अर्थ/विकास | बाग्लुङ्ग - BGL


ताराखोला गाउँपालिकाले ल्यायो १८ करोड बजेट

Posted on July 16, 2017 | views : 2496 | बाग्लुङ्ग - BGL

साउन १, बागलुङ । ताराखोला गाउँपालिकाले आर्थिक बर्ष २०७४, ७५ को बजेटमा सामुदायिक रेडियो तथा दुध संकलन केन्द्र स्थापनादेखि लोकसेवा तयारी कक्षा सञ्चालनसम्मका योजना समेटेको छ ।  गाउँ सभाबाट पारित गरेर गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले सार्वजनिक गरेको कुल १७ करोड ९० लाख ७१ हजार रुपैयाँको कुल बजेटमा

Read More

देशभर कुन स्थानीय तहलाई कति बजेट ? (पुरा हेर्नुहोस)

Posted on May 30, 2017 | views : 34036 | बाग्लुङ्ग - BGL

तल आफुले हेर्न चाहेको जिल्ला छानेर आफ्नो नगरपालिका वा गाउँपालिकालाई छुट्टयाईएको बजेट रकम हेर्नुहोस् | आफ्नो जिल्ला छानेर लाइक पनि गर्नुहोस्: सबै जिल्लाको अपडेट पाईराख्नुस्   ABCD Achham Arghakhanchi Baglung  Baitadi Bajhang Bajura Banke Bara   Bardiya Bhaktapur Bhojpur Ch

Read More

एनएमवि बैङको बुर्तिबाङ शाखाबाट सेवा सुरु

Posted on May 05, 2017 | views : 2677 | बाग्लुङ्ग - BGL

बैसाख २२, बुर्तिबाङ । एनएमवि बैङ्कको बुर्तिबाङ शाखा ढोरपाटन नगरपालिकाको वडा नम्बर–१ बुर्तिबाङ बजारमा बिहिबार सुभारम्भ भएकोछ ।  धार्मिक विधिपुर्वक पुजा आज गरि बैङ्कको ८६ औँ शाखा सुभारम्भ गरिएको साखा प्रबन्धक पुष्कल ढुङ्गानाले जानकारी दिनुभयो । शाखा सुभारम्भ सँगै निरक्षक संकलन, कर्जा प्रवाह, रेम

Read More

गलकोट समाज जापानले रामेछापमा विद्यालय भवन बनाउँदै

Posted on April 17, 2017 | views : 3940 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल | बैसाख ४, बागलुङ | बागलुङको गलकोट क्षेत्रबाट रोजगारीको शिलशिलामा जापानमा रहेका प्रवाशीले रामेछापको भुकम्प प्रभावित विद्यालयमा भवन निर्माण सुरु गरेका छन् ।  गलकोटेहरुको संस्था गलकोट समाज जापानले २५ लाख रुपैयाँको लागतमा सुनपाति–१ गुन्सी, धारापानीको जागृत आधारभुत विद्यालयका लागि भवन न

Read More

बाग्लुङको निसीखोला गाउँपालिकालाई नेपालकै नमुना बनाउने सपना !

Posted on March 24, 2017 | views : 3887 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल | चैत्र ११, बागलुङ | राजनितिक दलविचको सहमती पछि निसीखोला गाउँपालिकाको केन्द्र वडा नम्बर–२ जुग्गाखोलामा उद्घाटन तथा सुभारम्भ गरिएको छ । बिहिबार एकीकृत सेवा केन्द्र बुर्तिबाङमा भएको सर्बदलिय बैठकको निर्णय अनुसार आज स्थलगत अवलोकन गरि जुग्गाखोलामा रहेको सनराईज युवा क्लवको कार्यालय

Read More

अधिकारीचौर र खुङ्गाको सामाजिक सुरक्षा भत्ता गरिमा बैंकबाट

Posted on February 20, 2017 | views : 1625 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल | फागुन ९, बागलुङ | गरिमा विकास बैङ्क लिमिटेड बुर्तिबाङ साखाले चालु आर्थिक बर्षको अन्तिम चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ ।  बैङ्कले बागलुङको अधिकारीचौर र खुङ्गा गाविसका १ हजार ६ सय ९३ जनाको सामाजिक सुरक्षा भत्ता बैसाखदेखि वितरण गर्ने सहमती भएपछि खाता खोल्ने काम सु

Read More

अब १० लाखभन्दा बढी रकमको कारोबारमा अनिवार्य चेक प्रयोग गर्नुपर्ने

Posted on February 05, 2017 | views : 21767 | बाग्लुङ्ग - BGL

माघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगदर कारोबारको सीमा घटाउँन लागेको जानकारी दिएका हुन् । ‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन्, केही दिनमा नै यस

Read More

बागलुङको एकै गाविसबाट चार करोडको सुन्तला बिक्री

Posted on February 02, 2017 | views : 1896 | बाग्लुङ्ग - BGL

माघ २०, बागलुङ । बिहुँ गाविसबाट यस वर्ष करिब रु चार करोड बराबरको सुन्तला बिक्री भएको छ ।  कुल ५० हेक्टरमा ९०० मेट्रिक टन सुन्तला फलेको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत विप्लवप्रसाद अधिकारीले जाकानरी दिनुभयो । एउटै बोटमा ५० किलोदेखि ५०० किलोसम्म सुन्तला फलेको उहाँको भनाइ छ । 

Read More

राष्ट्रिय उद्योग व्यापार संगठनको गाउँपालिका भेला निसी र तमानमा

Posted on January 31, 2017 | views : 1437 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/माघ १८, बागलुङ  । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको तमानखोला गाउँ पालिका स्तरिय भेलाले नयाँ कार्यसमिति गठन गरेको छ ।  भेलाले नरकुमार गोतमेको अध्यक्षतामा २५ सदस्यीय प्रथाम भेला आयोजक समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा संकर रसायली, सचिव होमबहादुर घर्ती, सहसचिव भेजेन्द्र

Read More

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको ढोरपाटन नगर अध्यक्षमा भण्डारी

Posted on January 31, 2017 | views : 1392 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/माघ १८, बागलुङ । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको प्रश्तावित ढोरपाटन नगरपालिका स्तरिय भेला सोमबार बुर्तिबाङमा सम्पन्न भएको छ ।  कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रिय सदस्य रतन मलेपतीले स्वाधिन अर्थतन्त्र निर्माणका लागि राष्ट्रिय उद्योगि व्यापारी संगठित

Read More

संरक्षण नहुँदा बिभिन्न जिल्लाका बिमानस्थलहरू गौचरनमा परिणत

Posted on January 15, 2017 | views : 4498 | बाग्लुङ्ग - BGL

(वासुदेव पौडेल) | माघ २, पोखरा  । राज्यले संरक्षणमा चासो नदेखाएपछि पश्चिमाञ्चल क्षेत्र भित्रका केही विमानस्थल यतिखेर गौचरनमा परिणत भएका छन् ।   पोखरा आसपासका लमजुङ, गोर्खा र तनहूँ जिल्लाको सिमानास्थित पालुङटार विमानस्थल, मनाङको हुम्दे विमानस्थल, बाग्लुङको बलेमा विमानस्थल बन्द भएपछि लामो सम

Read More

दर्लिङमा माघे सक्रान्ति मेलाको उद्घाटन, नेपालीद्वारा ठुलो धनराशि सहयोग

Posted on January 14, 2017 | views : 2251 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/ माघ १, बागलुङ । मालारानी युवा क्लव दर्लिङ–१ ले आयोजना गरेको माघे सक्रान्तिमेलाको आज एक कार्यक्रम सहित उद्घाटन गरिएको छ । दर्लिङको मालारानीमा भएको कार्यक्रममा रेडियो बुर्तिबा तथा ईमेज सहकारीका अध्यक्ष तथा पश्चिमाञ्चल भलिबल संघका सल्लाहकार देवकुमार नेपालीले मेलाको उद्घाटन गर्नुभएको हो ।&

Read More

बागलुङमा सौर्य बत्तीले सडक झिलीमिली

Posted on December 26, 2016 | views : 1619 | बाग्लुङ्ग - BGL

पुस ११, बागलुङ । सडक बत्तीको अभावमा रातिमा अँध्यारा देखिने बागलुङ नगरका मुख्य सडक अहिले झिलीमिली बनेका छन् ।  नगरलाई चौबीसै घन्टा उज्यालो राख्न सौर्य सडक बत्ती जडान भएपछि बजारको आकर्षण नै बदलिएको छ । स्थानीय विकास मन्त्रालय, बागलुङ नगरपालिका र उपभोक्ताको संयुक्त लगानीमा हालसम्म एक सयवटा सौर्य स

Read More

लगातारको आन्दोलनले सालझण्डी–ढोरपाटन सडकको काम ठप्प

Posted on December 16, 2016 | views : 2594 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल | पुस १, बागलुङ | संविधान संसोधन विधेयकमा प्रदेश नम्बर–५ लाई टुक्राईएको विरोधमा भईरहेको आन्दोलनका कारण राष्ट्रिय गौरबको आयोजना सालझण्डी–ढोरपाटन सडक निर्माको काम ठप्प भएको छ ।  गत बर्ष भुकम्प तथा नाकावन्दीकाले प्रभावित भएको काम बर्षा र चाडपर्व सकिएपछि भर्खर सुरु भएको थियो । ‘हिउँदको

Read More

मध्यपहाडी लोकमार्ग निर्माणको कामले गति लियो

Posted on December 05, 2016 | views : 2118 | बाग्लुङ्ग - BGL

मङ्सिर २०, बागलुङ । राष्ट्रिय गौरवको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड निर्माणको कामले गति लिएको छ ।  भूकम्प, नाकाबन्दी, बाढी–पहिरोजस्ता कारणले प्रभावित बनेको सडक निर्माण कार्य तीव्र रुपमा अघि बढेको छ । हटिया–बुर्तिबाङ ४४ किलोमिटर खण्डमा कालोपत्रेका लागि पूर्वाधार तयारी भइरहेको लोकमार्ग

Read More

लोकमार्गको बागलुङ खण्ड निर्माणले गति लिँदै

Posted on November 30, 2016 | views : 3464 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/मङ्सिर १५, बागलुङ । पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा पर्ने हटिया–बुर्तिबाङ सडक निर्माणको कामले गति लिएको छ ।  २ बर्ष भित्र कालोपत्रे गर्ने गरि २०७१ माघमा सम्झौता भएको ४४ किलोमिटर सडक निर्माणको काम भुकम्प, नाकावन्दी र पश्चिम बागलुङमा गत साउनमा भएको बाढि पहिरोका कारण प्रभा

Read More

यही महिनाको अन्तिमदेखि २५ जिल्लाका गरिबहरुलाई परिचयपत्र बाँडिने (कुन-कुन जिल्ला परे ?)

Posted on November 21, 2016 | views : 25944 | बाग्लुङ्ग - BGL

मङ्सिर ६, काठमाडौँ । सरकारले मङ्सिरको अन्तिम सातादेखि २५ जिल्लाका गरिबीका रेखामुनि रहेकालाई ‘गरिब परिचयपत्र’ वितरण गर्ने तयारी गरेको छ ।  गरिब घरपरिवार सहयोग समन्वय बोर्डले तयार पारेको परिचयपत्र यही महिनाको अन्तिमदेखि वितरण गर्ने तयारी गरिएको सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले जानकार

Read More

बागलुङ–काठमाडौँ पर्यटक बस सञ्चालन

Posted on November 16, 2016 | views : 1908 | बाग्लुङ्ग - BGL

मङ्सिर १, बागलुङ । बागलुङदेखि काठमाडौँसम्म पर्यटक बस सञ्चालनमा आएको छ । यात्रुलाई स्तरीय सेवा दिन धवलागिरि अञ्चल यातायात बस व्यवसायी समितिले बस सेवा सुरु गरेको हो ।  प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले आज यहाँ आयोजित कार्यक्रममा सो बस सेवा शुभारम्भ गर्नुभयो । ‘रोडवेज् टुर्स एन्ड ट्राभल्स’ प्

Read More

मल्म बहुउद्देश्यीय सहकारीको नवौं साधारण सभा सम्पन्न

Posted on November 12, 2016 | views : 1737 | बाग्लुङ्ग - BGL

थम्मन थापा/कात्तिक २७, बागलुङ । मल्म बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड मल्म गलकोट बागलुङको नवौं साधारण सभा आज सम्पन्न भएको छ ।  कार्यक्रम समुदघाटन पछि बोल्दै सहकारीकर्मी दुर्बलराज राज भण्डारीले वर्तमानको कमाईको केही अंश बचत गरि भविष्यलाई र बुढेशकालको साहारा भएको र त्यसको लागी सेयर सदस्यले नि

Read More

बाग्लुङको ताराखोलामा छुट्टै गाउँपलिका प्रश्तावको स्वागत, अर्को तिर एउटै गलकोटका लागि सर्वपक्षिय पहल

Posted on November 05, 2016 | views : 3878 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल | कात्तिक २०, बागलुङ | जिल्ला प्राविधिक समिति बागलुङले माथिल्लो गलकोटका ४ ओटा गाविसलाई गाउँपालिका बनाउन सकिने गरि सर्वदलिय वैठक राखेको प्रश्ताव सकारात्मक भएको भन्दै त्यहाँका सरोकारवाले स्वागत गरेका छन् ।  जिल्ला प्राविधिक समितिले यस अघि गलकोट नगरपालिकामा राखेका तारा, हिल, अर्गल र अम

Read More

बागलुङको ३ नम्बर क्षेत्रमा ढोरपाटन नगर र ३ गाउँपालिका बनाउने कांग्रेसको निर्णय

Posted on October 29, 2016 | views : 2788 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल | कात्तिक १३, बुर्तिबाङ | नेपाली कांग्रेसले बागलुङको निर्वाचन क्षेत्र नम्बर–३ मा एक नगरपालिका र ३ ओटा गाउँपालिका बनाउने प्रश्ताव गरेको छ । शुक्रबार भएको क्षेत्रीय समिति बैठकले यसअिघ जिल्ला प्रविधिक समितिले प्रश्तावित गरेको ३ गाउँपालिकाको क्षेत्रलाई नगरपालिका सहित ४ ओटा स्थानिय निकाय बनाउ

Read More

सन्दर्भ स्थानिय निकाय गठन तरङ्ग, बुर्तिबाङ नगर–हप्तामै दुई फरक निर्णय

Posted on October 25, 2016 | views : 2747 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल । कार्तिक ९, बुर्तिबाङ | बुर्तिबाङलाई केन्द्र मानेर बन्ने स्थानिय निकायलाई नगरपालिका बनाउने विषयमा स्थानिय राजनैतिक दलले फेरी अर्को निर्णय गरेका छन् । बुर्तिबाङ नगरबिकास समितिको आयोजनामा सोमबार भएको सर्वदलिय बैठकमा बुर्तिबाङ गाविस समेत पर्ने ईलाका नम्बर–१० का ४ ओटा, १२ मा पर्ने ४ ओटा र ई

Read More

दसैँअघि मर्मत हुँदै बागलुङका ९९ सडक

Posted on September 30, 2016 | views : 5955 | बाग्लुङ्ग - BGL

असोज १४, बागलुङ । वर्षासँगै अवरुद्ध बनेका बागलुङका ग्रामीण सडक दसैँ अगाडि नै सञ्चालनमा आउने भएका छन् ।  जिल्लामा रहेका साबै सडक मर्र्मतका लागि जिल्ला विकास समिति, बागलुङले रकम विनियोजन गरेपछि अवरुद्ध सडकहरु दसैँ अगाडि नै सञ्चालनमा आउने भएका हुन् ।  जिल्लाका ५९ गाविसमा ९९ सडक छन् । एकाधबाहे

Read More

बागलुङमा सौर्य सडक बत्ती जडान सुरु

Posted on September 25, 2016 | views : 1639 | बाग्लुङ्ग - BGL

असोज ९, बागलुङ । बागलुङ नगरका सडकलाई चौबिसै घन्टा उज्यालो राख्न सौर्य सडक बत्ती जडानको काम सुरु भएको छ ।  स्थानीय विकास मन्त्रालय, बागलुङ नगरपालिका र उपभोक्ताको संयुक्त लगानीमा सौर्य सडक बत्ती जडानको काम अघि बढेको हो । पहिलो चरणमा नगर क्षेत्रमा एक सय ६९ वटा सौर्य बत्ती जडान गरिने बागलुङ नगरपालि

Read More

पाँचथरको १० गाविसलाई लक्षित गर्दै २४ सै घण्टा एम्बुलेन्स सेवा

Posted on September 21, 2016 | views : 5533 | बाग्लुङ्ग - BGL

असोज ५, पाँचथर | पाँचथरको ग्रामिण भेग यासोक बजारबाट २४ सै घण्टा एम्बुलेन्स सेवा संन्चालनमा आएको छ । स्वर्गिय रञ्जन सिह बोहोरा स्मृति प्रतिस्ठानले यासोक बजार बाट सेवा दिने उदेश्यले एम्बुलेन्स सेवा सन्चालनमा ल्याईएको छ । लामो समय देखी बिरामी बोक्ने सवारी साधनको अभावका कारण समयमै अस्पताल पुग्न नसकी रहे

Read More

जग्गा धितो राखेर गाउँमा सडक

Posted on September 20, 2016 | views : 1649 | बाग्लुङ्ग - BGL

असोज ४, बागलुङ । ऋण काढेर जिल्लाको रायडाँडावासीले गाउँमा सडक पु¥याएका छन् ।  गाउँलेले रु ७५ लाख ऋण खोजेर भकुन्डे– राम्तोला कृषि सडकलाई पूर्णता दिएका हुन् । रायडाँडाका पूर्व गाविस अध्यक्ष दीपेन्द्रबहादुर थापाले जग्गा धितो राखेर रु २० लाख ऋण लिएको बताउनुभयो । रु ९० लाखखर्च भएको सडकमा रु १४ लाख ७५

Read More

बागलुङमा ‘लिफ्ट’ प्रणालीको खानेपानी आयोजना बन्दै

Posted on September 13, 2016 | views : 2130 | बाग्लुङ्ग - BGL

भदौ २८, बागलुङ । जिल्लाको नारायणस्थान गाविसमा ‘लिफ्ट’ प्रणालीको खानेपानी आयोजना निर्माण सुरु भएको छ ।  सरकार र उपभोक्ताको लगानीमा बन्न लागेको ‘बलेवा नारायस्थान सहलगानी खानेपानी आयोजना’बाट त्यस क्षेत्रका एक हजार २५ घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन् । रु १० करोड ५५ लाख ७७ हजारको लागतमा बन्ने आयो

Read More

राहदानीबाट तीन करोड राजस्व सङ्कलन

Posted on August 14, 2016 | views : 1503 | बाग्लुङ्ग - BGL

साउन ३०, बागलुङ । जिल्ला प्रशासन कार्यालयले गत आवमा साधारण सेवातर्फ दर्ता भएका ६ हजार ७७४ राहदानीबाट रु दुई करोड ९८ लाख ३२ हजार राजस्व सङ्कलन गरेको छ ।  दू्रत सेवा प्रयोगकर्ताले भने जिल्लाबाट सिफारिस लिई राजस्व राहदानी विभागमै बुझाउने गरेका छन् । गत वर्ष दू्र्रत सेवाका लागि तीन हजार ५६० जनालाई

Read More