आजको लागि बिदेशी मुद्राको विनिमयदर यस्तो छ (सुचिसहित)
फागुन १७, काठमाण्डौ | साताको अन्तिम दिन आज अमेरिकी डलरसहित सबै विदशी मुद्राको भाउ घटेको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि अमेरिकी डलर १ को खरिददर ११२ रुपैयाँ ८६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ४६ पैसा तोकेको छ । बिहीबार खरिददर ११३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ११४ रुपैयाँ २६ पैसा तोके

