2026-06-19 05:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

तेल नहुदा मनपरि गाडीभाडा असुली, सर्वसाधारण मर्कामा

दान बहादुर बुढा । कार्तिक १८, मुगु । दशै तिहार मा सुर्खेत, नेपालगंज, काठमाडौ पढ्न गएका बिद्यार्थि जागीरीको शिलशिला र रोजिरोटीको लागी बिदेश गएकाहरु नेपालीहरु महान चाड वडादशै तथा दिपावलीमा आफ्नो घर फरकने मानिसको आवतजावत र भारतको नाक बन्दको मैका छोपी बस तथा साना गाडीचालकहरुले भाडा मनपरि असुली गरीरहेको हुदा सर्वसाधारणहरु म्रकामा परेका छन ।

यति बेला सुर्खेत देखी जुम्लाको सिंन्जा गोठीजिउला सम्मको २३२ किलो मिटर दुरीमा सम्म प्रति ब्याक्ति रु १ हजार ३ सय रुपैया सम्म भाडा बसमा लिने गरेको छन भने जुम्लाको सिंन्जा गोठीजीउला बाट मुगुको सदरमुकाम गमगढी सम्म ६२ कि.लो मिटर सडक खण्डमा साना गाडी जिपहरु र माल बाहाक गाडीले प्रति ब्याक्ति रु १ हजार देखी ५ सय सम्म प्रति ब्याक्ति भाडा लिने गरेको सर्वसाधारणको गुनासो रहेको छ । मुगु बाट जुम्लाको गोठीजिउला सम्म पुग्ने प्यासेन्जरको पनि दु ख उही हो । मुगुमा प्रेटोलको प्रती लिटर रु २ दुई सय पचास रुपैया र डिजलको प्रती लिटरको रु २ दुई सय तिस रुपैया मूल्य स्थानिय बजारकमा दर रेट भएपनि बजारमा डिजल ,पेटेल नभएको जानकारी स्थानिय ब्यापारी चन्द्रसिह रावतले बताए ।

एकाधीकार भाडाको लागी कुनै पनि सरोकार वाला निकायहरु बाट पनि अनुगमन भएको छौन । नत मुगुको जिल्ला प्रशासन कार्यालय ,नत जुम्लाको गोठीजिउलामा रहेको अस्थाई प्रहरी चौकी यी सरोकार वाला निकाय मौन भएर बसेको देखीछन् । तत्कालीन प्रधान मन्त्री डा.बाबुराम भट्टराई द्घारा २०६९ पुस १ गते जुम्लाको नाग्म देखी मुगुको गमगढी सम्मको ९४ कि .लो मिटर सद्धाटन गरेका हुन ।

मुगुको सदरमुकाम गमगढी बजार सम्म मोटर बाटो ४ बर्ष पुग्दा पनि सदरमुकाम मा बस ५,६ पटक सम्म आईपुग्दा पनि नेपाल सरकारले रोट प्रमेट समेत नदिईएको गुनासो गाडी चालकहरुको रहेको छ । हामीहरु बस रिक्स जोखिम मोलेर मात्र बस मुगु सम्म ल्याएका हौ । तर गोठीजीउलादेखी गमगढी सममको सडक बाटो सहज भएको बस चालकहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग