काठमाडौँ | राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। गत भदौ २५ र २६ मा सञ्चालन गरिएको परीक्षामा सहभागी विद्यार्थीमध्ये ७०.६० प्रतिशतले सबै विषयमा...