Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

Latest News

शंकरपुरमा खसी कप प्रतियोगिता

पहिलाद राना, कार्तिक १९, कञ्चनपुर / ग्रामिण क्षेत्रमा खेलकुदको विकासका लागि भन्दै शंकरपुरमा खसी कप प्रतियोगिता हुने भएको छ । दिपावलीको अवसरमा कारमेल युवा क्लबले…

मलेसियामा सुतेकै ठाउँमा खोटाङका एक युवक मृतफेला

कात्तिक १९, खोटाङ / मलेसियामा खोटाङका एक युवकको सुतेकै ठाउँमा मृत्यु भएको छ । अघिल्लो दिन शकुसल सुतेका खोटाङको बोपुङ–२ का २७ वर्षका महेन्द्रकुमार…

कृषकहरुलाई प्राङ्गारिक मलमा अनुदान

कात्तिक १९, पर्वत / जिल्ला कृषि विकास कार्यालय पर्वतले कृषकलाई प्राङ्गारीक मलमा अनुदान दिने भएको छ । कार्यालयको आ.व. ०७२/०७३ को स्वीकृत कार्यक्रम अनुसार…

कृषकहरुलाई प्राङ्गारिक मलमा अनुदान

कात्तिक १९, पर्वत / जिल्ला कृषि विकास कार्यालय पर्वतले कृषकलाई प्राङ्गारीक मलमा अनुदान दिने भएको छ । कार्यालयको आ.व. ०७२/०७३ को स्वीकृत कार्यक्रम अनुसार…

डिपोमा चामल छैन संस्थानको गोदाममा कुहिने अवस्थामा

सम्राट सिंह, कात्तिक १९ बझाङ / जिल्लाको मेलबिसौना गाविसमा रहेको खाद्य डिपोमा चामल छैन तर खाद्य संस्थान बझाङमा गत बर्ष भित्रिएको चामल बिक्री नहुँदा गोदाममा…

कुस्मा बजारमा प्लास्टिक झोलाको प्रयोग निषेध गर्न अभियान

कात्र्तिक १९, पर्वत । पर्वतमा प्लास्टिक झोला निषेधित पर्वत जिल्लाको सदरमुकाम कुस्मा बजारमा प्लास्टिक झोलाको प्रयोग निषेध गर्न अभियान सुरु भएको छ । पोखरामा…

राईनो संरक्षण गोल्डकप अन्र्तगत आजको खेलमा ईन्देणी एकिकृत बिकाश केन्द्र कास्कि बिजयी

दयाराम आचार्य, कार्तिक १९, कावासोती / गैडा संरक्षणमा टेवा पुर्याउने उद्देश्यका साथ नन्दभाउजु मधयवर्ती उपभोक्ता समितीको आयोजनामा नवलपरासीको मध्यविन्दु नगरपालिका २ मा जारीे राईनो संरक्षण…

दुईवटा ट्रक एकआपसमा ठोक्किँदा चालकको मृत्यु दुईजना गम्भीर घाइते

कात्तिक १९, जनकपुरधाम / धनुषाको मिथिला नगरपालिका–३ श्रीपुरमा दुईवटा ट्रक एकआपसमा ठोक्किँदा चालकको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । पश्चिमबाट…

असला माछाको मुल्य प्रतिकिलो ५ हजार

कात्र्तिक १९, बाग्लुङ । बागलुङको दरमखोलामा पाइने असला माछा सुकाएर बेच्दा प्रतिकिलो रु. पाँच हजारमा बिक्री हुने गरेको छ । आलो माछाको मूल्य भने…