असला माछाको मुल्य प्रतिकिलो ५ हजार
कात्र्तिक १९, बाग्लुङ । बागलुङको दरमखोलामा पाइने असला माछा सुकाएर बेच्दा प्रतिकिलो रु. पाँच हजारमा बिक्री हुने गरेको छ । आलो माछाको मूल्य भने…
कात्र्तिक १९, बाग्लुङ । बागलुङको दरमखोलामा पाइने असला माछा सुकाएर बेच्दा प्रतिकिलो रु. पाँच हजारमा बिक्री हुने गरेको छ । आलो माछाको मूल्य भने…
कात्तिक १९, काठमाडौं । रसुवाको राम्चेमा बस दुर्घटना भएको खबर आएपछि वीर अस्पतालको राष्ट्रिय ट्रमा सेन्टरमा चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तयार हुन थाले…
कात्र्तिक १९, मुस्ताङ । जीर्ण भवन, शौचालय र बाथरुम छैन । झ्याल र ढोका कुहिएका छन् । न सञ्चार सुविधा न त अन्य सहयोगी…
कात्र्तिक १९, मुस्ताङ । जीर्ण भवन, शौचालय र बाथरुम छैन । झ्याल र ढोका कुहिएका छन् । न सञ्चार सुविधा न त अन्य सहयोगी…
कात्तिक १९, पाल्पा / पाल्पाबाट दश वर्षअघि हराएका बालक अर्जुन खड्का पर्सा जिल्लामा भेटिएका छन् । पाल्पा जिल्ला तानसेन नगरपालिका बतासेडाँडाका खड्का दश वर्षअघि घर…
कात्तिक १९, पाल्पा / पाल्पाबाट दश वर्षअघि हराएका बालक अर्जुन खड्का पर्सा जिल्लामा भेटिएका छन् । पाल्पा जिल्ला तानसेन नगरपालिका बतासेडाँडाका खड्का दश वर्षअघि घर…
दयाराम आचार्य/ कात्तिक १९, नवलपरासी । नवलपरासीको कावासोती नगरपालीका ८ स्थित बाल कृष्ण घिमीरेको घरबाट आज बिहान करीब साढे तिन लाख बराबरको धनमाल चोरी…
भाष्कर के.सी । कार्तिक १८, कञ्चनपुर । कञ्चनपुर झलारीका युवाहरुले संगितिक कार्यक्रम गरी बुधबार एक कार्यक्रम बिच कञ्चनपुर बालअनाथालय लाई सहयोग गरेका छन् ।…
कात्तिक १८, काठमाठौ । नेपाल राष्ट्रिय निर्माण ब्यवसायी संगठनको राजधानीमा सम्पन्न भेलाले रोहिणी शिवाकोटीको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्य समिति चयन गरेको छ ।…
कात्तिक १८, विदुर । डिभिजन सहकारी कार्यालय नुवाकोटले सम्पन्न आर्थिक वर्षमा नुवाकोट र रसुवाको १८ वटा सहकारी सस्थालाई खारेज गरेको छ । दर्ता भएर…
दान बहादुर बुढा । कार्तिक १८, मुगु । दशै तिहार मा सुर्खेत, नेपालगंज, काठमाडौ पढ्न गएका बिद्यार्थि जागीरीको शिलशिला र रोजिरोटीको लागी बिदेश गएकाहरु…
भाष्कर के.सी । कार्तिक १८, कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरको मुटुमा स्थित शिवधाम क्षेत्र परिसरमा रहेको धर्मशाला निर्माण तथा सुदुर पश्चिमका प्रमुख मठ मन्दिरहरुको चिनारी प्रकाशनको लागि यहि कार्तिक १४…