2026-09-18 10:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

जिल्ला प्रशासन कार्यालय नवलपरासीद्धारा बजार अनुगमन शुरु

साउन-२३, नवलपरासी
जिल्ला प्रशासन कार्यालय नवलपरासीको बजार अनुगमन शुरु गरिएको छ । सहायक प्रमुख जिल्ला
अधिकारी माधव ढुङगानाको नेतृत्वमा बजार अनुगमन गरेको हो । घरेलु तथा साना उद्योग कार्यालय ,उपभोक्ता हित
संरक्षण मञ्च र प्रहरी प्रशासन सहितको टोलीले गरेको अनुगमनका क्रममा बजमरमा समय गुज्रिएका खाद्य तथा पेय
पद्धार्थ भेटिएको र सो सामाग्री नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालय का प्रमुख नन्दराम पौडेलले
जानकारी दिनुभयो ।

जिल्लाको बर्दघाट, मनरी, सरावल लगायतका दश
वटा पसलबाट बिभिन्न सामाग्री भेटिएको र पसले तथा उपभोक्ताहरुलाई सचेत गराइएको अनुगमनका संयोजक सहायक
प्रजिअ ढुंगानाले बताउनुभयो । त्यस्तै अनुगमनका क्रममा म्याद गुज्रिएका पेय पद्धार्थ दालमोठ तथा बिभिन्न
बस्तुलाई नष्ट गरिएको र उपभोक्ताहरु सचेत हुनुपर्ने उपभोक्त हित संरक्षण मञ्च नवलपरासीका उपाध्यक्ष
बाबुचन्द्र आचार्यले बताउनुभयो नियमित अनुगमन संगै अब अनुगमनलाई तिब्रता समेत दिइने अनुगमन समितिले
जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई