2026-06-19 07:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

शंकरपुरमा खसी कप प्रतियोगिता

पहिलाद राना, कार्तिक १९, कञ्चनपुर / ग्रामिण क्षेत्रमा खेलकुदको विकासका लागि भन्दै शंकरपुरमा खसी कप प्रतियोगिता हुने भएको छ । दिपावलीको अवसरमा कारमेल युवा क्लबले खसी कप प्रतियोगिता २०७२ आयोजना गरेको हो ।

क्लबका अध्यक्ष रामसाय रानाले ग्रामिण क्षेत्रमा खेदकुद विकासका लागि फुटबल प्रतियोगिता आयोजना गरेको बताउनुभयो । उहाँका अनुसार कार्तिक २१गते देखि शंकरपुर बल्मीमा उक्त प्रतियोगिता हुने छ । प्रतियोगितामा सहभागिताका लागि ६०क्लबहरुलाई पत्र पठाईएको बताउदै, बिहीबारसम्ममा १५ क्लब दर्ता भएका छन् । क्लब दर्ताका लागि रु.एक हजार ५५१ तोकिएको छ ।

प्रथम हुने टिमलाई १५ किलो भन्दा बढिको एक खसी, प्रमाण पत्रका साथै मेडल, द्वितिय टिमलाई १० किलो भन्दा बढिको एक खसी, प्रमाण पत्रका साथै मेडल दिईने र तृतिय टिमलाई प्रमाण पत्र मेडल पुरुस्कार दिईने छ । शंकरपुरका स्थानिय युवा धर्मसिह रानाले खेलकुद प्रतियोगिताले युवाहरुमा एकता सदभाव कायम हुने बताउनुभयो ।

खेलकुद प्रतियोगिताबाट यस क्षेत्रका खेलाडीहरुको समेत क्षमता अभिबृद्धी हुने उनको भनाई छ । प्रतियोगितामा झण्डै ५०हजार बराबर खर्च हुने अनुमान गरिएको छ । ग्रामिण क्षेत्रमा हुन गईरहेको उक्त प्रतियोगिता अवलोकनका लागि आयोजकले स्थानियहरुमा आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ