माझी वस्तीमा सामुदायिक स्वास्थ्य इकाई स्थापनापछि बिरामीलाई सहज
चिसाङ शेर्पा | फागुन १७, खोटाङ | खोटाङको बतासेस्थित भण्डारेघाटमा सामुदायिक स्वास्थ्य इकाईको सुरुवात भएको छ । गाउँघरमै सामान्य स्वास्थ्य उपचार दिलाउन दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित भण्डारेघाट माझी वस्तीमा स्वास्थ्य इकाईको सुरुवात भएको हो । स्वास्थ्य इकाई स्थापनासँगै चार घण्टाबढी पैदल हि

