Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

Latest News

तनहुँमा ६८ प्रतिशतले लगाए खोपको पूर्ण मात्रा

पुस ३०, तनहुँ | तनहुँमा पुनः कोरोना सङ्क्रमण बढ्न थालेको छ । बिहीबारसम्म ६ स्थानीय तहमा सक्रिय सङ्क्रमित रहेका छन् । 

स्वास्थ्य कार्यालयका सूचना अधिकारी शङ्करबाबु अधिकारीका अनुसार जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या १९ पुगेको छ । भानु नगरपालिकामा पाँच, व्यासमा ६, शुक्लागण्डकीमा एक,

करेन्ट लागेर इन्जिनियरको मृत्यु

पुस ३०,काठमाडौँ | संखुवासभाको सभापोखरी गाउँपालिका-३ बाह्रबिसेस्थितमा निर्माणाधिन स्वास्थ्य चौकी भवनमा निरीक्षण गर्ने क्रममा करेन्ट लागेर एक इन्जिनियरको मृत्यु भएको छ । 

ललितपुर गोदावरी बस्ने सप्तरी घर भएका  सिभिल ईन्जिनियर २८ वर्षीय अनिल ठाकुरको मृत्यु भएको हो । &n

पुस्तक समीक्षाः शिक्षक आन्दोलनका मिथकीय व्यक्तित्वको कथा

पुस ३०,काठमाडौँ | बद्रीप्रसाद खतिवडा, विरोध खतिवडा र शृङ्खला खतिवडा–नेपाली बुद्धिजीवी र युवाहरूले राम्रैसँग सुनेका नाम हुन् । बद्री शिक्षक आन्दोलन, विरोध विद्यार्थी राजनीति र शृङ्खला सुन्दरी प्रतियोगिताबाट बढी परिचित हुृनुहुन्छ ।  हार्वार्ड विश्वविद्यालय अमेरिकामा वास्तुशास्त्रमा अध्ययनरत शृ

थारू बस्तीमा माघीको रौनक

पुस ३०,काठमाडौँ | बाँके र बर्दियाका थारू बस्तीमा माघीको रौनक सुरु भएको छ । थारू समुदायको सबैभन्दा ठूलो पर्व माघीको तयारीका लागि समुदायका सबै जुटेका छन् । 

थारू समुदायका युवती अहिले घर लिपपोतका साथै जाँड, ढिक्री, रोटीलगायत सामग्री तयार पार्न व्यस्त रहेका छन्् भने पुरुष माघीका

बैतडीमा खोप कार्डविना सरकारी सेवा लिन नपाइने

पुस ३०, बैतडी | भारतसँग सीमा जोडिएको बैतडीमा सरकारी सेवा लिनका लागि खोपको पूर्ण मात्रा लगाएको हुनुपर्ने छ । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि जिल्लामा सरकारी कार्यालयका सेवा प्राप्त गर्न कोरोनाविरुद्धको  खोप लगाएको कार्ड अनिवार्य साथमा राख्नुपर्ने भएको छ ।  

गृहमन्त्रालयको

असी वर्ष नाघेकालाई एम्बुलेन्स निःशुल्क

पुस ३०, तनहुँ | आँबुखैरेनी गाउँपालिका कार्यालयले  एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । डेढ वर्षअघिदेखिको निरन्तर प्रयासपछि हालै एम्बुलेन्स आइपुगेको हो । गाउँपालिकाले आर्थिक वर्ष ०७७÷७८ मा एम्बुलेन्स खरिदका लागि बजेट निकासा गरे पनि कोरोनाका कारण ल्याउन ढिला भएको थियो । असी वर्ष नाघेका नागरिकलाई

अफगानिस्तानको सहयोगका लागि संयुक्त राष्ट्रसंघका महासचिवको आग्रह

पुस ३०,काठमाडौँ | संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेर्रेसले अफगानिस्तानका थप नागरिकलाई समस्याबाट बचाउन आग्रह गर्नुभएको छ ।दशौँ लाख जना अफगानी नागरिकलाई बचाउनका लागि अब विश्व समुदायले तत्कालै प्रभावकारी कदम चाल्नुपर्ने उहाँले बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ– अफगानिस्तानमा चिन्त

रिक्सा चालकको हत्या आरोपमा पाँच पक्राउ

पुस ३०, वीरगञ्ज | यही पुस २२ गते  पर्साको वीरगञ्ज महानगरपालिका–२३ इटियाही, नारायणी बयोधा अस्पतालको पछाडि चौरमा मृतावस्थामा फेला परेका रिक्सा चालक भारतीय नागरिक ४५ वर्षीय मुख्तार मियाँको हत्या भएको खुल्न आएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार  भारतको बिहार राज्य वैशाली घर भई

जागिरकाे प्रलाेभनमा दलालसँग नलाग्न साउदीस्थित नेपाली दूतावासकाे अनुराेध

पुस ३०, काठमाडौँ | राम्रो रोजगारी पाइने नाममा भइरहेको काम छोडेर ठगहरूको प्रलोभनमा नपर्न नेपाली श्रमिकहरूलाई नेपाली राजदूतावास साउदी अरवले अनुरोध गरेको छ । 

साउदीबाट फर्कनका लागि चाहिने बहिर्गमन भिसा, हवाइ टिकट, सीसीएमसी फारम भर्न, फोटोकपी खर्च लगाएको शीर्षकमा पनि अनावश्यक रू

‘एक शिक्षक एक ल्यापटप’ कार्यक्रम

पुस ३०, भक्तपुर | भक्तपुरको सूर्यविनायक नगरपालिकाको एक विद्यालयले ‘एक शिक्षक, एक ल्यापटप कार्यक्रम’ सुरु गरेको छ । सूर्यविनायक–८ सिपाडोलको गणेश माध्यमिक विद्यालयले सो कार्यक्रम लागू गरेको हो । कार्यक्रमअनुसार विद्यालयका शिक्षकले ल्यापटप पाएका छन् ।

विद्यालयका प्रधानाध्यापक रवीन्द्रकुमार

कोरोनाको तेस्रो लहरमा गम्भीर बिरामीको संख्या १५ हजार पुग्नसक्ने

पुस ३०, काठमाडौँ | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको तेस्रो लहरले हुने क्षतिलाई विश्लेषण गर्दै गम्भीर बिरामीको संख्या १५ हजार पुग्नसक्ने प्रक्षेपण गरेको छ । 

मन्त्रालयले पुसदेखि आउने वैशाखसम्मको कोरोनाको अवस्था आंकलन गर्दै माघको दोस्रोदेखि तेस्रो साताका बीचमा

January 14, 2022 झापा - JP, समाज

मोटरसाइकलको ठक्कबाट पैदलयात्रीको मृत्यु

पुस ३०,बनियानी | झापाको भद्रपुर नगरपालिका–४ मा मोटरसाइकलको ठक्करबाट गए राति एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ । भद्रपुर–४ स्थित भद्रपुर–बनियान भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे१०प ४४१९ नंको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ७७ वर्षीय जगतबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी