कुमार चौलागाई | भदौ ३०, काठमाडौँ | तल्लो तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले आजदेखि ४५ जिल्लामा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा शुरु गरिएको सो कार्यक्रममा ६ देखि १३ वर्षसम्मका बालबालिका सहभागी हुने एन्फा प्रवक्ता किरण राईले जानकारी दिनु
Read Moreसाउन २८, काठमाडौँ (रासस) | सरकारले सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण यसै वर्षबाट गर्ने भएको छ । सरकारको पाँच महिने कार्यप्रगति विवरणमा प्रदेश नं. १ को इटहरी, प्रदेश नं. २ को जनकपुर, ३ को हेटौंडा, गण्डकी प्रदेशको पोखरा, ५ को दाङ, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ७ को धनगढ
Read Moreकाठमाडौँ | आजदेखि रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ । विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि
Read Moreमाघ ११, बागलुङ | यहाँ हुने ४ नं प्रदेश स्तरीय ‘मेयर कप फुटबल प्रतियोगिता–२०७४’ को तयारी तीव्र पारिएको छ । बागलुङ नगरपालिकाको आयोजनामा हुने प्रतियोगिता यही माघ १६ देखि २२ गतेसम्म चल्नेछ । नगरपालिकाले प्रतियोगिता सञ्चालन र व्यवस्थापनको जिम्मा जिल्ला खेलकुद विकास समितिलाई दिएको छ । प्रतियोगिताको
Read Moreरामबहादुर थापा। भदौ २०, बाग्लुङ। धौलागिरि क्षेत्रमै पहिलो पटक शुरु भएको फुटबलको सानो रुप ‘फुटसल’ खेलले यहाँका युवादेखि वयस्कसम्मलाई आकर्षित गरेको छ । कोठाभित्र (इनडोर) खेलिने फुटसल सञ्चालन गरेको रसआवर फुटसल प्रालिले छोटो समयमै सफलता प्राप्त गरेको छ । खेल कौशल सिक्नेदेखि, व्यायाम र मनोरञ्जनका ल
Read Moreकृष्ण कँडेल/माघ २९, बागलुङ । न्युमोर्डन एर्कडेमी बुर्तिबाङको आयोजनामा छैठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्णपदक विजेता खेलाडीलाई सम्मान तथा २१ औँ बेल्ट टेस्ट कार्यक्रम विद्यालय परिसर बुर्तिबाङ बजारमा भएको छ । कार्यक्रममा यसअघि सम्पन्न छैठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा आईटिएफ तेक्वान्दो
Read Moreमाघ १९, काठमाण्डौ । अमेरिकाको भर्जिनियामा आइटिएफ तेक्वान्दो स्पेशल ट्रेनिङ लिन जाने आइटिएफ तेक्वान्दोका प्रशिक्षक बागलुङ अधिकारीचौरका घम थापा मगरलाई एक कार्यक्रम गरि विदाई गरिएको छ । मगरलाई त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषद(राखेप)का सदस्यसचिव केशव कुमार विष्ट र नेपाल मार्शल आर्ट गेम्स
Read Moreपुस ४ , बागलुङ | बागलुङमा आगामी माघमा ‘बागलुङ गोल्डकप फुटबल प्रतियोगिता–२०७३’ हुने भएको छ । दलिय युवा सञ्जाल बागलुङले माघे सङ्क्रान्ति पर्वको अवसर पारेर प्रतियोगिता आयोजना गर्न लागेको हो । माघ १ देखि ५ गतेसम्म स्थानीय बाङ्गेचौर खेल मैदानमा हुने प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले जनाएको
Read Moreकृष्ण कँडेल, मंसिर १९, बागलुङ । बागलुङको बुर्तिबाङमा शनिवार भएको चौथो राष्ट्रिय प्रोफेसनल तेक्वान्दो आईटिएफ च्याम्पियनसिपको उपाधि आयोजकका दिनेश बुढा मगरले जीतेका छन् । प्रतियोगितामा नेपाल एपिएफ क्लवका गोविन्द खत्री उपविजेता भए । तृतिय पुर्वाञ्चलका दोर्णबहादुर मगर भएका प्रतियोगिताका रेफ्रि संयो
Read Moreकृष्ण कँडेल/मंसिर १८, बागलुङ । बागलुङको बुर्तिबाङमा आज चौथो राष्ट्रिय प्रोफेसनल तेक्वान्दो आईटिएफ च्याम्पियनशिप २०१६ हुँदैछ । नेपाल आइटिएफ ब्ल्याकबेल्ट कमिटिको आयोजना र बागलुङ आइटिएफ तेक्वान्दो संघलको सहआयोजनामा आठ ओटा राष्ट्रिय टिम सहभागी हुने प्रतियोगिताको परराष्ट्रमन्त्री डाक्टर प्रकाशसरण म
Read More