समाज | बाँके - BNK


पाँच किलो सुनका गरगहनासहित नेपालगञ्जबाट दुई जना पक्राउ

Posted on April 20, 2023 | views : 207 | बाँके - BNK

बैशाख ७, नेपालगञ्ज | नेपालगञ्जबाट प्रहरीले करिब पाँच किलो अवैध सुनका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले नेपालगञ्जको न्यूरोडस्थित एक होटलबाट ४ दशमलव नौ सय २७ किलोग्राम सुनका विभिन्न गहनासहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका व्यक्तिका

Read More

नेपालगञ्जको त्रिभुवनचोक ‘स्ट्रिट फुड लेन’ बन्दै

Posted on April 16, 2023 | views : 196 | बाँके - BNK

बैशाख ३, काठमाडौँ | पर्यटकीय आर्कषण बढाउन बनाइएका विभिन्न योजनासँगै नेपालगञ्ज सहरलाई रैथाने स्वादको केन्द्रको रूपमा विकास गर्ने योजना अघि सारिएकोे छ । त्रिभुवनचोकमा पाइने चाट, पानीपुरी, राबडी, पकौडा, लस्सीलगायत रैथाने स्वादमा झुम्नेहरूका लागि  सो चोकलाई व्यवस्थित ‘स्ट्रिट फुड लेन’ का रूपमा विका

Read More

सामुदायिक वनका अध्यक्ष भोला थारुसहित आठजना पक्राउ

Posted on March 23, 2023 | views : 272 | बाँके - BNK

चैत ९, नेपालगञ्ज | बाँकेको राप्तीसोनारी गाउँपालिका–५ विनौनास्थित सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भोला थारुसहित आठजनालाई प्रहरीले पक्राउ गरेको छ ।   घाटगद्दीमा रहेको करिब रु ५२ लाख बराबरको सामुदायिक वनको काठ हिनामिना गरेको स्थानीयले उजुरी गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला वन

Read More

गुणस्तरहीन सिलिण्डर बिक्री गर्न रोक

Posted on February 18, 2023 | views : 296 | बाँके - BNK

फागुन ६, बाँके | बाँकेमा दुई वटा बिक्री वितरण गर्ने ग्यास उद्योगमा संयुक्त बजार अनुगमन समितिले अनुगमन गरी प्रयोग गर्न नमिल्ने सिलिण्डर बिक्री वितरण गर्न रोक लगाएको छ ।  पछिल्लोे समय ग्यास पड्किएर घटना घटेपछि सतर्कताका लागि बाँके जिल्लामा रहेका ग्यास उद्योगमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा कै

Read More

नेपालगन्ज विमानस्थलमा ‘कन्भेयर बेल्ट’ प्रणाली लागू

Posted on February 15, 2023 | views : 394 | बाँके - BNK

फागुन ३, नेपालगञ्ज | नेपालगञ्ज विमानस्थलको आगमन कक्षमा अत्याधुनिक ‘ब्यागेज ह्यान्डलिङ सिस्टम’ अन्तर्गत ‘कन्भेयर बेल्ट’ प्रणाली सञ्चालनमा ल्याइएको छ । विमानस्थलको सेवा सुविधा वृद्धि गरेर यात्रुलाई बढीभन्दा बढी सहज सेवा प्रदान गर्ने उद्देश्यले नेपालगन्ज विमानस्थलमा यो प्रणाली सञ्चालनमा ल्याइ

Read More

पाँच लाख नक्कली नोटसहित तीनजना पक्राउ

Posted on February 15, 2023 | views : 348 | बाँके - BNK

फागुन ३, नेपालगञ्ज | बाँकेको नेपालगञ्जबाट करिब रु पाँच लाखभन्दा बढी नेपाली नक्कली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेपालगञ्ज उपमहानगर–२ स्थित न्यूरोडबाट उनीहरुलाई पक्राउ गरेको हो ।  बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–११ का

Read More

श्रीमानबाट जलाइएकी गङ्गाको अवस्था स्थिर

Posted on January 31, 2023 | views : 417 | बाँके - BNK

माघ १७, राँझा | श्रीमानले पेट्रोल छर्केर आगो लगाइदिँदा गम्भीर घाइते हुनुभएकी कोहलपुर नगरपालिका–२ की गङ्गा विकको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।  उहाँको घाँटी, हात, कान, खुट्टालगायत शरीरको करिब २० प्रतिशत भाग जलेको छ भने उहाँको अहिले भेरी अस्पतालको सघन उपचार केन्द्रमा उपचार भइर

Read More

२० वर्ष पुगेपछि बिहे गर्ने युवतीलाई ग्याँस सिलिन्डर उपहार

Posted on January 20, 2023 | views : 500 | बाँके - BNK

माघ ६, बाँके | बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ५ ले २० वर्ष पुगेपछि विवाह गर्ने युवतीलाई ग्याँस सिलिन्डर उपहार दिने भएको छ । बालविवाह रोक्नका लागि वडामा यस्तो कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष गरिबे शेषले जानकारी दिए । वडाले जारी गरेको सूचनामा भनिएको छ, ‘वार्षिक विनियोजन बजेटबाट २० वर्ष माथिका य

Read More

नेपालगञ्जबाट काठमाडौं उडेको श्री एयरको विमान झापामा अवतरण

Posted on January 20, 2023 | views : 658 | बाँके - BNK

माघ ६, काठमाडौँ | बाँकेको नेपालगञ्ज विमानस्थलबाट काठमाडौंका लागि उडेको विमान झापा पुगेको छ।  आज बिहान  करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।  बिहान काठमाडौंम

Read More

नेपालगञ्जका १५ वडामा फैलियो दादुरा, संक्रमितको संख्या १७६ पुग्यो

Posted on January 15, 2023 | views : 462 | बाँके - BNK

माघ १, नेपालगञ्ज | बाँकेको नेपालगञ्जमा पुस १२ गतेदेखि देखिएको दादुरा संक्रमण तीब्र बन्दै गएको छ । उपमहानगरका २३ वडामध्ये शनिबारसम्म १५ वडामा संक्रमण फैलिएको छ भने संक्रमितको संख्या १७६ पुगेको छ ।  नेपालगञ्जमा शनिबार एकैदिन २० जना बालबालिकामा संक्रमण देखिएको थियो । १५ वडामध्ये संक्रमण सुरु भएका

Read More

बाल्टिनको पानीमा डुबेर एक वर्षीय बालकको मृत्यु

Posted on December 23, 2022 | views : 761 | बाँके - BNK

पुस ८, बाँके | बाँकेको बैजनाथ गाउँपालिका-३ सुतैया बस्ने कर्ण बहादुर चन्दको छोरा १ वर्षीय बिजयन्त चन्दको बाल्टिनको पानीमा डुबेर बिहीबार साँझ मृत्यु भएको छ ।  आफ्नै घरमा खेल्ने क्रममा पानी भरेको बाल्टीमा डुबेका उनको उपचारको लागि मेडिकल कलेज कोहलपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । &

Read More

बाँकेमा भ्यानले ठक्कर दिँदा महिलाको मृत्यु

Posted on December 18, 2022 | views : 609 | बाँके - BNK

पुस ३, राँझा | बाँकेको कोहलपुरमा गए राति पिकअप भ्यानको ठक्करबाट  महिलाको मृत्यु भएको छ । नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको बा१ञ २४३८ नंको पिकप भ्यानले ठक्कर दिँदा कोहलपुर नगरपालिका–११ निवासी उषा गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले ब

Read More

भारतीयको कुटपिटबाट कैलालीमा एक जनाको मृत्यु

Posted on December 14, 2022 | views : 533 | बाँके - BNK

मङ्सिर २८, बाँके | बर्दगोरिया गाउँपालिका वडा नम्बर १ को बादी बस्तीमा आएका भारतीयको कुटपिटबाट एक जनाको ज्यान गएको छ। आइतबार राति बादी बस्तीमा आएका भारतीय नागरिकले स्थानीय लालबहादुर बोहराको घर अगाडि गाडि रोक्न खोजेका थिए।  घरअघि उनले गाडी रोक्न नदिएपछि आइतबार राति भारतीय नागरिकबाट उनी कुटिएका थिए

Read More

नेपालगञ्जमा सडक अतिक्रमण हटाउन सुरु

Posted on November 27, 2022 | views : 791 | बाँके - BNK

मङ्सिर ११,  नेपालगञ्ज | नेपालगञ्ज उपमहानगरपालिकाले नगरक्षेत्रको सडक अतिक्रमण हटाउन सुरु गरेको छ । सडकपेटी र नाली अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन अभियान नै सुरु गरिएको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगञ्जको बीपी चोकबाट अतिक्रमित संरचना हटाउन थ

Read More

कोहलपुरमै एक किलो बन्दाको १५० रूपैयाँ !

Posted on November 18, 2022 | views : 845 | बाँके - BNK

मंसिर २, बझाङ | गत बुधबार बाँकेको कोहलपुरस्थित कृषि बजारस्थलमा निकै घुँइचो देखियो । अपराह्न ४ बजेपछि त तरकारीको मूल्य पनि निकै फेरबदल भएको थियो । तरकारी बेच्न ग्राहक बोलाउने व्यापारी उपभोक्ताको घुँइचोले घेरिएका थिए । तरकारीमा मोलमोलाई पनि उस्तै थियो । अन्य ठाउँको तरकारी बजारमा भन्दा यहाँको

Read More

बाँकेमा जिप दुर्घटनाः चालकको मृत्यु, तीन जना घाइते

Posted on October 12, 2022 | views : 567 | बाँके - BNK

असोज २६, बाँके | बाँकेको राप्तीसोनारी गाँउपालिका–२ झुरीखोलामा जिप दुर्घटना हुँदा आज चालकको मृत्यु भएको छ । जिपमा सवार ३ जना यात्रु घाइते भएका छन ।  सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–४ का ५५ बर्षीय कृष्ण प्रसाद खतिवडाको मृत्यु भएको हो ।  काठमाण्डौ आउदै गरेको बाग्मती प्रदेश ०१ ०२८ च  ००

Read More

अविरल वर्षाको कारण सडक अवरूद्ध

Posted on October 11, 2022 | views : 959 | बाँके - BNK

असोज २५, काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ सत्र नम्बरस्थित चतरा–बराहक्षेत्र सडकखण्डमा सोमबार साँझ पहिरो जाँदा सडक अवरुछ भएको छ ।  बाँकेको राप्तीसोनारी गाउँपालिका–९ स्याउली खोलास्थित सडकखण्डमा रहेको पक्की पुल अविरल वर्षाको कारण सोमबार दिउँसो भत्किँदा सडक अवरुद्ध भएको छ । 

Read More

बाँकेमा केन्द्रविन्दु भएर ४ दशमलब ८ म्याग्नेच्युडको भूकम्प

Posted on August 20, 2022 | views : 950 | बाँके - BNK

भदौ ४, काठमाडौं | पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । बाँकेमा केन्द्रविन्दु भएर राति १ः २८ बजे ४ दशमलब ८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का पश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो । 

Read More

भारततर्फदश लाख बराबरको यार्सागुम्बा बरामद

Posted on August 16, 2022 | views : 749 | बाँके - BNK

साउन ३१, बाँके | बाँकेको जानकी गाँउपालिका–१ पंचपोखरा इलाकाबाट सशस्त्र प्रहरीले करिब १० लाख रुपैयाँ बराबरको चार सय ५० ग्राम यार्सागुम्बा बरामद गरेको छ ।  अवैध रूपले नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त यार्सागुम्बा सशस्त्र प्रहरी बल नेपाल बिओपी जयसपुरले सोमबार बरामद गरेको हो ।  सो यार्सागुम

Read More

७९ जना सवार श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण

Posted on August 04, 2022 | views : 1604 | बाँके - BNK

साउन १९, नेपालगञ्ज | श्री एयरलाइन्सको विमान नेपालगञ्जमा आकस्मिक अवतरण गराइएको छ । नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ विमान नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको श्री एयरलान्स नेपालगञ्जका स्टेशन इन्चार्ज परशुराम चौधरीले जानकारी दिए ।  उनका अनुसार सो विमानमा चालक

Read More

२५० बोरा अफिमसहित कन्टेनर नियन्त्रणमा

Posted on July 01, 2022 | views : 685 | बाँके - BNK

असार १७, नेपालगञ्ज | बाँके प्रहरीले मालबाहक कन्टेनरबाट २५० बोरा अफिम ब्राण्डको पोष्टर दाना (अफिम सिड) नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । नेपालगञ्जबाट जमुनहा नाका हुदै भारतको रुपैडिहातर्फ गइरहेको आरजे ०९ जीबी ४५४२  भारतीय नम्बर प्लेटको बन्दबडी मालबाहक कन्टेनरबाट शुक्रबार बिहान २५० बोरी अफ

Read More

अवैध लागूऔषधसहित आठ जना पक्राउ

Posted on June 12, 2022 | views : 937 | बाँके - BNK

जेठ २९, काठमाडौँ | मकवानपुर र बाँकेमा अवैध लागूऔषधसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  मकवानपुरको बकैया गाउँपालिका–५ कर्मचुली बस्ने राक्सीराङ गाउँपालिका–१ घर भएकी ३५ वर्षीया फुलमाया भुलुनलाई १ केजी ४ सय ग्राम अवैध लागूऔषध गाँजा सहित शनिबार प्रहरीले पक्राउ गरेको हो ।  प्रहरी चौकी हात्ति

Read More

घरबेटीको दाहसंस्कारमा गएका दुई युवकको नदीमा डुबेर मृत्यु

Posted on June 09, 2022 | views : 879 | बाँके - BNK

जेठ २६, नेपालगञ्ज | बाँकेको राप्ती नदीमा दाहसंस्कारका लागि गएका दुई युवकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ। हुम्ला सिमिकोट–८ घर भई हाल नेपालगञ्ज–१ धम्बोझीमा भाडामा बस्दै आएका १८ वर्षीय त्रिबल शाही र लेकराज छन्तेल आज बिहान राप्ती नदीमा मृतावस्थामा फेला परेको थिए। बिहीबार बिहानै खोजतलासमा खटिए

Read More

बाँकेमा ७० वर्षीया वृद्धाको कुटपिटबाट मृत्यु

Posted on June 07, 2022 | views : 1001 | बाँके - BNK

जेठ २४, बाँके | बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१८ कारकाँदो बस्ने ७० वर्षीया लिलावती गुप्ताको कुटपिटबाट मृत्यु भएको छ ।  उक्त घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने ३६ वर्षीय कोईली भन्ने शिव कुमार बढईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।  गुप्ताको पसलमा सामान किन्ने क्रममा विवाद

Read More

फेसबुकमा चिनजान भई जन्म दिन छ भनेर भेट्न बोलाई सामुहिक बलात्कार

Posted on June 06, 2022 | views : 1487 | बाँके - BNK

जेठ २३, काठमाडौँ | बाँकेमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ। फेसबुकमा एक वर्षदेखि चिनजान भएका १७ वर्षका हेमराज थारुले आफ्नो जन्म दिन छ भनेर भेट्न बोलाएपछि आएकी किशोरीलाई हेमराज लगायत ७ जनाले बलात्कार गरेको बाँके प्रहरी प्रवक्ता न्यौपानेले जानकारी दिए । घटना २१ गते राती र २२ गते बिहानको

Read More

पूर्व राजा वीरेन्द्रका सालिक राख्न खोज्दा धम्बोझी चोक तनावग्रस्त, हवाई फायरसँगै अश्रु ग्यास प्रहार

Posted on June 02, 2022 | views : 1039 | बाँके - BNK

जेठ १९, नेपालगञ्ज | बाँकेको नेपालगञ्जस्थित धम्बोजी चोक (वीरेन्द्र चोक) तनावग्रस्त भएको छ । स्वर्गीय राजा वीरेन्द्रको सालिक राख्ने प्रयासमा प्रहरी प्रशासनले हस्तक्षेप गरेपछि तनाव भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्याँस प्रहारसमेत गरेको छ । २०६२/६३ को जनआन्दोलनमा धम्बोजी

Read More

दैलेखमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु, २० घाइते

Posted on May 26, 2022 | views : 1370 | बाँके - BNK

जेठ १२, दैलेख | दैलेखको आठबीस नगरपालिका–२ सिस्नेमा हिजो बेलुकी यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा २० जना घाइते भएका छन् ।  मृत्यु हुनेमा दैलेखकै दुल्लु नगरपालिका–९ का ३२ वर्षीय प्रेम सुनार, ३६ वर्षीय काशिराम पाण्डे, कालिकोटको पलाता गाँउपालिका–३ का ३५ वर्षीय ज्ञान बह

Read More

प्रहरी कार्यालयको शैचालयमा थुनुवा मृत फेला

Posted on May 25, 2022 | views : 776 | बाँके - BNK

जेठ ११, नेपालगञ्ज | ईलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतको शौचालयमा एक थुनुवा मृत फेला परेका छन् । जबरजस्ती करणी उद्योगमा हिरासतमा रहेका कोहलपुर– १२ का ४६ वर्षीय कृष्णलाल कुँवर मृत फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज समेत रहेका प्रहरी नाय

Read More