‘ओके छ त’ सार्वजनिक
पुस ३०, काठमाडौँ | गायक विजय शङ्खरको ‘ओके छ त’ शीर्षकको साङ्गीतिक सौगात सार्वजनिक भएको छ । यस गीतमा उहाँलाई गायिका सुदिता राईले स्वरमा साथ दिनुभएको छ । युवा प्रेम र आकर्षणलाई व्यक्त गरिएको गीत गायक शङ्खर र मुनाल शिशिर कोइरालाले संयुक्तरुपमा लेख्नुभएको हो । दीपकराज विश्वकर्माको सङ्गीत रहेको

