रवि लामिछानेको बयान : “सूर्यदर्शन सहकारीबाट ऋण लिएको छैन, मेरो नामको खाताबारे अनभिज्ञ छु”
काठमाडौँ | पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सूर्यदर्शन बचत तथा ऋण सहकारीबाट आफूले कुनै ऋण नलिएको स्पष्ट पारेका छन्। लामिछानेलाई सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा पक्राउ...