2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा एस.एल.सी. पुरक परिक्षा दिँदै गरेका ४ नक्कली परीक्षार्थी पक्राउ

साउन-२३,
नवलपरासी । 
नवलपरासीमा एस.एल.सी को पुरक परीक्षा दिँदै गरेका ४ जना नक्कली परीक्षर्थी पक्राउ
परेका छन् । शनिबारको विज्ञान विषयको परीक्षामा अर्काको सट्टामा परीक्षा दिदै गरेका घनश्याम महतो,
सन्तोष श्रेष्ठ, सुजन राना, विशाल सुनार र प्रक्राउ परेका हुन् । उनीहरुले उत्तर पुस्तिकाका हस्ताक्षर
गर्ने क्रममा शिक्षकले शंका लागि सोधखोज गर्दा उनीहरु नक्कली परीक्षार्थी भएको भेटिएको प्रहरीले जनाएको
छ । उनीहरु देवचुली उच्च माविबाट परीक्षा दिन गएका थिए ।

slc
news of nawalparasi

file photo

हिमाल महतोको नाममा घनश्याम महतो, मनु शाहीको नाममा सन्तोष श्रेष्ठ, सुसेन सेनठकुरीको नाममा
सुजन राना र आशिस काफ्लेको नाममा विशाल सुनारले परीक्षा दिएका थिए । पक्राउ परेकालाई इलाका प्रहरी
कार्यालय नवलपुरमा राखिएको नवलपरासीका जिल्ला शिक्षा अधिकारी खड्गबहादुर कमालले बताए ।

 पुरक परीक्षा दिने उनीहरु चार जनाको यस वर्षको परीक्षा रद्द गरिने बताईएको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले