Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

Latest News

पीसीआर परीक्षण शुल्क घटाउने सरकारको तयारी

माघ ५, काठमाडौँ | नेपाल सरकारले पीसीआर परीक्षण शुल्क घटाउने तयारी गरेको छ। परीक्षण निःशुल्क गर्न माग भइरहेको बेला सरकारले शुल्क घटाउने तयारी गरेको हो।

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलका अनुसार आज बेलुका या भोलिसम्म शुल्क घटाउने निर्णय हुनेछ।

अहिले सरकारी अस्पतालमा

फ्रान्समा एकै दिन ४ लाख ६४ हजार जनामा कोरोना सङ्क्रमण

माघ ५, काठमाडौँ | फ्रान्समा एकै दिन ठूलो संख्यामा कोरोना सङ्क्रमित भेटिएका छन् । पछिल्लो केही दिनयता युरोपेली देशहरुमध्येकै सबैभन्दा बढी सङ्क्रमित फेला पर्दै आएको फ्रान्समा पछिल्लो २४ घन्टामा ४ लाखभन्दा बढीमा सङ्क्रमित देखिए

बुवालुङमा एकीकृत बस्ती निर्माण अधुरै

माघ ५, खोटाङ | दिक्तेल रुपाकोट मझुवागढ–८ दोर्पा बुवालुङस्थित खावाडाँडा र उवाबारीमा एकीकृत बस्ती निर्माण कार्य अधुरै रहेको छ । सुरक्षित नागरिक आवास र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत एकीकृत बस्ती निर्माण थालिए पनि त्यसले पूर

नेकपा एमालेका सबै कार्यक्रम स्थगित

माघ ५, काठमाडौँ | नेकपा एमालेले पार्टी र जनसंगठनका २५ जनाभन्दा बढी सहभागी हुने सबै प्रकारका सार्वजनिक कार्यक्रम स्थगन गरेको छ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्मराज अधिकारीले पार्टीका प्रदेश र जिल्ला अध्यक्षलाई आज पत्राचार गर्दै कोभिड–१९ को तेस्रो लहरसम्बन्धी नेपाल सरकारले

बैतडीमा सङ्क्रमित बढ्दै

माघ ५, बैतडी | पछिल्लो समय जिल्लामा कोरोना सङ्क्रमित  बढ्दै गएका छन् । भारतमा सङ्क्रमण बढ्दै गएकोले यसको प्रभाव यहाँ पनि परेको हो । स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार प्रदेशको पहाडी जिल्लामध्ये सबैभन्

कोटेश्वरमा टिपरको ठक्करबाट लिम्बूको मृत्यु

माघ ५, काठमाडौँ | काठमाडौँको कोटेश्वरमा मंगलबारराति तिब्र गतिमा रहेको मोटरसाइकल टिपरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। मृत्यु हुनेमा २७ वर्षीय प्रकाश लिम्बु रहेका छन्। मोरङ पथरी घर भएका उनी भक्तपुर सल्लाघारी बस्दै आएका थिए।

मंगलबार राति १

चक्रपथ वरपर ट्राफिक व्यवस्थापनमा समस्या

माघ ५, काठमाडौँ | काठमाडौँको चक्रपथ वरपर क्षेत्रमा टिकट काउण्टर र जथाभावी बस पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या हुँदै गएको छ । काठमाडौँको कोटेश्वर, गौशाला, चावहिल, गोँगबु, माछापोखरी, कलङ्कीलगायतका क्षेत्रमा

विदेशी मुद्राको आजको विनिमय दर कति ?

माघ ५, काठमाडौँ | नेपाली बजारमा आज एक अमेरिकी डलरको बिक्रीदर ११९.६२ रुपैयाँ र खरिददर ११९.०२ रुपैयाँ छ। यस्तै, नेपाल राष्ट्र बैंकले आज एक यूरोको बिक्रीदर १३६.३५ रुपैयाँ र खरिददर १३५.६७ रुपैयाँ छ।

यसैगरी, पाउण्ड स्टर्ललिङको बिक्रीदर १६२.९९ र खरिददर १६२.१८ रुपैयाँ तथा अष्ट्रेलियन डल

हड्डी बलियो बनाउने यी हुन् ५ घरेलु उपाय

माघ ५, काठमाडौँ | कुनै पनि जीव उभिन, हिँड्न उसलाई शरीरको हड्डीले मद्दत गर्दछ। मानव शरीरमा त झन् हड्डीको भूमिका विशेष रहन्छ। त्यसैले हड्डी बलियो बनाउन एकदमै आवश्यक छ। हड्डी बलियो भएन भने कालान्तरमा हड्डी खिइने, हड्डीको घनत्व कम हुने जस्ता समस्या आउँछन्। हड्डी बलियो बनाउन केही घरेलु उपाय अपन

२४ घन्टामा भारतमा कोभिडबाट २ लाख ८२ हजार संक्रमित, मृत्यु हुने कति ?

माघ ५, काठमाडौँ | भारतमा पछिल्लो २४ घन्टामा २ लाख ८२ हजारमा कोभिड संक्रमण देखिएको छ । यो संख्या अघिल्लो दिनको तुलनामा १८ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ । अहिलेसम्म आठ हजार ९६१ मा कोभिडको नयाँ भेरियन्ट देखिएको छ ।