछ । श्रम सम्बन्धको नियमनमा २०२१ को संघीय डिक्री–कानून नम्बर ३३ यहि फेब्रुअरी २ तारिकदेखि लागू हुनेछ  ।  

नयाँ श्रम कानुनको धारा १९ मा ओभर

दिल्लीमा १० वर्ष पुराना सबै डिजेल गाडीहरूको दर्ता रद्द

एजेन्सी | नयाँ वर्षको शुरुवातबाट पुराना डिजेल सवारीसाधनमाथि कारबाही सुरु हुने भएको छ । दिल्ली सरकारले जनवरी १, २०२२ देखि लागू हुने १० वर्ष पुराना सबै डिजेल गाडीहरूको दर्ता रद्द गर्नेछ । सरकारले यी सवारी साधनहरूलाई अन्य ठाउँमा पुनः दर्ता गर्नका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) जारी गर्न

फ्रान्सले भारतलाई राफेल विमान दिने घोषणा !

पुस २, काठमाडौँ | मेक इन इन्डिया पहलप्रति पूर्ण प्रतिबद्धताको आश्वासन दिँदै फ्रान्सेली रक्षामन्त्री फ्लोरेन्स पार्लीले शुक्रबार भारतको अनुरोधमा थप राफेल विमान उपलब्ध गराउँन फ्रान्स तयार रहेको बताएका छन् । विकासोन्मुख मुलुकका लागि अनुसन्धान तथा सूचना प्रणालीका अध्यक्ष तथा फ्रान्सका लागि भार

टिपरको ठक्करबाट एकै परिवारका तीनको मृत्यु !

पुस २, काठमाडौँ | टिपरले ठक्कर दिएर मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सप्तरीको बलान बिहुल गाउँपालिकाको वडा नम्बर २ दिघिया गाउँका ६५ वर्षीय मोतीलाल यादव, उनका भतिजा ३० वर्षीय रामकुमार यादव र ७ वर्षीय नाती अभिषेक यादव रहेका छन्।

एकै