अर्थ/विकास | बाग्लुङ्ग - BGL


बाँदर आतंकले हैरान बने किसान, ६४ वर्ष बाँदर धपाउँदैमा ठिक्क

Posted on June 10, 2020 | views : 2302 | बाग्लुङ्ग - BGL

खेमराज गौतम। जेठ २८, गलकोट। बागलुङ नगरपालिका–४ दारेगौडाका ६४ वर्षका किसान विष्णुप्रसाद आचार्य बिहानै उठेपछि घरमुनिको बारीमा बाँदर धपाउन जानुहुन्छ । उहाँ जान्ने सुन्ने भएपछिको दिनचर्या ६४ वर्षको उमेरसम्म पुग्दा बदलिएको छैन । विशेषगरी मकै पाक्ने याममा उहाँको दिनचर्या बाँदर धपाउँदैमा जान्छ । उहाँको घरम

Read More

धान रोपाइँको चटारोमा किसान

Posted on June 10, 2020 | views : 2335 | बाग्लुङ्ग - BGL

जेठ 2८, बागलुङ। कोरोनाको कहर उस्तै छ । ७८औँ दिनदेखि बन्दाबन्दी छ । किसानलाई भने खेती नगरी सुख छैन । यतिबेला यहाँका किसान बेफुर्सदिला छन् । खेतमा रोपाइँको चटारो छ । सिञ्चित र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो हुन्छ । मनसुनले साथ दिएपछि रोपाइँ चाँडै शुरु भएको गलकोट नगरपालिका, कृषि शाखा प्रमुख हरिदत्त स

Read More

अग्रभागमा खटिनेलाई कोरोना बीमा

Posted on May 24, 2020 | views : 1931 | बाग्लुङ्ग - BGL

जेठ ११, बागलुङ | कोरोना भाइरसको सङ्कटमा अग्रभागमा खटिनेलाई निकै चुनौती छ । त्यसैले कोरोना सङ्कटमा अग्रभागमा खटिनेलाई हौसला प्रदान गर्न बागलुङ जिल्लाको बरेङ गाउँपालिकाले कोरोना बीमा गर्ने निर्णय गरेको छ ।  कोरोना रोकथाम, उपचार, सचेतना, बन्दाबन्दीको पालना गराउने तथा जनतालाई सुसूचित गर्नका लागि गा

Read More

लकडाउनकै बेला पुल निर्माण सम्पन्न, संसारकै सबैभन्दा लामो भएको दाबी

Posted on April 30, 2020 | views : 4695 | बाग्लुङ्ग - BGL

वैशाख १८, काठमाडौँ | बागलुङ र पर्वत जिल्ला जोड्ने लामो झोलुङ्गे पुल निर्माणको काम बन्दाबन्दीकै समयमा सम्पन्न भएको छ । ‘सिङ्गल स्पान’मा संसारकै लामो दाबी गरिएको यो पुल ५६७ मिटर लामो छ ।  कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिन नेपाल सरकारले गरेको बन्दाबन्दीका कारण धेरै आयोजना निर्माणको का

Read More

कोरोना महामारी प्रभाव : बेरोजगारले यो वर्ष पनि सय दिने रोजगारी नपाउने

Posted on April 06, 2020 | views : 59512 | बाग्लुङ्ग - BGL

मनोज पराजुली । चैत्र २४, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो वर्षपनि बेरोजगारले सय दिनको रोजगारी नपाउने भएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण देश नै लकडाउनमा रहेको अवस्थामा प्रधानमन्त्री रोजगार कार्यक्रम समयमै संचालन हुन नसक्दा बेरोजगारले सय दिनको रोजगारी नपाउने अवस्था

Read More

दानबीर मेयर नेपालीः ढोरपाटन नगरका १ सय ५ परिवारलाई खाद्यान्न वितरण

Posted on April 02, 2020 | views : 3272 | बाग्लुङ्ग - BGL

हेम विश्वकर्मा | चैत २०, बुर्तिबाङ | ढोरपाटन नगरपालिका नगर प्रमुख देवकुमार नेपालीले नगरपालिकाका १ सय ५ घर परिवारलाई बिहिबार खाद्यान्न वितरण गर्नुभएको छ ।  नगर प्रमुख नेपालीले आफ्नो व्याक्तिगत तर्फदेखि नगरका ९ वटै वडामा रहेका गरिव, विपन्न तथा मजदुरी गरेर जिविको पार्जन गरेका परिवारलाई प्रति परिवा

Read More

प्रचारबाजीका साथ विशेषज्ञ आए, सामान बुझाए, गए !

Posted on March 31, 2020 | views : 8558 | बाग्लुङ्ग - BGL

चैत १८, काठमाडौँ | ठूलै प्रचारबाजीका साथ काठमाडौंबाट आएको चिकित्सकको टोली ५० थान पिपिई, २० थान नमूना संकलन किट, स्यानिटाइजर र मास्क धौलागिरि अञ्चल अस्पताललाई बुझाएर बागलुङबाट फर्किएको छ । स्वास्थ्य विभागले पठाएको सामग्री लिएर डा झलक गौतम र जनस्वास्थ्य अधिकृत रामबहादुर नेपाली सोमबार बिहान बागलुङ आइपु

Read More

निर्माणको अन्तिम चरणमा एशियाकै लामो झोलुङ्गे पुल बागलुङमा

Posted on January 23, 2020 | views : 2372 | बाग्लुङ्ग - BGL

माघ ९, बागलुङ । बागलुङ–पर्वत जोड्ने एसियाकै लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । गत वर्ष चैतबाट शुरु भएको बागलुङ नगरपालिका–१ रामरेखा र कुश्मा नगरपालिका–१ पाङ अदुवाबारी जोड्ने ५६७ मिटरको झोलुङ्गे पुलमा स्टिल डिक (फ्याल) बिछ्याउने काम शुरु भएको छ । पुललाई आवश्यक २४ वटा लठ्ठा तानिसकेपछि

Read More

सडक कालोपत्र शुरु

Posted on January 11, 2020 | views : 1973 | बाग्लुङ्ग - BGL

पुष २६, बागलुङ | जिल्लाको बागलुङ नगरपालिका–६ सिमदेखि वडा नं ७ कालीमाटी पैराबारी जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । बागलुङ नगरपालिकाभित्रका वडा कार्यालय जोड्ने सडक कालोपत्र गर्ने योजनाअनुसार गत वर्ष जिल्ला सदरमुकाम हुँदै सिम पुगेको कालोपत्र सडकलाई कालीमाटी जोड्न थालिएको हो ।  बागलुङ बजारदेखि क

Read More

बागलुङमा लगानी भित्र्याउन ठूला उद्यमी इच्छुक

Posted on December 27, 2019 | views : 2528 | बाग्लुङ्ग - BGL

पुष ११, बागलुङ | जिल्लामा पहिलोपटक ठूला लगानीकर्ता आकर्षित गर्नका लागि लगानी बहस भएको छ । ठूला उद्योगीलाई बागलुङमा आकर्षित गरी रोजगार सिर्जना गर्ने उद्देश्यले बिहीबार साँझ लगानी बहस कार्यक्रमको आयोजना गरिएको हो ।  उज्यालो बागलुङ, समृद्ध बागलुङ’ विषयक लगानी बहसमा उपस्थित नेपालकै ठूला तथा स्थापित

Read More

बागलुङको कुडुले चोकदेखि काठेखोला जाने सडक कालोपत्रे गर्न शुरु

Posted on December 20, 2019 | views : 3588 | बाग्लुङ्ग - BGL

पुष ४, बाग्लुङ | क्षेत्रीय सडकका रुपमा रहेको बागलुङ नगरपालिका–४ कुडुले चोकदेखि काठेखोला गाउँपालिका जाने सडकमा कालोपत्रको काम शुरु भएको छ ।  कुडुले चोकदेखि– मालिका–पञ्चकोट हुँदै तितौरे काठेखोला गाउँपालिकाको सिमानासम्म जाने १४ किलोमिटर सडकमा कालोपत्रको काम शुरु भएको हो । गण्डकी प्रदेशसभा सदस्य इन

Read More

सिसाखानीको सत्डाँडामा पुग्यो मोटरबाटो

Posted on November 12, 2019 | views : 2628 | बाग्लुङ्ग - BGL

हेम विश्वकर्मा | कार्तिक २६, बडिगाड | बागलुङ जिल्लाको बडिगाड गाउँपालिका ३ सिसाखानी अन्तरगत ताकरछेडा बाट सत्डाँडा जोड्ने मोटरबाटोको उद्घाटन  गरिएको छ । प्रमुख अतिथि  वडा नं ३ का अध्यक्ष खडक पुनले रिवन काटेर बाटोको उद्घाटन गरेका हुन् । बाटो उद्घाटन गर्दै प्रमुख अतिथी पुनले अब ग्रमीण क्षेत्रक

Read More

मध्यपहाडी चौडा पार्ने काम रोकियो

Posted on October 25, 2019 | views : 2701 | बाग्लुङ्ग - BGL

कात्तिक ८, बलेवा | भदौ १७ गतेदेखि एक महीनासम्म मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको खहरेमा पहरो फोड्न सवारी जाम पारियो । एक महीनासम्म दैनिक ८ घण्टा सवारी रोकेर काम गर्दा पनि यो खण्ड चौडा भएको छैन । बरु झन् सवारी र पैदल यात्रा गर्न सास्ती हुने गरेको स्थानीयवासीले गुनासो गर्न थालेका छन् ।  बागलुङ स

Read More

बागलुङ सदरमुकामको कमसल कालोपत्रे एकैदिनमा उप्कियो

Posted on October 19, 2019 | views : 2896 | बाग्लुङ्ग - BGL

कात्तिक २, बागलुङ | शुक्रबार दिउँसो बागलुङ सदरमुकामको रामरेखामा खैलाबैला मच्चियो । अघिल्लो दिन गरेको कालोपत्रे हातले समाउँदैमा उप्केपछि स्थानीय भेला भएर ठेकेदारको विरोध गरिरहेका थिए । उनीहरुको विरोध भइरहेकै बेला पत्रकार र नगरपालिका इञ्जिनीयरको टोली पुगेपछि स्थानीयले आफ्नो गुनासो सुनाउने अवसर पाए ।&n

Read More

निर्माणाधिन छरछरे खानेपानी योजनाको वडा अध्यक्ष श्रीसद्धार अनुगमनः एक घर एक धारा निर्माण हुने

Posted on September 16, 2019 | views : 3810 | बाग्लुङ्ग - BGL

हेम विश्वकर्मा | हादु ३०, गल्कोट/बागलुङ | व्यवस्थित सहरबजार जस्तै गल्कोट नगरपालिका ११ रिघाको एक गाउँमा पनि घर घरमै धारा विस्तार गरिने भएको छ । बागलुङको गल्कोट नगरपालिका वडा नं ११ रिघाफेँदीका ५५ घरधुरीमा ‘एक घर एक धारा’ विस्तार गरिने भएको हो ।  गाउँमा सञ्ंचालित फेदि छरछरे खानेपानि आयोजनामार्फत ग

Read More

बडिगाडमा रोजगार कार्यक्रम प्रभावकारी

Posted on July 16, 2019 | views : 3157 | बाग्लुङ्ग - BGL

हेम विश्वकर्मा | असार ३१, बडिगाड (बाग्लुङ) | प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट सडक नाली सफा गर्ने, झार उखेल्ने, बाँदर लखेट्ने लगायतका काममा खर्च गरिएको भन्दै यो कार्यक्रमको मजाक उडाइएको समाचार संचारमाध्यमहरुमा आइरहँदा बागलुङको बडिगाड गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी देखिएको

Read More

मध्य ताराखोलामा लगानी जुट्यो

Posted on July 13, 2019 | views : 2511 | बाग्लुङ्ग - BGL

असार २८, बलेवा । बागलुङको ताराखोलामा निर्माण हुने १.७ मेगावाट क्षमताको मध्य ताराखोला जलविद्यत् आयोजनाका लागि लगानी जुटेको छ । आयोजनामा प्रभु बैंकले एकल लगानी गर्ने भएको छ । मध्य ताराखोलाको निर्माण सम्पन्न गर्न रु ३४ करोड लगानी हुने अनुमान गरिएको छ । त्यसमध्ये रु २७ करोड २० लाख प्रभु बैंकले लगानी गर्

Read More

पहिलोपटक बिजुली पुग्दा...

Posted on July 13, 2019 | views : 2215 | बाग्लुङ्ग - BGL

रामबहादुर थापा | असार २८, बाग्लुङ | “अँध्यारो गाउँ, उज्यालो भयो,” ताराखोला गाउँपालिका–३ हिल, काँक्राखोरका कर्णबहादुर भण्डारीले भन्नुभयो, “यतिपछि बल्ल बिजुली आयो, हामी खुशी छौँ ।” काँक्राखोरमा शुक्रबार पहिलोपटक बिजुली पुग्यो । ढिलै भएपनि गाउँलेको बिजुली बाल्ने सपना पूरा भएरै छाड्यो । काँक्राखोरका ११५

Read More

बडिगाड गाउँपालिकाको गाउँ सभा सकियो, ५५ करोड ५७ लाख बजेट विनियोजन

Posted on June 27, 2019 | views : 2944 | बाग्लुङ्ग - BGL

कमल पौडेल, असार ११, बागलुङ । बडिगाड गाउँपालिकाको आर्थिक वर्ष २०७६/७७ को निति तथा कार्यक्रम र बजेट गाउँसभाबाट पारित भएको छ। आइतवार सुरु भई बुधवार सम्पन्न भएको पाँचौं गाउँ सभाबाट सो निति कार्यक्रम तथा ५५ करोड ५७ लाख २८ हजार बराबरको बजेट पारित भएको हो। अध्यक्ष मेयरसिंह पाइजाले प्रस्तुत गरेको निति तथा क

Read More

बागलुङ नगरपालिकाको बजेट एक अर्ब

Posted on June 26, 2019 | views : 2032 | बाग्लुङ्ग - BGL

असार ११, गलकोट । जिल्लाको बागलुङ नगरपालिकाको पाँचौँ नगरसभाले आर्थिक वर्ष २०७६/७७ का लागि रु एक अर्ब एक करोड ५७ लाख ५४ हजार १५४ अनुमानित बजेट सार्वजनिक गरेको छ । बागलुङ नगरपालिकाको पाँचौँ नगरसभामा आज नगर उपप्रमुख सुरेन्द्र खड्काले कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभयो ।  नगरपालिकाले नगरको आर्थिक,

Read More

ढोरपाटनमा तत्काल विद्युत परियोजनाको काम सुरु गर्न अनुरोध

Posted on June 17, 2019 | views : 2204 | बाग्लुङ्ग - BGL

कमल पौडेल असार २,बागलुङ | ढोरपाटन क्षेत्रमा सञ्चालन हुने भनिएको ८ सय २८ मेगावाट क्षमताको उत्तरगंगा जलाशय युक्त विद्युत परियोजना अन्योलमा परेको भन्दै जिल्ला समन्वय समिति बागलुङले योजना सुरु गर्न सरकारलाई आग्रह गरेको छ। आइतवार ढोरपाटन नगरीमै बैठक वसि निसिखोला गाउँपालिकामा निर्माण गर्ने गरि संभाव्यता अ

Read More

बाग्लुङमा राष्ट्रिय गौरवका आयोजनाको प्रगति सुस्त

Posted on June 17, 2019 | views : 2146 | बाग्लुङ्ग - BGL

हेम विश्वकर्मा असार २, बागलुङ | जिल्ला समन्वय समिति बागलुङले जिल्लामा सञ्चालित राष्ट्रिय गौरवका आयोजना  निर्माणमा ढिलाइ भएको भन्दै समयमै सम्पन्न गर्न सम्बन्धित निकायसंग माग गर्ने निर्णय गरेको छ ।  जिल्ला समन्वय समिति प्रमुख राजेन्द्र ढुंगानाको अध्यक्षतामा आइतवबार जिल्लाको ढोरपाटन नगरपालिका

Read More

गण्डकी प्रदेशमा बजेटको पूर्वतयारी

Posted on May 15, 2019 | views : 3956 | बाग्लुङ्ग - BGL

तारानाथ आचार्य,   जेठ १,  बलेवा ।  गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेटको पूर्वतयारी थालेको छ । प्रदेशका विभिन्न स्थानीय तहसँग छलफल तथा अन्तक्र्रिया गर्दै बजेटका आधार र प्राथमिकताको निर्धारण गर्न शुरु गरेको हो ।   अर्थव्यवस्था तथ

Read More

बागलुङ : विमानस्थलको ‘डिपिआर’ तयार

Posted on May 10, 2019 | views : 2424 | बाग्लुङ्ग - BGL

तारानाथ आचार्य, वैशाख २७, बलेवा । बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाको बीचमा पर्ने अर्नाकोटमा विमानस्थल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको अगुवाइमा ‘डिपिआर’ बनाइएको हो । मध्यपहाडी लोकमार्ग र गोरुसिङ्गे, सालझण्डी ढोरपाटन मार्गक

Read More

सबै स्थानीय तहमा कालोपत्रे सडक

Posted on May 03, 2019 | views : 67393 | बाग्लुङ्ग - BGL

बैशाख २०, काठमाडौँ (रासस) | सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । कूल ७५३ स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ ।  आगामी आर्थिक वर्षभित

Read More

एक वर्षमा ७४७ किलोमिटर सडक कालोपत्र

Posted on March 20, 2019 | views : 61960 | बाग्लुङ्ग - BGL

सञ्चिता घिमिरे | चैत ६, काठमाडौँ (रासस) | सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ ।  मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित

Read More

मध्यपहाडी पुष्पलाल लोकमार्ग निर्माणमा अवरोध

Posted on February 05, 2019 | views : 2493 | बाग्लुङ्ग - BGL

माघ २२, बागलुङ | अवरोध नहट्दा मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बिहुँ खण्डको काममा असर परेको छ । सडक मापदण्डभित्र परेका घरटहरा, खानेपानीको पाइप र ट्याङ्की हटाउन र केही ठाउँका पीपलका रुखसमेत मास्न स्थानीयवासीले नदिएकाले सडक निर्माणमा अवरोध भएको हो ।  तेह्र किमीको उक्त खण्डमा १० किमी सडक ‘ग्रा

Read More

कालीगण्डकी करिडोरको दुई खण्डलाई २० करोड

Posted on February 01, 2019 | views : 2513 | बाग्लुङ्ग - BGL

सुवास गौतम | माघ १८, गलकोट  | राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेका कालीगण्डकी करिडोरलाई थप व्यवस्थित गर्नका लागि रु २० करोड बजेट विनियोजन गरिएको छ ।  त्रिदेशीय सिधा सम्र्पकका लागि निर्माण थालिएको कालिगण्डकी करिडोरलाई १० मिटर कायम गर्ने उद्देश्यले बजेट विनियोजन भएको भौतिक पूर्वाधार तथा यात

Read More