Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

Latest News

नवलपरासीको परासीमा बिरोध सभाको तयारी

रवि पाण्डे/ साउन-२५, नवलपरासी । १२ दलीय मोर्चा नवलपरासीले मस्यौदाको बिरोधमा २६ गते मंगलवार परासीमा आयोजना गरेको बिरोधसभाको तयारी पुरा भएको छ । बैद्य माओवादी…

नवलपरासीमा एमाओवादी र लोकतान्त्रिक फोरमको असन्तुष्टि चुलियो

रवि पाण्डे/ साउन-२५, नवलपरासी । पहिचानका चार आधार र सामथ्र्यका पाच आधारमा संघीय प्रदेश बनाउने १६ बुदें सहमतिबाट पछि हटेर सम्झौता गरेको भन्दै एमाओवादी र…

परासीमा तिन दिने मानवअधिकार शिक्षा कार्यक्रम सम्पन्न

स ाउन-२४, नवलपरासी । अपाङता भएका ब्यक्तिहरुको अधिकार प्रर्बद्धनका तीन दिने मानवअधिकार शिक्षा कार्यक्रम आइतवार परासीमा सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरुले अपाङता भएका ब्यक्तिहरुको…

प्रतिगामी संबिधान बनाउन खोजेको भन्दै नवलपरासीमा आन्दोलनको चेतावनी

साउन-२४, नवलपरासी । प्रतिगामी संबिद्यान बनाउन खोजेको भन्दै असन्तुष्ट दलहरुले नवलपरासीमा आन्दोलनको चेतावनी दिएका छन् । अन्तरिम संबिद्यान भन्दा पनि प्रतिगामी किसिमको संबिद्यानको मस्यौदा आएको…

नवलपरासीबाट युएई र मलेसिया गएका २ जनाको ज्यान गयो

साउन-२४, नवलपरासी । धन आर्जन गर्नका लागि वैदेशिक रोजगारीका लागि नवलपरासी बाट युएई र मलेसिया गएका २ जनाको ज्यान गएको छ । नवलपरासी देबचुली–१ का…

नवलपरासी जिल्ला अन्ततः टुक्रियो, नवलपरासी र बागलुङ बाहेकका अन्य जिल्ला टुक्रिएनन् (नक्सा सहित)

साउन-२४, नवलपरासी । प्रमुख चार राजनीतिक दलबीच लामो समयपछि शनिबार सीमाकंनसहित ६ प्रदेश बनाउने विषयमा सहमति भएको छ । ६ प्रदेशको सीमांकनमा भएको सहमति अनुसार…

जिल्ला प्रशासन कार्यालय नवलपरासीद्धारा बजार अनुगमन शुरु

साउन-२३, नवलपरासी । जिल्ला प्रशासन कार्यालय नवलपरासीको बजार अनुगमन शुरु गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी माधव ढुङगानाको नेतृत्वमा बजार अनुगमन गरेको हो…

नवलपरासीमा एस.एल.सी. पुरक परिक्षा दिँदै गरेका ४ नक्कली परीक्षार्थी पक्राउ

साउन-२३, नवलपरासी । नवलपरासीमा एस.एल.सी को पुरक परीक्षा दिँदै गरेका ४ जना नक्कली परीक्षर्थी पक्राउ परेका छन् । शनिबारको विज्ञान विषयको परीक्षामा अर्काको सट्टामा परीक्षा…

नवलपरासीमा करेन्ट लागेर एकजनाको मृत्यु

साउन-२३, नवलपरासी । नवलपरासीको देवचुलीमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । रुपन्देहीको मदौलियाका २८ वर्षका सन्तराम चौधरीको करेन्ट लागेर ज्यान गएको इलाका…

लिपुलेक हाम्रो हो अभियानमा नवलपरासीबाट बिद्यार्थी नेता सहभागि

साउन-२३, नवलपरासी । नेकपा ड्यास माओवादी सम्बद्ध अखिल क्रान्तिकारी केन्द्रीय समितिले आयोजना गरेको लिपुलेक हाम्रो हो अभियानमा नवलपरासीबाट बिद्याथीं नेताहरु सहभागी भएका छन् । काठमाण्डौबाट…

मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीको बिरोधका कार्यक्रम सार्वजनिक

साउन-२३, नवलपरासी । नेकपा–माओवादी र संयुक्त लोकतान्त्रिक मधेशी मार्चाले संयुक्त बिरोधका कार्यक्रम सार्वजनिक गरेका छन् । मोहन बैद्य नेतृत्वको नेकपा–माओवादी र मधेशी मोर्चाका घटकहरु संघीय…

तिलकपुरको १५ हेक्टर जग्गामा बृक्षारोपण

साउन-२३, नवलपरासी । प्रस्तावित सृष्टि सामुदायिक वन उपभोक्ता समुह तिलकपुर–२ र ४ को १५ हेक्टर जग्गामा बृक्षारोपण गरिएको छ । वन अतिक्रमण रोक्नका लागि वन…