2026-06-19 05:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

संगितिक कार्यक्रम गरी अनाथालयका बालबालिका लाई सहयोग

kanभाष्कर के.सी । कार्तिक १८, कञ्चनपुर । कञ्चनपुर झलारीका युवाहरुले संगितिक कार्यक्रम गरी बुधबार एक कार्यक्रम बिच कञ्चनपुर बालअनाथालय लाई सहयोग गरेका छन् ।

झलारी न.पा.१० रहेको गुडलक इभेन्ट म्यानेजमेन्टले कार्तिक २ गते संगितिक कार्यक्रम गरी आफुले आम्दानी गरेको रकम को १०% बालअनाथालय लाई प्रदान गरेको हो । रकम गुडलक इभेन्ट म्यानेजमेन्टका अध्यक्ष ललित ऐरले बालअनाथालयका अध्यक्ष नारद पाण्डेय लाई नगद रु.१९४५०।– हस्तान्तरण गरनु भएको हो ।

हाल अनाथालयमा ३० जना बालबालिका रहेका छन् । मासिक खर्च १ लाख ८० हजार आउँछ । बार्षिक यातायत र मालपोत कार्यालय बाट ७ लाख र समाज कल्याण मन्त्रालय बाट ३ लाख रकम आए पनि त्यो रकम अपुग हुने अनाथालयका अध्यक्षले बताउनु भयो बाकी सबै खर्च यस्तै व्यापारी र समाज सेवीहरुले दिएको रकम बाट नै अनाथालय चलेको छ ।

गुडलक इभेन्ट म्यानेजमेन्टले सामाजिक कार्यमा सक्रिय भई लागि रहेको र बैशाख १२ गते गएको भुकुम्प पिडितलाई पनि सहयोग गरेको गुडलकका कोषध्यक्ष भाष्कर भट्ट ले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग