Latest News
जर्मनीमा पछिल्लो २४ घण्टामा १ लाख नयाँ कोभिड–१९ संक्रमण
माघ ५, काठमाडौँ | जर्मनीमा विगत २४ घण्टामा थप १ लाखभन्दा बढी व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको देशको जनस्वास्थ्य निकायले बुधबार सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रमा पछिल्लो २४ घण्टामा १ लाख
पूर्वयुवराज्ञी हिमानी शाह पुगिन् अमेरिका
माघ ५, काठमाडौँ | पूर्वयुवराज्ञी हिमानी शाह अमेरिकामा पुगेकी छन्। हिमानी ट्रष्टमार्फत् समाजसेवामा सक्रिय रहँदै आएकी उनी ट्रष्टकी अध्यक्ष पनि हुन्।
अमेरिकामा ट्रष्टको शाखा खोल्ने भएपछि उनी वासिङटन डिसी आइपुगेकी हुन्। हिमानी ट्रष्ट अमेरिकाको बिहीबार उद्घाटन हुँदै छ। पूर्वयुवराज्ञी
विकास निर्माण सम्बन्धी समाचारलाई प्राथमिकता दिन आग्रह
माघ ५, रसुवा | जिल्लाभित्र भएका विकास निर्माणसम्बन्धी गतिविधिलाई नागरिकसम्म पुर्याउन सञ्चारकर्मीलाई आग्रह गरिएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद इञ्जिनीयर मोहन आचार्यले नेपाली कां
विश्वका पाका व्यक्तिको १ सय १२ वर्षको उमेरमा निधन
एजेन्सी | विश्वकै सबैभन्दा पाका पुरुष स्पानियार्ड ग्रार्सियाको १ सय १२ वर्षको उमेरमा निधन भएको छ। गिनिज वल्र्ड रेकर्डमा नाम दर्ता गराएका ग्रार्सियाको १ सय १२ वर्ष ३ सय ४१ दिनमा निधन भएको हो।
उनी ११२ वर्ष २११ दिन पूरा भएपछि विश्वकै सबैभन्दा ज्येष्ठ व्यक्ति घोषित भएका थिए। अर्को मह
स्वास्थ्यकर्मीमा सङ्क्रमण तीव्र, स्वास्थ्यसेवा प्रभावित
माघ ५, चितवन | जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक स्वास्थ्यकर्मीमा कोरोनाको सङ्क्रमण तीव्र बढेपछि सेवा प्रभावित हुँदै गएको छ । जिल्लाका चार ठूला अस्पतालमा १५० भन्दा बढी चिकित्सक स्वास्थयकर्मी सङ्क्रमित
कांग्रेस महामन्त्री शर्मालाई कोरोना सङ्क्रमण
माघ ५, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
महामन्त्री शर्मालाई हल्का रुघाखोकी र टाउको दुखेपछि नेपाल मेडिसिटी अस्पतालमा गरिएको परीक्षणमा आज
मधेश प्रदेशले आज बलिदानी दिवस मनाइँदै
माघ ५, जनकपुर | मधेश प्रदेश सरकारले आज विशेष कार्यक्रम गरी मधेश बलिदानी दिवस मनाउन लागेको छ ।
मधेश आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको मृत्यु भएको आजको दिनलाई मधेश बलिदानी दिवसको रुपमा प्रदेश स
सहयोग गर्ने निहुँमा नेपाली युवतीमाथि कुवेतमा बलात्कारको प्रयास, ट्याक्सी चालक पक्राउ !
माघ ५, काठमाडौँ | कुवेतमा एक नेपाली युवतीमाथि बलात्कारको प्रयास भएको छ । नेपाली पुरुषले नै ती युवतीमाथि बलात्कारको प्रयास गरेका हुन् ।
सहयोग गर्ने बहानामा युवतीलाई आफ्नो कोठामा लिएर बलात्कारको प्रयास गर्ने ईटहरीका निलकण्ठ ढकाल पक्राउ परेका छन् ।ढकाल विगत १९/२० बर्षदेखि कुवे
बढ्दै छ ‘ब्रोडब्यान्ड’ को प्रयोग
माघ ५, काठमाडौँ | तीव्र गतिको इन्टरनेट ब्रोडब्यान्ड प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हाल दुई करोड ७७ लाख ६ हजारले तीव्र गतिको इन्टरनेट ब्रोडब्यान्ड प्रयोग गर्दै आएका छन् । यसमध्ये एक कर
४० हजारभन्दा बढीले गरे छुटमा कम्पनी विवरण अद्यावधिक
माघ ५, काठमाडौँ | सरकारले नवीकरण दस्तुरमा छुट दिएपछि ४० हजारभन्दा बढी उद्योग कम्पनीले नवीकरण (अद्यावधिक) गराएका छन् ।
सरकारले लामो समयदेखि नवीकरण नगरेका कम्पनीलाई छुट दिएसँगै नवीकरण गर्नेका सङ्ख्यामा व
डोटीका गाउँ–गाउँमा पुतला नाँचको रौनक
माघ ५, डोटी
‘राजनीति सेवा हो, व्यापार होइन’
माघ ५, कनकाई | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई जनताको सेवाका रुपमा लिनुपर्ने र यसलाई पेशा व्यपार बनाउँन नहुने बताउनुभएको छ ।
झापाको सुरुङ्गामा आयोजित कार्यकर

