Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

Author: kit

मन्त्री अधिकारीको सपना पूरा गरिने

नारायण अधिकारी | फागुन १७, चितवन | पछिल्लो एक महीनाको अवधिमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले आफैँ भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई छ पटक टेलिफोन गर्नुभयो । 

मन्त्री अधिकारीको सपना थियो भरतपुर विमानस्थल जसरी पनि विस्तार गर्ने र ठूला विमानसहित रात्र

विमानस्थल सुरक्षामा चुनौती

मेनका चौधरी । फागुन १७, धम्बोजी । नेपालगञ्ज विमानस्थलमा एक्सरे मेशिन बिग्रिएको कारणले सुरक्षाकर्मी हैरान छन् । केही दिनअघि पनि विमानस्थलको ठूलो एक्सरे मेशिन बिग्रिँदा करीब दुई सातासम्म जाँचको काम प्रभावित भएको थियो । 

नेपालगञ्ज विमानस्थलको सुरक्षा जाँच गर्न करोडौँ मूल्यका दुई एक्सर

जसले पर्यटन विकासमा आशाको किरण छरे…

जमुना वर्षा | फागुन १७, चिप्लेढुङ्गा | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको अकल्पनीय निधनमा पोखराका पर्यटन व्यवसायीले दुःख व्यक्त गरेका छन् । 

विसं २०७४ को सङ्घीय संसद्मा कास्की क्षेत्र नं २ बाट निर्वाचित अधिकारी लगातार तेस्रो पटक निर्वाचित भएर मन्त्री

हेलिकप्टर दुर्घटना: चारको पशुपति आर्यघाटमा दाहसंस्कार

फागुन १७, काठमाडौँ (रासस) | ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका चार जनाको आआफ्नै विधि, परम्परा र संस्कृति अनुसार आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री तथा मन्त्रि

आफ्नो माग सुनुवाई नभएको भन्दै अस्पतालको छैटौं तल्लाबाट हाम फाले २ नर्स

फागुन १७, काठमाडौं । जागिर नियमित गराउनुपर्ने मागको विषयमा पछिल्लो २३ दिनदेखि भारतको पटियाला शहरको राजिन्दरा अस्पतालको छैटौं तल्लामा प्रदर्शन गरिरहेका दुई नर्स त्यहाँबाट हाम फालेका छन् । 

किन बढ्दैछ भूकम्पको पराकम्प ? यसो भन्छन् विज्ञ !

फागुन १७, काठमाडौँ ।  पछिल्लो समय भूकम्पको पराकम्प बढेको छ । गत दुई महिनाको अवधिमा मात्रै काठमाडौँ लगायत आसपासका जिल्लाहरूमा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलमाथिका भूकम्पका ६ वटा पराकम्प गएका छन् । 

पछिल्लो समय दोलखा र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर फागुन १४ गते १०:३० बजे दोल

सुर्खेत बुलबुल ताल…

प्रकाश अधिकारी । फागुन १७, सुर्खेत । ‘सुर्खेत बुलबुल ताल मै सानी हुनाले छुट्यो माया जाल’ लोक गीतले बुलबुले ताललाई मात्र नभई सिंगो सुर्खेत जिल्लालाई नै चिनाउन सफल भएको छ । 

लोक सङ्कलक पे्रमदेव गिरीको शब्द र कमला श्रेष्ठको स्वरमा ३० को दशकमा रेडियो नेपालमा रेर्कड भएका यो गीतले बुलबुले ता

पर्वतले तेक्वान्दोमा ५ गोल्ड मेडल जिल्यो

पर्वत । पर्वतले तेक्वान्दोमा पाँच गोल्ड मेडल जितेको छ । आठौ राष्ट्रिय खेलकुदको लागि भएको गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगितामा पर्वतले ५ गोल्ड मेडल सहित, तीन सिल्भर र २ काँस्य पद जितेको हो ।

गोल्ड मेडल जितेका खेलाडी आठौ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशको नेतृत्व गर्दै सहभा

खोटाङमा सरकारी साधनको दुरुपयोग गर्दै कर्मचारीहरु हिउँ खेल्न पुगे

चिसाङ शेर्पा | फागुन १६, खोटाङ | खोटाङमा सरकारी सवारी साधनको दुरुपयोग गर्दै कर्मचारीहरु गाडी तथा मोटरबाईक लिएर हिउँ खेल्न मुढे पुगेका छन् । बिहीबार बिहान परेको हिउँ खेल्नलाई सरकारी साधन लिएर उनीहरु मुढेमा पुगेका हुन् । ताकि बिहीबार सरकारले सार्वजनिक विदा दिएको थियो ।

उत्तर कोरिया र अमेरिकाबीच वार्तालाई निरन्तरता दिन भयो यस्तो सहमति

फागुन १७, प्योङयाङ (रासस/सिन्ह्वा) । उत्तर कोरियाका नेता किम जोङ अन र संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच दुबै मुलुकबीच आपसी चासोका विषयलाई सम्बोधन गर्न वार्ता र संवादलाई निरन्तरता दिन सहमति भएको उत्तर कोरियाली समाचार संस्था केसीएनएले जनाएको छ । 

“दुई नेताबीच

बाबुको किरिया गर्दै १५ वर्षीया किशोरी

फागुन १७, भरतपुर । भरतपुर महानगरपालिका–११ बसेनीकी १५ वर्षकी आर्मिन्ता देवकोटा बाबुको किरिया बस्नुभएको छ । छोराले मात्रै बुबाआमाको काज–किरिया गर्ने परम्परालाई तोड्दै उहाँ हिन्दू संस्कारअनुसार आफै किरिया बस्नुभएको हो । 

उहाँका बाबु लक्ष्मण देवकोटाको फागुन ९ गते ३९ वर्षको उमेरमा हृदया

शुक्रबार सुनको मुल्य घट्यो

फागुन १७, काठमाण्डौ । शुक्रबार सुनको सुनको मुल्य घटेको छ । छापावाला सुन आज प्रतितोला ४ सय रुपैयाँले घटेर ६२ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुन २ सय रुपैयाँ घटेर सुन तोलाको ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै