ऐन कानुन/नियमहरु | बाँके - BNK


कोहलपुरमा पाटेबाघको छाला र हड्डीसहित ४ जना पक्राउ

Posted on July 06, 2023 | views : 391 | बाँके - BNK

असार २१, बाँके | कोहलपुरमा पाटेबाघको छाला र हड्डीसहित ४ जना पक्राउ परेका छन् । प्रहरीको लुम्बिनी प्रदेश अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर–११ हाम्रो बजारबाट पाटेबाघको एक थान छाला र छ किलो आठ सय १८ ग्राम हड्डीसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दैलेखको भगवती

Read More

अख्तियारमा स्थानीय तहका उजुरी धेरै

Posted on December 11, 2022 | views : 705 | बाँके - BNK

मङ्सिर २५, नेपालगञ्ज | अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित कार्यालयमा स्थानीय तहसँग सम्बन्धित उजुरी धेरै दर्ता भएका छन् । बाँके, बर्दिया, दाङ र रोल्पा कार्यक्षेत्र रहेको नेपालगञ्ज कार्यालयमा विभिन्न विषय क्षेत्रगत कार्यालयको उजुरीमध्ये सबैभन्दा बढी स्थानीय तहका उजुरी रहेको अदुअआको नेपा

Read More

ब्राउनसुगरसहित बाँकेमा ३ जना पक्राउ

Posted on September 17, 2022 | views : 797 | बाँके - BNK

असोज १, दाङ | बाँकेमा लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा श्रीमानश्रीमतीसहित तीन जना छन्। कोहलपुर नगरपालिका वडा नं. १२ चप्परडौडीकी ३८ वर्षीया यशोदा कार्की, उनका श्रीमान रुद्रबहादुर कार्की र सोही ठाउँ बस्ने २४ वर्षीय मनोज गिरी पक्राउ परेका हुन्। जिल्ला प्रहरी प्रवक्ता डिएस

Read More

थुनुवालाई कोठामा लगि बलात्कार प्रयास गर्ने असई बिरुद्ध मुद्धा

Posted on August 01, 2022 | views : 995 | बाँके - BNK

साउन १६, नेपालगञ्ज | कोहलपुर इलाका प्रहरी कार्यालयमा थुनुवा युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका प्रहरी सहायक निरीक्षक (असई) बिरुद्ध मुद्धा दर्ता गरी अनुसन्धान सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार पक्राउ परेका असई प्रवीण चौलागाईंलाई

Read More

साढे दुई करोड बिमा रकम ठगी गर्न श्रीमानको हत्या, ६ जना पक्राउ

Posted on July 29, 2022 | views : 890 | बाँके - BNK

साउन १३, काठमाडौं | सावधिक जीवन बिमा र म्यादी जीवन बिमा बापतको साढे दुई करोड रुपैयाँ ठगी सम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका–२ बस्ने २१ वर्षीया सपना मल्ल, स्याङ्जा वालिङ नगरपालिका–६ स्थायी ठेगाना भई हाल बाँके कोहलपुर नगर

Read More

बाँकेको कोहलपुरमा आफ्नै घरमा एक दम्पती मृत फेला

Posted on July 26, 2022 | views : 922 | बाँके - BNK

साउन १०, बाँके | बाँकेको कोहलपुर नगरपालिका १४ पावर्तीपुरमा एक दम्पती मृत फेला परेका छन् । आफ्नै घरमा कृष्ण गडरिया र उनकी श्रीमती मञ्जु गडरिया मृत फेला परेका हुन् । श्रीमानको शव घर बाहिर र श्रीमतीको शव घरभित्र फेला परेको प्रहरीले जनाएको छ ।  कृष्णको हातमा चोट देखिएको र मञ्जुको घाँटीमा डोरीको डोब

Read More

चक्कु रोपिएर मदरसा फैजानेमा एक विद्यार्थीको मृत्यु, दुई दिनसम्म घटना गुपचुप

Posted on May 28, 2022 | views : 869 | बाँके - BNK

जेठ १४, नेपालगञ्ज | फुलटेक्रामा सञ्चालनमा रहेको मदरसा फैजाने मदिनामा अध्ययन गर्दै आएका दुई विद्यार्थी आपसमा खेल्दाखेल्दै चक्कु रोपिएर एकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार दरसामा अध्ययनरत कास्की रुपाकोट–६ का १६ वर्षीय जामुदिन म

Read More

रोल्पा कारागारमा आत्महत्या प्रकरण : ‘विजयविक्रम शाहको कैद भुक्तानी गर्न लगाएर भाइको हत्या गरियो’

Posted on May 27, 2022 | views : 752 | बाँके - BNK

जेठ १३, नेपालगञ्ज | नेपालगञ्ज उपमहानगरपालिका २ घरवारीटोलका २० वर्षीय सुन्दर हरिजनको रोल्पा कारागारमा शंकास्पद मृत्युको घटनालाई निष्पक्ष छानबिन गरी न्याय दिलाउन पीडितका दाजुले माग गरेका छन् । मोबाइल चोरीको आरोपमा १० हजार धरौटी जम्मा गर्न नसकेको कारण थुनामा रहेका हरिजनको रोल्पा कारागारमा गत जेठ ५ गते

Read More