2026-06-19 10:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवा बस दुर्घटनामा घाइतेलाई कमिसनको लोभमा यसरी घुमाइयो

कात्तिक १९, काठमाडौं । रसुवाको राम्चेमा बस दुर्घटना भएको
खबर आएपछि वीर अस्पतालको राष्ट्रिय ट्रमा सेन्टरमा चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तयार हुन थाले
। बिदामा रहेका डाक्टर र नर्सलाई झिकाइयो । त्यही बेला केही बेड खाली गराउनतिर लागे, कोही शल्यक्रियामा
आवश्यक पर्ने औषधि र जनशक्ति जुटाउन थाले ।

अस्पतालका निर्देशक डा. बुलन्द थापा आफैं बस व्यवसायी
समिति महासचिव रवि रिमालसँग कुरा गरेर घाइतेलाई ट्रमामा उपचार गराउने तयारी भइसकेको सुनाउँदै बाटोको
जानकारी लिँदै थिए । तर, साँझ खबर आयो – हेलिकप्टरमा ल्याइएकालगायत सबै घाइते त्रिवि शिक्षण अस्पताल
पुर्याइयो ।

ती त्रिवि शिक्षण अस्पतालमा प्राथमिक उपचार गरेपछि भने उनीहरुलाई थप शैया नभएको
भन्दै भटाभट महाराजगन्ज स्थित अर्को निजी अस्पताल ग्रिनसिटी पुर्याइयो । ट्रमा सेन्टरले गरेको सम्पूर्ण
तयारी खेर गयो । नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ